default_image

राष्ट्रिय खेलकुद

April 16, 2019

ब्याडमिन्टनः तामाङ दिदिभाई क्वाटरफाइनलमा

घोराही (हाम्रो खेलकुद) –नेपाल नम्बर एक खेलाडी दिदिभाई नङ्शलदेवी तामाङ र रत्नजित तामाङ आठौं राष्ट्रिय खेलकुद अन्तरगत ४०औं ब्याडमिन्टन राष्ट्रिय प्रतियोगिताको महिला र पुरुष एकलतर्फको क्वाटरफाईनलमा पुगेका छन् । आर्मीकी नङ्शलले आफ्नै क्लबकी गीता राईलाई २१–११ र २१–११ को अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाइन् । आर्मीाबाटै खेलेका भाई रत्नले पुलिसका पूर्ण बहादुर थापालाई […]

April 16, 2019

१७ वर्षमै ‘राष्ट्रिय च्याम्पियन’

सुबास हुमागाईं, नेपालगन्ज सुष्मा तामाङले बक्सिङ ग्लोभ्स समातेको ३ वर्ष मात्र पुगेको छ । काठमाडौंस्थित नक्साल बक्सिङ क्लबमा प्रशिक्षण गर्दै आएकी सुष्मा १७ वर्षको कलिलो उमेरमै राष्ट्रिय च्याम्पियन बन्न सफल भएकी छिन् । मंगलबार खजुरास्थित ज्ञानोदय माविको प्राङ्गणमा भएको महिला लाइट फ्लाईवेट (४६-४८) केजी तौल समूहमा विभागीय टोली आर्मीकी ललिता महर्जनलाई पराजित गर्दै प्रदेश ३ […]

April 16, 2019

आठौंको ओलम्पिक टर्च सुर्खेतमा

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र्याली मंगलबार सुर्खेत पुगेको छ । सुर्खेतमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलको प्रमुख अतिथ्यता र राखेप सदस्य तथा कर्णाली प्रदेशकी खेलकुद संयोजक शान्ति सिंहको सभापतित्व ओलम्पिक टर्च र्याली सम्पन्न भयो । चैत २९ गते विराटनगरबाट सुरु भएको र्याली धनुषा, हेटौंडा, लुम्बिनी हुँदै सुर्खेत पुगेको हो […]

April 15, 2019

बास्केटबल: सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) आठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण सोमबार पूरा भएको छ । सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ । लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले […]

April 15, 2019

साइक्लिङ: ओकेश र लक्ष्मीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय साइक्लिङको पुरुषमा आर्मीका ओकेशराज वज्राचार्य तथा महिलामा प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण जितेका छन् । गाभरमा भएको प्रतियोगितामा ४.६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे । आर्मीका हिमाल टमाटा (१ घण्टा २६ मिनेट ०६ सेकेन्ड) दोश्रो तथा गण्डकीका हिक्मत विक (१ घण्टा […]

April 15, 2019

संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण, महिलामा प्रेरणा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् । बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए । महिला सिंगल्सको उपाधि […]

April 15, 2019

कबड्डीमा आर्मी र गण्डकी अन्तिम चारमा

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषतर्फ आर्मी, गण्डकी र एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मीले सुदूरलाई ६३–३२, गण्डकीले प्रदेश २ लाई ३७–३६ र एपीएफले प्रदेश १ लाई ६८–२५ ले पराजित गरे । महिलामा आर्मीले गण्डकीलाई ३६–१६, प्रहरीले प्रदेश १ लाई ७१–२२ र प्रदेश ५ ले प्रदेश २ लाई ५३–२४ ले हराउदै सेमिफाइनल […]

April 15, 2019

बक्सिङ : विमला र पुनमलाई स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्र्तगत बक्सिङमा सोमबार त्रिभुवन आर्मी क्लबले ४ स्वर्ण पदक जितेको छ । २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताका रुपमा रहेको प्रतियोगितामा सोमबार पुरुषमा आर्मीका सुशील थापा र आशिष दुवाडी तथा महिलामा आर्मीकै विमला श्रेष्ठ र पुनम रावलले स्वर्ण पदक जितेका थिए । खजुरास्थित ज्ञानोदय माविको प्राङ्गणमा भएको खेलमा […]

April 15, 2019

बुद्धिचालमा सुजना अगाडि

बार्दिया (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचालको महिलातर्फ छैटौं चरणको समाप्तीमा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले अग्रता लिएकी छिन् । सुजना ६ अंकका साथ शीर्षस्थानमा छिन् । प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५ अंकका साथ संयुक्त रुपमा दोस्रो स्थानमा छन् । पुरुषतर्फ ६ चरणको खेल समाप्तिसम्म नेपाल प्रहरीका पुरुषोत्तम […]

default_image

April 15, 2019

गल्फको पहिलो दिन टंक अगाडि

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा आजदेखि सुरू भएको छ । टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा हरेका छन् । उनले ५ अन्डर ६७ स्कोर गर्दै अर्का दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकलेपछि पारे । टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र ब्याक नाइन २ अन्डर […]

Success

Thank you for your time.