default_image

विश्वकप विशेष

December 1, 2022

विश्वकपमा आज चार खेल, बेल्जियम र जर्मनीलाई जित्नैपर्ने

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकपमा आज (बिहीबार) पनि समूह ‘ई’ र ‘एफ’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ अन्तगत आज क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल राति ८ः४५ बजे हुनेछ । यो समूहबाट क्यानडा बाहिरिसक्दा बाँकी तीन टोलीको अघिल्लो चरण पुग्ने सम्भावना छ […]

November 30, 2022

मेक्सिको र साउदी अरेबिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज बुधबार राति समूह ‘सी’ को तेस्रो राउन्डको खेलमा मेक्सिको र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा यही समूहको अर्काे खेलमा पोल्यान्ड र अर्जेन्टिनाबीच खेल हुँदैछ । यो समूहमा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना रहँदा जित […]

November 30, 2022

अर्जेन्टिनालाई ‘गर या मर’

एजेन्सी – अर्जेन्टिनालाई हरेक विश्वकपमा स्वभाविक दावेदार टोलीको रुपमा हेरिन्छ । तर, त्यही टोलीको प्रदर्शन यसपाली फरक रह्याे । पहिलाे खेल गुमाएकाे अर्जेन्टिनाले दाेस्राे खेलमा जित निकाल्दै सम्भावना जीवित राख्याे । सुरक्षित छैन । उपाधि दावेदार टोली पहिलो खेलमै एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोर्यो । दोस्रो खेलमा मेक्सिकोलाई २–० ले पराजित […]

November 30, 2022

साउदीका कप्तान फराजले विश्वकपका बाँकी खेल गुमाउने

एजेन्सी – दाया खुट्टामा बोकेको चोटका कारण साउदी अरेबियाका कप्तान तथा मिडफिल्डर सलमान अल फराजले फिफा विश्वकप कतार २०२२ का बाँकी खेल गुमाउने भएका छन् । समूह ‘सी’ मा रहेको साउदी अरेबियाले पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेपनि दोस्रो खेलमा पोल्यान्डलाई २–० ले नतिजा सुम्पिएको थियो । अर्जेन्टिनाविरुद्धको त्यही पहिलो र […]

November 30, 2022

फ्रान्सलाई ट्युनिसियाको चुनौती

एजेन्सी – एक खेल बाँकी छँदै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको फ्रान्सले फिफा विश्वकप कतार २०२२ अन्तरगत आज बुधबार समूह चरणको अन्तिम खेलमा ट्युनिसियाको सामना गर्दैछ । ट्युनिसिया र फ्रान्सबीचको खेल कतारको दोहास्थित एजुकेशन सिटी रंगशालामा राति ८ः४५ बजेपछि हुनेछ । साविकको विजेता फ्रान्स एक खेल बाँकी छँदै नकआउट चरणमा पुगिसकेको छ । फ्रान्सलाई पराजित […]

November 30, 2022

अष्ट्रेलिया र डेनमार्क खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का अन्तिम राउन्डको खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । अष्ट्रेलिया र डेनमार्कबीचको खेल अल जानौव रंगशालामा […]

November 30, 2022

विश्वकपमा आज चार खेल, अर्जेन्टिनाले खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजेपछि हुनेछ ।  ट्युनिसिया र फ्रान्सबीचकाे खेल एजुकेशन सिटी […]

November 29, 2022

इरानले अमेरिकासँग खेल्दै

एजेन्सी – एसियाली मुलुक कतारमा जारी फिफा विश्वकप २०२२ को समूह चरणको अन्तिम खेलमा इरान र अमेरिकाबीच खेल हुँदैछ । खेल राति १२ः४५ बजेपछि अल थुमामा रंगशालामा हुनेछ । यही समयमा इंग्ल्यान्ड र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा सबै चारै टोलीको नकआउट चरण पुग्ने सम्भाावना छ । तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना […]

November 29, 2022

इंग्ल्यान्ड र वेल्स भिड्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ को समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले वेल्ससँग खेल्दैछ । खेल राति १२ः४५ बजेपछि अहमेद विन अली रंगशालामा हुनेछ । यही समयमा इरान र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ को शीर्षस्थानमा रहेको इंग्ल्यान्ड वेल्सलाई पराजित गर्दै शीर्षस्थानमा रहेका नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । यस समूहबाट […]

November 29, 2022

नेदरल्यान्ड्सलाई आयोजक कतारको चुनौती

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज मंगलबार आयोजक कतारले बलियो नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ । खेल अल बायातमा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यही समयमा यही समूहको अर्काे खेलमा इक्वेडर सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । नकआउट चरणमा पुग्न यि इक्वेडरलाई बराबरी पर्याप्त रहँदा सेनेगललाई जितको खाँचो छ । नेदरल्यान्ड्स […]

Success

Thank you for your time.