August 1, 2021
एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को आठौं दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो ।चीनले शनिबारसम्म २१ स्वर्ण, १३ रजत र १२ कास्य गरी […]
July 31, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा उपाधि दावेदार तथा बलियो इटाली चीनसँग सोझो सेटमा स्तब्ध बनेको छ । एरिएके एरिनामा शनिबार समूह ‘बी’ को खेलमा चीनले शीर्ष स्थानमा रहेको इटालीमाथि ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–२१ को जित निकालेको चीनले दोस्रो सेटमा २५–२० को जित निकालेको थियो । […]
July 31, 2021
एजेन्सी – उपाधि दावेदार ब्राजिल र मेक्सिको टोकियो ओलम्पिक अन्तरगतको पुरुष फुटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले इजिप्टमाथि १–० को झिनो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । ब्राजिलको जितमा म्याथिएस कुन्हाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३७औं मिनेटमा रिचार्लीसनको पासा गोल गरेका थिए । साइतामा स्टेडियममा […]
July 31, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा स्वर्ण पदकका दुई दावेदार स्पेन र जापान भिड्ने भएका छन् । आइतबार दुवै टोलीले क्वाटरफाइनलमा जित हासिल गर्दै अन्तिम चारमा भिडन्त पक्का गरे । आयोजक जापानले न्युजिल्यान्डलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित ९० मिनेट र त्यसपछि अतिरिक्त समयमा पनि दुवै […]
July 31, 2021
एजेन्सी – समूह चरणको एक खेल बाँकी छँदै ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलतर्फ क्वाटरफाइनलमा पुग्न सफल भएको छ । समूह चरणको चौथो खेलमा सर्वियालाई ३–१ को सेटमा पराजित गर्दै ब्राजिलले समूह ‘ए’ बाट अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । ब्राजिलसँगको हारको बावजुत पनि सर्विया पनि क्वाटरफाइनलमा पुग्न सफल भएको छ । दुई […]
July 31, 2021
एजेन्सी – जापानमा जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत स्पेनको यू-२३ टोलीले पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । अतिरिक्त समयमा २-२ को बराबरी खेलेको स्पेनले आइभोरी कोस्टलाई ५-२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । हारको संघारमा पुगेका स्पेनका लागि वैकल्पिक फरवार्ड राफा मिरले इन्ज्युरी समयमा बराबरी गोल गरेपछि अतिरिक्त समयमा ह्याट्रिक […]
July 31, 2021
एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को सातौ दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा बिहीबार शीर्षस्थानमा फर्किएको थियो । चीनले शुक्रबारसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य गरी […]
July 30, 2021
एजेन्सी – स्वीडेन र अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलमा सेमिफाइनलमा यात्रा तय गर्दा समूह चरणमा गोलको वर्षा नै गरेको नेदरल्यान्ड्स क्वाटरफाइनलबाटै बाहिरिएको छ । स्वीडेनले घरेलु टोली जापानलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । साइतामा स्टेडियममा शुक्रबार भएको खेलमा स्वीडेनको जितमा माग्डालेना एरिक्सन, स्टिना ब्ल्याकटेनिएस र कोसोभारे एस्लानीले […]
July 30, 2021
एजेन्सी – उपाधि दावेदार ब्राजिललाई हराउँदै क्यानडा टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला फुटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै क्यानडाले अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको समयमा कुनै गोल निस्कन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा क्यानडाले बाजी मार्यो । अब क्यानडाले […]
July 30, 2021
एजेन्सी – टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलमा ब्राजिलले अमेरिकालाई पराजित गरेको छ । शुक्रबार भएको समूह चरणको तेस्रो खेलमा ब्राजिलले अमेरिकामाथि ३–१ को सेटमा जित हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट ३०–३२ ले गुमाएपनि त्यसपछिको तीनै सेट ब्राजिलले आफ्नो पक्षमा पार्न सफल भएको थियो । दोस्रो सेट ब्रजिलले २५–२३ ले आफ्नो पक्षमा पार्दै […]