default_image

विश्वकप विशेष

December 2, 2022

नकआउटमा पुग्न सर्विया र स्वीट्जरल्यान्डले निर्णायक खेल खेल्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘जी’ बाट नकआउट चरणमा पुग्न र स्वीट्जरल्याण्ड र सर्वियाले निर्णायक खेल खेल्दैछन् । यी दुई मध्ये जित्ने टिम अन्तिम १६ मा पुग्नेछ । यि दुई टोलीबीचको खेल राति १२ः४५ बजे हुनेछ । यही समयमा ब्राजिल र क्यामरुनले पनि खेल्दैछ । स्वीट्जरल्याण्डले जित हात पारे अन्तिम १६ मा […]

December 2, 2022

ब्राजिललाई क्यामरुनको चुनौती

एजेन्सी – एक खेल अगावै फिफा विश्वकप कतार २०२२ मा समूह चरण पार गरिसकेको ब्राजिलले आज (शुक्रबार) समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग खेल्दैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । यही समयमा सर्विया र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । ब्राजिलले समूह चरण पार गरिसक्दा स्वीट्जरल्याण्ड, क्यामरुन र सर्बियामध्येबाट एक टोली […]

December 2, 2022

उरुग्वे र घाना भिड्दै

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शुक्रबार) उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्दा १२ वर्षअघिको घट्ना सम्झने छ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ । यही समयमा पोर्चुगल र दक्षिण कोरियाबीच खेल हुनेछ । घाना र उरुग्वे प्रतिस्पर्धा गर्दा १२ वर्षअघि विश्वकपमै भएकोे घट्ना नआउने कुरै हुँदैन । […]

December 2, 2022

पोर्चुगल र दक्षिण कोरिया खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आज पोर्चुगलले समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग खेल्दैछ । पोर्चुगल र कोरियाबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यही समयमा उरुग्वे र घानाले पनि प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा पुगिसकेको छ । अन्तिम […]

December 2, 2022

विश्व कपमा आज चार खेल, ब्राजिल र पाेर्चुगलले पनि खेल्दै

एजेन्सी – कतारमा जारी फिफा विश्व कप २०२२ मा आज शुक्रबार समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘जी’ र ‘एच’ का अन्तिम चार खेलमा प्रतिस्पर्धा हुँदैछ । यि चार खेलकाे नतिजासँगै विश्वकपकाे प्रि–क्वाटर फाइनल समिकरण पूरा हुनेछ । हालसम्म १४ टाेलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । समूह ‘एच’ अन्तर्गत आज दक्षिण कोरिया […]

December 1, 2022

जित्नै पर्ने खेलमा जर्मनीलाई कोस्टा रिकाको चुनौती

एजेन्सी – कतारमा जारी फिफा विश्वकपमा चार पटकको च्याम्पियन जर्मनीले आज (बिहीबार) कोस्टा रिकासँग खेल्दैछ । समूह ‘ई’ अन्तरगतको कोस्टा रिका र जर्मनीबीचको खेल अल बायत रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा जापान र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यो समूहमा सबै चार टोलीको नकआउट चरण पुग्ने सम्भावना छ । दुवै खेल बराबरीमा सकिएमा […]

December 1, 2022

जापान र स्पेन भिड्दै

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तरगत आज बिहीबार समूह ‘ई’ तर्फ स्पेन र जापानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा जर्मनीले कोस्टा रिकासँग खेल्नेछ । यो समूहबाट दुई पुर्व विजेता स्पेन र जर्मनीले सहजै समूह चरण पार गर्ने अनुमान गरिएपनि त्यसको विपरित सबै चारै टोलीको अन्तिम १६ […]

December 1, 2022

मोरक्को र क्यानडा खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आज समूह ‘ई’ र ‘एफ’ का अन्तिम राउन्डका खेलहरुमा प्रतिस्पर्धा हुदैछ । समूह एफमा रहेको मोरक्को अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न प्रतियोगिताबाट बाहिरिसकेको क्यानडासँग खेल्दैछ । खेल राति ८ः४५ बजेपछि अल थुमामा रंगशालामा हुनेछ । यही समयमा क्रोएसिया र बेल्जियमबीच खेल हुनेछ । मोरक्कोलाई […]

December 1, 2022

जर्मनी र कोस्टा रिकाको खेलमा महिला रेफ्री

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगत समूह ‘ई’ को बिहीबार राति हुने कोस्टा रिका र जर्मनीबीचको खेल तीन महिला रेफ्रीले खेलाउने भएकी छिन् । यससँगै फिफा विश्वकपको पुरुषको स्पर्धा खेलाउने उनीहरु पहिलो महिला रेफ्री बन्नेछन् । यो विश्व फुटबलमै इतिहास बन्नेछ ।कोस्टा रिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिला हुने विश्व फुटबलको सर्वाेच्च […]

December 1, 2022

क्रोएसियाविरुद्ध बेल्जियमलाई जित्नै पर्ने दवाव

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (बिहीबार) निकै नै महत्वपूर्ण खेलमा बेल्जियमले साविकको उपविजेता क्रोएसियासँग खेल्दैछ । समूह ‘एफ’ अन्तरगत बेल्जियम र क्रोएसियाबीचको खेल अहमेद विन अली स्टेडियमममा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यही समयमा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । स्वर्णिम पुस्ताकाे बेल्जियम र क्रोएसियाको अनुभवी खेलाडीले भरिएको टोलीबीचको खेल […]

Success

Thank you for your time.