default_image

विश्वकप विशेष

December 4, 2022

विश्व विजेता फ्रान्सले पोल्यान्डसँग खेल्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेलमा प्रतिस्पर्धा हुँदा विश्व विजेता फ्रान्सले पोल्यान्डसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे अल थुमामा रंगशालामा हुनेछ । पोल्ल्यान्डविरुद्ध मैदान उत्रदा साविकको विजेता फ्रान्स जितको लक्ष्यसहित मैदान उत्रदै उपाधि रक्षा अभियानलाई बलियो पार्न चहान्छ । यस विश्वकपमा सुरुवाती दुई खेलमा जित निकालेको […]

December 3, 2022

अर्जेन्टिनालाई अष्ट्रेलियाको चुनौती

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को नकआउट चरणको दोस्रो खेलमा आज (शनिबार) अर्जेन्टिना र अष्ट्रेलियाबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजे अहमेद विन अली स्टेडियममा हुनेछ । समूह चरणको पहिलो खेलमा हार त्यसपछि लगातार दुई जित अर्जेन्टिना र अष्ट्रेलियाले अन्तिम १६ मा पुग्दाको यात्रा हो । भलै अर्जेन्टिना समूह सी […]

December 3, 2022

नेदरल्यान्ड्सलाई अमेरिकाको चुनौती

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा आज (शनिबार) देखि नकआउट चरणको खेलमा प्रतिस्पर्धा हुँदा नेदरल्यान्डले अमेरिकासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता तथा अमेरिका समूह ‘बी’ को उपविजेता हो । समूह चरणमा वेल्स र इंग्ल्यान्डसँग बराबरी खेल्दा इरानलाई १–० ले […]

December 3, 2022

घानाका मुख्य प्रशिक्षक एडोले दिए राजीनामा

एजेन्सी – घानाका मुख्य प्रशिक्षक ओटो एडोले आफ्नो पदबाट राजीनामा दिएका छन् । फिफा विश्वकप कतार २०२२ को समूह चरणबाटै बाहिरिएपछि उनले राजीनामा दिएका हुन् । विश्वकप २०२२ मा घानाले समूह ‘एच’ मा तीन खेलमा केवल एक खेलमा मात्रै जित निकाल्न सफल भएको थियो । दक्षिण कोरियालाई ३–२ ले हराएको घानाले पोर्चुगलसँग ३–२ ले तथा […]

December 3, 2022

विश्वकपमा आज प्रि–क्वाटरफाइनलका दुई खेल

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शनिबार) देखि नकआउट चरणका खेलहरु सुरु हुँदैछ । शुक्रबार राति दक्षिण कोरिया र स्वीट्जरल्यान्डले अन्तिम १६ मा स्थान बनाएसँगै प्रि–क्वाटरफाइनलको समिकरण पूरा भएको छ । प्रि–क्वाटरफाइनलको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ८ः४५ बजेपछि खलिफा अन्तर्राष्ट्रिय […]

December 3, 2022

यस्तो छ विश्वकपको नकआउट समीकरण

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पक्का भएको छ । अब अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछ । इंग्ल्यान्डले सेनेगलको सामना गर्दा अर्जेन्टिना र अष्ट्रेलिया भिड्नेछन् । पोल्यान्डले फ्रान्सको सामना गर्नेछ भने क्रोएसियाले जापानविरुद्ध खेल्नेछ । स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलमा पुग्न […]

December 2, 2022

घानाविरुद्ध उरुग्वेलाई दुई गोलको अग्रता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा उरुग्वेले घानाविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ । घानाले खेलको १७ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको सहयोगमा पेनाल्टी […]

December 2, 2022

पहिलो हाफमा पोर्चुगल र कोरिया बराबर

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगल र कोरिया पहिलो हाफमा १-१ को बराबरीमा छन् । खेलको सुरुवातमा अग्रता लिएको पोर्चुगलले मध्यतिर गोल खाएको थियो । यस समूहमा शीर्ष स्थानमा रहन पोर्चुगललाई १ अंकले पुग्नेछ । कोरिया भने अघि बढ्ने समीकरण जिवित राख्न जित हासिल गर्नुपर्ने अवस्थामा छ […]

December 2, 2022

घानाविरुद्ध सुआरेजले कप्तानी गर्दै

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूहको अन्तिम खेलमा उरुग्वेका लुइस सुआरेजले घानाविरुद्ध कप्तानी गर्ने भएका छन् । घाना र सुआरेजबीच सन् २०१० को विश्वकप क्वाटरफाइनलको ह्यान्डबल घटनाका कारण राम्रो सम्बन्ध छैन । तर उरुग्वेले घानाविरुद्ध नियमित कप्तान डिएगो गोडीनलाई बेन्चमा राख्दै सुआरेजलाई कप्तानी दिएको छ । सुआरेजले पहिलो खेलमा सुरुवात गर्दा […]

December 2, 2022

पोर्चुगलले ब्रुनोलाई बेन्चमा राख्यो

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगलले स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेसलाई बेन्चमा राखेको छ । पोर्चुगलले अन्तिम खेलमा दक्षिण कोरियाको सामना गर्दैछ । पोर्चुगलले टोलीका मुख्य खेलाडीलाई विश्राम दिँदै पछिल्ला खेलमा बेन्चमा रहेका खेलाडीलाई अवसर दिएको छ । टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो भने पहिलो रोजाइमा रहेका छन् । […]

Success

Thank you for your time.