default_image

ओलम्पिक

July 24, 2021

ओलम्पिक : बराबरी खेलमा ८ गोल

एजेन्सी – टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा चीन र जाम्वियाले रोमाञ्चक बराबरी खेलेका छन् । ८ गोल भएको खेलमा चीन र जाम्वियाले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । मियागी स्टेडियममा शनिबार भएको खेलमा चीनका लागि सबै चार गोल सुआङ वाङले गर्दा जाम्वियाकी बारब्रा वान्डाले ह्याट्रिक तथा रचेल कुन्दानान्जीले एक गोल थपेकी थिइन् । […]

July 24, 2021

ओलम्पिक : सरस्वती र प्रशिक्षक श्रेष्ठ टोकियो जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– टोकियो ओलम्पिकमा भाग लिन एथलेटिक्स खेलाडी सरस्वती चौधरी र प्रशिक्षक सन्तोष श्रेष्ठ शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । सरस्वतीले अर्को एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वती सरस्वती सहित ५ खेलाडीले यसपटकको ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये सुटिङकी कल्पना परिवारले १० मिटर एयर राइफलमा ४६ औं स्थानमा रहँदै प्रतियोगिता सक्ने क्रममा […]

July 24, 2021

चीनलाई टोकियो ओलम्पिकको पहिलो स्वर्ण

एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिक २०२० को पहिलो स्वर्ण चीनले जितेको छ । चीनकी किआन याङले महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै पदकको खाता खोलेकी हुन् । याङले २ सय ५१.८ स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । यस स्पर्धामा रसियन ओलम्पिक कमिटिकी अनास्तासिया गलाशिना रजत पदक जितिन् । उनले २ सय ५१.१ […]

July 24, 2021

ओलम्पिक : सोनिया इरिनासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोकी सोनिया भट्ट महिला ४८ केजी तौल समूहको पहिलो खेलमा रसिया ओलम्पिक कमिटिकी इरिना डोल्गोभासँग पराजित भएकी छिन् । राउन्ड अफ ३२ को प्रतिस्पर्धामा सोनिया १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धामा रहेकी थिइन् । इरिनाले इप्पन जोड्दै सोनियालाई पराजित गरेकी हुन् । अब इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा […]

July 24, 2021

ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

सुबास हुमागाईं, काठमाडौं सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् । तस्बिर : एनएसजेएफ यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाम गरेकी थिइन् । शनिबार आसाका […]

July 23, 2021

टोकियो ओलम्पिकको भव्य उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिकको शुक्रबार भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो । यसपटकको टोकियो ओलम्पिकको नारा ‘युनाइटेड वाई […]

July 23, 2021

सरस्वतीले नसोचेको ओलम्पिक यात्रा

प्रकाश तिमल्सिना, काठमाडौं टोकियो ओलम्पिकका लागि वाइल्र्ड कार्डका लागि ७ खेलका १२ खेलाडीको सिफारिस भएको थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गरेको त्यो सिफारिसमध्येबाट वाइल्ड कार्ड पाएर सुटिङ की कल्पना परियार र जुडोकी सोनिया भट्ट टोकियो ओलम्पिक खेल्ने तयारीमा छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह युनिभर्सियालिटी प्लेसबाट खेल्ने पहिले नै तय थियो […]

July 23, 2021

जाजा टोकियो ओलम्पिककै कान्छी

एजेन्सी – विश्व खेलकुदकै कुम्भमेला ओलम्पिकको ३२औं संस्करण शुक्रबारदेखि जापानमा टोकियो ओलम्पिक २०२० को नामबाट सुरु हुँदैछ । खेललाई उमेरले छेक्दैन । ओलम्पिकमा पनि यस्तो प्रशस्तै उदाहारण छन् । ओलम्पिकको इतिहासमा टिनएज नै नटेकेकादेखि अधिक उमेरसम्मका खेलाडीहरुले सहभागिता जनाउँदै कीर्तिमान राखेका छन् । यसपटक युद्धले ग्रस्त सिरियाकी टेबल टेनिस खेलाडी हेन्ड जाजा टोकियो ओलम्पिककै सबैभन्दा […]

July 23, 2021

विश्व खेलकुदको कुम्भमेला ओलम्पिकको उद्घाटन आज

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण गृष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हुँदैछ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो ४:४५ बजेपछि हुनेछ । गत वर्ष नै हुनुपर्ने ओलम्पिक विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्ष पछि सारिएको थियो । यसपटक विश्व नै कोभिडसँग जुधिरहँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, जापान सरकार, जापान ओलम्पिक कमिटिले बन्द […]

July 22, 2021

रिचार्लीसनको ह्याट्रिकमा ब्राजिलले जर्मनीलाई हरायो

एजेन्सी – रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यु–२३ टोलीले १० खेलाडीमा समेटिएको जर्मनीको यु–२३ टोलीमाथि ४–२ को जित हात पारेको हो । एक गोल पाउलिन्होले थप्दा जर्मनीका नादिम एमिरी र राग्नर एचेले गोल गरेपनि टोलीको हार टार्न सकेन । निशान स्टेडियम योकोहामामा बिहीबार भएको खेलमा […]

Success

Thank you for your time.