August 5, 2021
एजेन्सी – साविकको विजेता ब्राजिललाई हराउँदै रसियन ओलम्पिक कमिटि (आरओसी) टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । एरिएक एरिनामा बिहीबार भएको सेमिफाइनलमा आरओसीले पहिलो सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै ३–१ को सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भएको हो । आरओसीले पहिलो सेट १८–२५ ले गुमाएको थियो । […]
August 5, 2021
एजेन्सी – चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को १२औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राख्दा अमेरिकाले लगातार चीनलाई पछ्याइरहेको छ । चीनले बुधबारसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य गरी कुल ७० पदक जितेको छ । अमेरिका २५ स्वर्ण, ३१ रजत र २३ कास्यगरी कुल ७९ […]
August 4, 2021
एजेन्सी – उपाधि दावेदार रसियन ओलम्पिक कमिटि (आरओसी) को चुनौती पन्छाउँदै ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । एरिएक एरिनामा बुधबार भएको खेलको पहिलो सेट ब्राजिलले २३–२५ ले गुमाएको थियो । दोस्रो सेट […]
August 4, 2021
एजेन्सी – दक्षिण कोरियाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा टर्कीमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ । एरिएक एरिनामा बुधबार भएको खेलमा दक्षिण कोरियाले टर्कीमाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । यो नतिजासँगै दक्षिण कोरियाले समूह चरणको भोगेको हारको बदला लिएको छ । दक्षिण कोरिया समूह […]
August 4, 2021
एजेन्सी – चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को ११औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राख्दा अमेरिकाले लगातार चीनलाई पछ्याइरहेको छ । चीनले मंगलबारसम्म ३२ स्वर्ण, २१ रजत र १६ कास्य गरी कुल ६९ पदक जितेको छ । अमेरिका २४ स्वर्ण, २७ रजत र २१ कास्यगरी कुल ७२ […]
August 3, 2021
एजेन्सी – रियल म्याड्रिडका विंगर मार्को एसेन्सियोको गोलमा स्पेन यू-२३ ले टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फ फाइनलमा स्थान पक्का गरेको छ । स्पेनले अतिरिक्त समयमा लम्बिएको खेलमा घरेलु टोली जापान यू-२३ लाई १-० ले पराजित गर्दै ब्राजिलसँग स्वर्ण पदकको भिडन्त पक्का गरेको हो । त्यसअघि ब्राजिलले टाइब्रेकरमा मेक्सिकोलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो […]
August 3, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फ साविकको स्वर्ण पदक विजेता ब्राजिल यू-२३ ले फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको सेमिफाइनलमा मेक्सिको यू-२३ लाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै ब्राजिलले स्वर्ण पदकको भिडन्तमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समय पनि गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
August 3, 2021
एजेन्सी – चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को १०औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्षतालाई यथावत राख्न सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले सोमबारसम्म २९ स्वर्ण, १७ रजत र १६ […]
August 2, 2021
एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को नवौं दिनको खेल सकिदा पदक तालिकामा शीर्षस्थानमा यथावत रहन सफल भएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहँदा छैटौं दिनपछि शीर्षस्थानमा फर्किएको थियो । चीनले आइतबारसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य […]
August 1, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फ हाइ जम्प इभेन्टमा कतारका मुताज एस्स बर्शिम र इटालीका जियानमारको ताम्बेरी दुवै जनाले स्वर्ण पदक जितेका छन् । झन्डै २ घण्टा चलेको प्रतिस्पर्धापछि दुवै खेलाडीले समान २.३७ मिटरको उचाइ पार गरेका थिए । दुवै खेलाडीलाई अर्को एक अवसर दिएर विजेता छिनोफानो गर्ने अवसर दिइएको थियो । तर दुवैले खेलभावनाको […]