default_image

ओलम्पिक

July 26, 2021

१३ वर्षको उमेरमै ओलम्पिक स्वर्ण

एजेन्सी – जापानकी स्केटबोर्डर मोमीजी निशियाले १३ वर्षको उमेरमा नै ओलम्पिक स्वर्ण जितेकी छिन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डीङमा उनले स्वर्ण जितेकी हुन् । १३ वर्षीया निशिया आफूभन्दा कान्छी ब्राजिलकी राय्सा लिएललाई पछि पार्दै स्वर्ण जितिन् । जापानकै १६ वर्षिया फुन्ना नकायामाले भने कास्य पदक जितेकी हुन् । ओलम्पिकमा एकै […]

July 26, 2021

ओलम्पिकमा जापानी दाजु-बहिनीले जिते स्वर्ण

एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिक २०२० मा आयोजक राष्ट्र जापानका एकै परिवारका (दाजु–बहिनी)ले जुडो खेलमा स्वर्ण पदक जित्ने दुर्लभ कीर्तिमान बनाएका छन् । एकै परिवारका दाजु बहिनीले एकै ओलम्पिकमा स्वर्णपदक जितेको इतिहास मात्रै होइन । एउटै परिवारका दुई सदस्यले एकैदिन एउटै खेलमा स्वर्णपदक जित्ने दुर्लभ कीर्तिमान बनाएका हुन् । २१ वर्षीय आवे उता (बहिनी) […]

July 26, 2021

टोकियो ओलम्पिक – पदक तालिकामा चीनको शीर्षता यथावत

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) मा चीनले आफ्नो शीर्षतालाई यथावत राखेको छ । चीनले दोस्रो दिनको खेल सकिदासम्म ६ स्वर्ण र एक रजत र ४ कास्यसहित ११ पदक प्राप्त गर्दै शीर्षस्थान ओगटेको हो । चीनले पहिलो दिन ३ स्वर्ण र एक कास्य जितेको थियो । चीनलाई आयोजक जापानले पछ्याइरहेको […]

July 25, 2021

अर्जेन्टिनाको पहिलो जित, ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलमा अर्जेन्टिनाले पहिलो जित हात पार्दा अर्काे खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा अर्जेन्टिनाले इजिप्टमाथि १–० को झिनो जित निकालेको हो । अर्जेन्टिनाको जितमा फकुन्डो मेडिनाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५२औं मिनेटमा गोल गरेका थिए । अर्जेन्टिना पहिलो खेलमा अष्ट्रेलियासँग २–० […]

July 25, 2021

चार खेलमै ३२ गोल!

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगत अहिले महिला फुटबलको समूह चरणको खेल जारी छ । गोल गर्न त्यति सहज हुदैन । तर ब्राजिल, नेदरल्यान्ड्स, चीन र जाम्विया रहेको समूह ‘एफ’ का खेलमा भने गोलको वर्षा नै भएको छ । टोकियो ओलम्पिकको समूह ‘एफ’ को समूह चरणको चार खेलमा ब्राजिल, नेदरल्यान्ड्स, चीन र जाम्वियाले ३२ गोल […]

July 25, 2021

तीन स्वर्णसहित चीन ओलम्पिकको शीर्षस्थानमा

एजेन्सी – जापानको राजधानी टोकियोमा जारी ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक -२०२०) मा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । चीनले पहिलो दिनको खेल सकिदासम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गर्दै शीर्षमा रहेको छ । ओलम्पिकमा प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई–दुई रजतसहित दोस्रो स्थानमा रहेको छ । […]

July 24, 2021

अमेरिकाको आधादर्जन गोल

एजेन्सी – पहिलो खेलमा स्वीडेनसँग स्तब्ध बनेको अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा न्युजिल्यान्डमाथि सानदार जित दर्ता गरेको छ । अमेरिकाले न्युजिल्यान्डमाथि ६–१ को सानदार जित हात पारेको हो । अमेरिका पहिलो खेलमा स्वीडेनसँग ३–० ले स्तब्ध बनेको थियो । अमेरिकाको फराकिलो जितमा रोस लाभेली, लिन्डसे होरान, क्रिस्टेन प्रेस र एलेक्स मोर्गानले गोल गर्दा […]

July 24, 2021

ब्राजिल र नेदरल्यान्ड्सको रोमाञ्चक बराबरी

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा ब्राजिल र नेदरल्यान्ड्सले रोमाञ्चक बराबरी खेलेका छन् । खेलमा दुई पटक पछि परेको ब्राजिजले पुनरागमन गर्दै अघि बढेपनि अन्तिम समयमा डच टोलीले गोल गरेपछि खेल ३–३ गोलको रोमाञ्चक बराबरीमा सकिएको हो । ब्राजिलका लागि डेविन्हा, कप्तान मार्टा र लुडमिला डा सिल्भाले गोल गरिन् । डच टोलीका लागि […]

July 24, 2021

स्वीडेनले अष्ट्रेलियालाई हरायो

एजेन्सी – टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा स्वीडेनले लगातार दोस्रो जित दर्ता गर्दा अष्ट्रेलियामाथि सहज जित हात पारेको छ । पहिलो खेलमा नै बलियो अमेरिकालाई ३–० ले सहजै पराजित गरेको स्वीडेनले समूहको दोस्रो खेलमा अष्ट्रेलियामाथि ४–२ को सहज जित हात पारेको हो । लगातार दोस्रो जितसँगै स्वीडेन नकआउट चरण नजिक पुगेको छ । साइतामा स्टेडियममा […]

July 24, 2021

जुडोले दिलायो आयोजक जापानलाई पहिलो स्वर्ण

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोका नओहिसा ताकातोले आयोजक जापानका लागि यस संस्करणको पहिलो स्वर्ण जितेका छन् । उनले ६० केजी तौल समूहमा स्वर्ण जितेका हुन् । ताकातोले चाइनिज ताइपेइका युङ वेइ याङलाई फाइनलमा पराजित गर्दै उपाधि जितेका हुन् । गोल्डेन स्कोरमा पुगेको फाइनलमा याङले तेस्रो शिदो पाएपछि ताकातो विजयी भएका थिए । फ्रान्सका […]

Success

Thank you for your time.