July 22, 2021
एजेन्सी – टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिनाको यु–२३ टोलीले अष्ट्रेलियासँग हार बेहोरेको छ । बिहीबार साप्पोरो डोमीमा भएको खेलमा १० खेलाडीमा समेटिएको अर्जेन्टिनाले अष्ट्रेलियासँग २–० को हार बेहोरेको हो । अष्ट्रेलियाको जितमा लाचलान वालेस र मार्काे टिलियोले गोल गरे । खेलको १४औं मिनेटमा लाचलान वालेसले गोल गर्दै अष्ट्रेलियालाई १–० को अग्रता दिलाए । उनले […]
July 22, 2021
एजेन्सी – टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलमा उपाधि दावेदारको रुपमा हेरिएको फ्रान्सको यु–२३ टोली मेक्सिकोसँग स्तब्ध बनेको छ । एजिनोमोटो स्टेडियम चोफु जापानमा बिहीबार भएको खेलमा फ्रान्स मेक्सिकोसँग ४–१ ले स्तब्ध बनेको हो । फ्रान्सलाई स्तब्ध पार्न मेक्सिकोका एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डाेभा, कार्लाेस एन्टुना र इडुआर्डाे एगुएरेले समान एक गोल गरे । फ्रान्सका आन्द्रे पिएरे […]
July 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ नेपालकी सोनिया भट्टले पहिलो चरणमा रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन् । सोनियाले जुलाई २४ मा प्रतिस्पर्धा गर्नेछिन् । विहीबार भएको खेल तालिका सार्वजनिक समारोहमा ४८ केजी तौल समूहमा सोनियाको भेट इरिनासँग हुने पक्का भएको हो । डोपिङ प्रकरणका कारण प्रतिबन्धमा परेको रुस ओलम्पिकमा देशका रुपमा सहभागी छैन । अर्थात ओलम्पिकमा रुसको […]
July 21, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा ब्राजिल र नेदरल्यान्ड्सले सानदार सुरुवात गरेका छन् । मियागी स्टेडियममा बुधबार भएको खेलमा ब्राजिलको महिला फुटबल टोलीले चीनमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ । ब्राजिलको फराकिलो जितमा कप्तान मार्टाले दुई तथा डेविन्हा, एन्ड्रिसा आल्भेस र वियट्रिजले समान एक गोल गरिन् । पहिलो हाफमा दुई तथा […]
July 21, 2021
एजेन्सी – अष्ट्रेलियाको ब्रिसबेनले सन् २०३२ मा हुने ओलम्पिक तथा प्यारालिम्पिक खेल आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको बुधबार बसेको बैठकले ब्रिसबेनको नामलाई स्वीकृति दिएको हो । अष्ट्रेलियाले ओलम्पिक आयोजना गर्न लागेको यो तेस्रो अवसर हो । यसअघि सन् १९५६ मा मेलबर्न र सन् २००० मा सिड्नीले ओलम्पिक आयोजना गरेका थिए । सन् […]
July 21, 2021
एजेन्सी – क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सी आफ्नो पुस्ताका सर्वाधिक सफल खेलाडी हुन् । पछिल्ला डेढ दशक यता विश्व फुटबलमा सर्वाधिक चर्चामा यि दुई खेलाडी रहेका छन् । पोर्चुगलका कप्तान रोनाल्डो र अर्जेन्टिनाका कप्तान मेस्सीले व्यवसायिक खेल जीवनमा सबै उपाधि जितिसकेका छन् । देशका रोनाल्डोले युरोपियन च्याम्पियनसिप र मेस्सीले हालै मात्र कोपा अमेरिका जितेका थिए […]
July 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक आगामी शुक्रबारदेखि जापानमा आयोजना हुदैछ । टोकियो ओलम्पिक २०२० का लागि विश्वभरका खेलाडी तथा अफिसियलहरु जापानमा भेला हुने क्रममा रहेका छन् । ८ अगस्टसम्म सञ्चालन हुने टोकियो ओलम्पिकको उद्घाटन २३ जुलाईमा हुनेछ । त्यसअघि २१ जुलाईदेखि फुटबल लगायतका सामूहिक खेलहरु शुरु भइसक्नेछन् । नेपालबाट […]
July 18, 2021
प्रकाश तिमल्सिना, काठमाडौं हरेक खेलाडीका आ आफ्ना कथा हुन्छन् । कोहि सानै देखि खेलाडी बन्ने लक्ष्य लिएर अघि बढ्छन् भने कोहि संयोगले त्यसतर्फ मोडिन्छन् । त्यस्तै संयोगले खेलाडी बनेकी हुन् कल्पना परियार । नेपाली सेनामा भर्ती हुँदै सैन्य जीवन सुरु गरेकी कल्पनालाई आन्तरिक प्रतिस्पर्धाले खेलाडी बन्नका लागि आधार तयार पारेको थियो । ‘म खेलाडी बन्छु […]
July 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा एपिएफका प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिक जाने भएका छन् । टोकियो ओलम्पिककी सहभागी सरस्वती चौधरीको प्रशिक्षकका रुपमा मल्ल त्यसतर्फ जाने तयारीमा थिइन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आइतबार विज्ञप्ति जारी गर्दै मल्लको स्थानमा यसअघि ओलम्पिकको लङ लिस्टमा रहेका श्रेष्ठ जाने […]
July 17, 2021
एजेन्सी – जापानमा यसै साता सुरु हुने टोकियो २०२० ओलम्पिकमा सहभागिता जनाउन पुगेका युगान्डाका एक खेलाडी आफ्नो होटेलबाट भागेका छन् । २० वर्षीय भारोत्तोलन खेलाडी जुलिअस सेकितोलेको प्रशिक्षण क्याम्पमा रहेको बेलामा टिम होटेलबाट नै फरार भएका हुन् । शुक्रबार गरिएको नियमित कोरोना परिक्षणमा सहभागी नभएपछि उनको कोठामा खोज्न जाँदा उनी त्यहाँ नरहेको थाहा भएको थियो […]