August 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ एसियन ट्रायथलन संघका अध्यक्ष राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिजको सिनियर सल्लाहकार चयन भएका छन् । साउदी अरेबियाका राजकुमार अजिज जुन २३ मा जापानमा भएको ल अफ एसियाअन्तर्गतको कार्यकारी चुनावी साधारण सभाबाट एसियन ट्रायथलनको अध्यक्ष चुनिएका थिए । उनी ओलम्पिक काउन्सिकार्यालयका सदस्य तथा शैक्षिक कमिटीका […]
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपीएफ स्कूलमा संघले ओलम्पिक अभियान र ओलम्पियनहरुबारे परिचयात्मक कार्यक्रमसहितको स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमअघि ओलम्पियनहरुले स्कूल प्राङ्गणमा हलुवाबेदको रुख वृक्षारोपण गरेका थिए । वृक्षारोपणमा […]
July 16, 2023
काठमाडौं (हााम्रो खेलकुद)– नेपाल स्की संघको आइतबार बसेको पाँचौं साधारण सभाले अध्यक्षमा जीवनराम श्रेष्ठलाई निरन्तरता दिएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका श्रेष्ठको को अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । श्रेष्ठ स्की संघको गठन भएदेखि नै अध्यक्ष रहेका छन् । विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले उपाध्यक्षमा राजाबाबु […]
June 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सका दीपक अधिकारी र पारा तेक्वान्दोकी सृजना घिसिङ एनओसी अवार्ड जितेका छन् । ओलम्पिक डे (जुन २३) पारेर शुक्रबार नेपाल ओलम्पिक कमिटी (एनओासी) आयोजित अवार्डमा खेलाडीको पुरुषतर्फ दीपक र महिलातर्फ सृजनाले अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै पारा तेक्वान्दोका कविराज नेगी र टेनिसकी रेनु देवी कोन्डा उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे […]
June 16, 2023
काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा १९ औं एसियाली खेलकुद (एसियाड) सुरु हुन अब एक सय दिन बाँकी रहेको छ । एसियाडको १ दिनको काउन्ट डाउनका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना भएको छ । राखेप परिसर सातदोबाटोमा आयोजना भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री […]
June 4, 2023
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सरकारले आफ्ना प्रदेशका ओलम्पियनहरुलाई मासिक ५ हजार भत्ता दिने भएको छ । नेपाल ओलम्पियन्स संघको आयोजनामा शनिबार पोखरामा भएको दोस्रो पूर्नमिलन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गण्डकीका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशबाट अहिले सम्म ओलम्पिक खेल्नेहरुलाई भत्ताको व्यवस्था गर्ने घोषणा गरेका हुन् । ‘विश्व खेलकुदको सबैभन्दा ठूलो खेल […]
June 1, 2023
पोखरा (हाम्रो खेलकुद)– दोस्रो ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको आयोजक नेपाल ओलम्पियन्स संघले जनाएको छ । पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा जेठ १९ देखि २१ गते सम्म संघले विभिन्न कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष दीपक विष्टले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए […]
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन संघले अर्को साता पोखरामा दोस्रो ओलम्पियन पूर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको संयोजनमा जेठ १९ देखि २१ गते सम्म पूर्नमिलन तथा सम्मानलगायत विभिन्न कार्यक्रम आयोजना गर्ने संघका महासचिव राजेन्द्र भण्डारीले बिहीबार प्रेस विज्ञप्तीमार्फत […]
April 26, 2023
इटहरी (हाम्रो खेलकुद)– कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डको आयोजना र नेपाल ओलम्पियन्स संघको संयोजनमा मंगलबार इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ । विधार्थीहरुलाई स्कुलबाट खेलकुदमा आबद्ध हुनु प्रेरित गर्ने उद्देश्यका साथ आयोजना भएको स्कुल टु ओलम्पिक कार्यक्रममा मोरङ र सुनसरीका विभिन्न विधालयका झन्डै ४ सय विधार्थीहरुको सहभागिता थियो । ओलम्पियन्स संघका अध्यक्ष […]
April 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी शुक्रबार विभूषित भएका छन् । सरकारले संविधान दिवसका अवसरमा गत असोज ३ गते मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुनेहरुको नाम सार्वजनिक गर्दा खेलाडी र खेलकर्मी पनि समेटिएका थिए । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा खेलकर्मीहरु विभूषित भएका हुन् […]