default_image

राष्ट्रिय खेलकुद

April 12, 2019

आठौंमा खेलैपिच्छे स्वाथ्य सेवा

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिन थालेको छ । उपसमितिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्ससहित प्राथमिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिए । खेलाडीहरुलाई चोट पटक लाग्ने बित्तिकै उपचार पाउने गरी विभिन्न अस्पतालहरुमा चिकित्सकको […]

April 12, 2019

बुद्धिचाल : मदन र सुजनालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको पुरुष ब्लिजमा नेपाल प्रहरीका मदनकृष्ण कायश्थले स्वर्ण जितेका छन् । प्रदेश १ का राजन सुवेदीले रजत तथा सुमन राईले कांस्य जिते । सो स्पर्धाको महिलामा आर्मीकी सुजना लोहनी, आर्मीकै सिन्दिरा जोशी र प्रदेश ३ की अनिशा न्यौपाने क्रमशः शीर्ष तीन स्थानमा रहे । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका […]

April 12, 2019

स्क्वास : भावना अपराजित, विपनाको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्सको राउन्ड रोविनमा अपराजित प्रदेश ३ की भावना सुनुवारले आफ्नो अपराजित यात्रालाई कायमै राखेकी छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएको खेलमा भावनाले प्रदेश ३ कै मन्जिला मगरलाई ११–३, ११–० र ११–४ ले हराइन् । भावनाको तेश्रो जित हो । दोहोरो जित निकाल्ने क्रममा प्रदेश […]

April 12, 2019

कुस्तीः प्रदेश २ लाई ६ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश २ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै अग्रस्थानमा रहेको छ । प्रदेश २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो । १० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी […]

April 12, 2019

लनटेनिस : संरक्षक र प्रणव सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा एनआरएनका संरक्षकभूषण वज्राचार्य र आर्मीका प्रणव खनाल सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै प्रदेश ४ का प्रदीप खड्का र एपीएफका सन्तोष खत्री पनि सेमिफाइनलमा पुगे ।बुटवलमा भइरहेको प्रतियोगितामा संरक्षणले एपीएफ जितेन्द्र परियारलाई ६–४ र ६–०, प्रणवले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१, प्रदीपले […]

April 12, 2019

बास्केटबल : प्रदेश ३ को जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा प्रदेश ३ ले शुक्रबार जित हात पारेको छ । प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित ग¥यो । प्रदेश ३ का लागि राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २६ अंक जोडे । समूह चरणको अन्य खेलमा प्रदेश ४, एपीएफ र आर्मी […]

April 12, 2019

टेबलटेनिस : च्याम्पियन जोडी स्यान्टु र नवितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन् । शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका स्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का […]

April 12, 2019

हक्कीमा पुलिसको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरीले शुक्रबार लगातार दोश्रो जित हात पारेको छ । नेपालगन्जस्थित मंगलप्रसाद माविमा प्रहरीले प्रदेश ३ लाई ३–० गोलले पराजित ग¥यो । रोमन राणाले २ तथा राजेन्द्र कार्कीले १ गोल गरे । गण्डकी प्रदेश र प्रदेश २ ले १–१ गोलको बराबरी खेले । ३९ […]

April 12, 2019

आठौंको ओलम्पिक टर्च र्याली सुरु

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र्याली विराटनगरबाट शुक्रबार सुरु भएको छ । विराटनगरमा ओलम्पियन जितबहादुर केसी, डम्बर कुँवर, विमला राना र मेनुका रावतले र्याली सुरु गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रदेश न.१ का प्रदेश प्रमुख गोविन्द तुम्बाम्पो, विशेष अतिथि प्रदेश न.१ का सामाजिक विकास मन्त्री जिवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर […]

April 12, 2019

स्क्वास : अमृत र प्रविन फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश ३ का प्रविनविर कंसकार आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको फाइनलमा प्रवेश गरेका छन् । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएकाे सेमिफाईनलमा अमृतले प्रदेश २ का दिपक थापालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिनजिक पुगेका हुन् । अमृतले दीपकमाथि ११–६, ११–३ […]

Success

Thank you for your time.