default_image

ओलम्पिक

July 31, 2024

पेरिस ओलम्पिक : प्रिन्स तेस्रो खेलमा पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक्सको तेस्रो खेलमा‌ पनि पराजित भएका छन् । उनी अनुभवी तथा युरोपमा तीन पटक विभिन्न प्रतियोगितामा तीन कास्य विजेता मिसा जिल्बरम्यानसँग सोझो सेटमा पराजित भएका हुन् । मिसाले प्रिन्सलाई २२-१२ र २१-१० को सोझो सटेमा पराजित गरे । मिसाको यो चौथो ओलम्पिक हो । यसअघि उनले लन्डन, […]

July 30, 2024

पेरिस ओलम्पिक : एलेक्सलाई ५९ औं स्थान

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक्समा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले १ सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् । राष्ट्रिय रेकर्ड कायम गरेपनि उनी ५९औं स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिए । हिट्स तीनमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन् । […]

July 30, 2024

पेरिस ओलम्पिक : एलेक्सले सुधारे राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक्समा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले १ सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । स्पर्धाको तेस्रो हिटमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड कीर्तिमान गरेका हुन । यसअघि उनकै नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान रहेको थियो । […]

July 30, 2024

प्रिन्सको लगातार दोस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल लगातार दोस्रो खेलमा पनि पराजित भएका छन् । प्रिन्स आयरल्याण्डका न्यात एन्ग्वेन विरुद्ध सोझो सेटमा पराजित गरेका हुन् । लगातारको दोस्रो हारसँगै उनी एक खेल अगाडि नै समुह चरणबाट बाहिरिए । जुनियर विश्व नम्बर एक खेलाडी रहिसकेका प्रिन्सले कुनै पनि […]

July 28, 2024

पेरिस ओलम्पिक – डुआनाको निराशाजनक प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत पौडीतर्फ नेपालकी डुआना लामाले निराशाजनक प्रदर्शन गरेकी छिन् । २ सय मिटर फ्रिस्टाइल विधाको पहिलो हिटमा उनले ७ खेलाडीमध्य अन्तिम स्थान हासिल गरिन् । उनले २ मिनेट २०.७४ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । उनले आफ्नो २ मिनेट १२.४६ सेकेन्डको उत्कृष्ट प्रदर्शनलाई सुधार गर्न सकिनन् । त्यसअघि […]

July 28, 2024

प्रिन्स सोझो सेटमै पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा सोझो सेटमा पराजित भएका छन् । समूह ‘पी’ मा रहेका प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसन विरुद्ध सोझो सेटमै पराजित भएका हुन् । प्रिन्सका लागि भिक्टर निकै उत्कृष्ट सावित भए । प्रिन्स ८-२१ र ६-२१ स्कोर […]

July 27, 2024

स्यान्टु पहिलो चरणबाटै बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका छन् । सेनगलका खेलाडी इब्राहिमा डियाव विरुद्ध सोझो सेटमा पराजित भएसँगै स्यान्टुको ओलम्पिक यात्रा समाप्त भएको हो । पहिलो सेटमा राम्रो प्रदर्शन गरेपनि उनले १२-१० ले पहिलो सेट गुमाएका थिए । तर त्यसपछिको तीन सेटमा भने उनले प्रतिस्पर्धा […]

July 26, 2024

ओलम्पिक आज सुरु हुँदै, स्यान्टु र प्रिन्सले भोलि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– विश्व खेलकुदको महाकुम्भका रुपमा स्थापित ओलम्पिकको ३३ औं ग्रिष्मकालिन ओलम्पिक ‘पेरिस ओलम्पिक) आज औपचारिक सुरुवात हुँदैछ । नेपाल समय अनुसार राति ११ः१५ बजे ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । विश्वका २ सय ६ देशका १० हजार भन्दा बढी खेलाडीको यसपटकको ओलम्पिकका सहभागिता रहनेछ । पेरिस सहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको […]

July 24, 2024

स्यान्टु र मनिताले पेरिस ओलम्पिकमा झन्डा बोक्ने

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने पेरिस ओलम्पिकको मार्च पासमा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता प्रधान श्रेष्ठले संयुक्त रुपमा नेपालको झन्डा बोक्ने भएका छन्‌ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले विज्ञप्ति जारी गर्दै स्यान्टु र मनिताले झन्डा बोक्ने जानकारी गराएको छ । शुक्रबार सुुरु हने ओलम्पिकमा स्यान्टु र मनिता सहित ७ खेलाडीले नेपालको […]

July 19, 2024

राष्ट्रपतिद्वारा पेरिस ओलम्पिकका सहभागी टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद)–राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औं गृष्मकालीन पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीसहितको टोलीलाई बिदाइ गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमका राष्ट्रपति पौडेलले नेपाली टोलीका सेभ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । बिदाइका क्रममा राष्ट्रपति पौडेलले खेलकुद […]

Success

Thank you for your time.