default_image

राष्ट्रिय खेलकुद

April 22, 2019

ऐतिहासिक आठौं नै पूर्वाधार विकासको आधार

प्रकाश तिमल्सिना, नेपालगन्ज तत्कालिन पूर्वाञ्चल (हालको प्रदेश १) मा दुई वर्ष अघि सातौं राष्ट्रिय खेलकुद आयोजना हुँदा भौतिक पूर्वाधार निर्माण पूर्ण रुपमा सम्पन्न नभई सकेकोले निकै आलोचना भएको थियो । अधुरा संरचना र कतिपय खेल त्रिपालमुनी सम्पन्न गरियो भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चर्को ओलोचनाको शिकार हुनु परेको थियो । त्यसबाट थोरै पाठ सिकेको […]

April 22, 2019

आठौंको समापन – प्रधानमन्त्री नआउने भएपछि उपराष्ट्रपति मुख्य अतिथि

नेपालगन्ज (हाम्रो खेलकुद)– उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यततामा प्रदेश ५ मा जारी आठौं राष्ट्रिय खेलकुदको समापन हुने भएको छ । आठौंको समापन वैशाख ११ गते नेपालगन्ज रंगशालामा हुँदैछ । समापनमा उपराष्ट्रपति प्रमुख अतिथि रहने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बताएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली समापनको प्रमुख अतिथि रहने […]

April 22, 2019

आर्मी र एपीएफ समूह विजेता

नेपालगन्ज (हाम्रो खेलकुद) – उपाधिको दावेदार त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी पुरुषतर्फ र एपीएफ महिलातर्फ अपराजित रहेर समूह विजेता बन्दै सेमिफाइनलमा पुुग्न सफल भएको हो । यस्तै पुरुषतपर्फ नेपाल पुलिस क्लब समूह विजेता तथा गण्डकी प्रदेश र एपीएफ समूह […]

April 21, 2019

आर्चरी : ज्ञानुलाई फेरी स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेकी छन् । सातौंकी च्याम्पियन रहेकी ज्ञानुले लगातार स्वर्ण जितेकी हुन् । नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोशन नगरकोटी तेश्रो भए । महिलाको […]

April 21, 2019

‘आठौंको लक्ष्य कीर्तिमान, सागमा चैं स्वर्ण’ – गौरिका सिंह

प्रकाश तिमल्सिना, नेपालगन्ज सानै उमेरमा नेपालका लागि ओलम्पिक खेलिसकेकी गौरिका सिंहले पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेलेकी छिन् । परिवारका साथ बेलायतमा बस्दै आएकी गौरिका आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी खेल्नका लागि यति बेला नेपालगन्जमा छिन् । पहिलो दिन नै दुई स्वर्ण पदक जित्दै आफ्नो पहिलो राष्ट्रिय खेलकुद सहभागितालाई उनले यादगार बनाउने संकेत देखाएकी छिन् । यसअघि […]

April 21, 2019

आर्मी उपविजेता बन्दै सेमिफाइनलमा

बुटवल (हाम्रो खेलकुद) – आठौं अन्तर्गत पुरुष फुटबलमा उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब प्रदेश ७ सँग बराबरीमा रोकिएसँगै उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । यो समूहबाट पुलिसले एक खेल अगावै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । समूह चरणको अन्तिम खेलमा पुलिस प्रदेश ६ सँग पराजित भएपनि हेड टु हेडमा पुलिस समूह […]

April 21, 2019

तुलसा र निरलाई स्वर्ण

दाङ (हाम्रो खेलकुद) – आठौं अन्तर्गत ४०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी तुलसा खत्री महिलातर्फ र नेपाल एपीएफ क्लबका शिवराज पार्कीले पुरुषतर्फ स्वर्ण जितेका छन् । दाङ बेलझुन्डीस्थित नवनिर्मित ट्याक एन्ड फिल्डमा आइतबार भएको ४०० मिटर दौडमा आर्मीकी तुलासाले निर्धारित ४०० मिटर दुरी ५९ दशमलव ९१ सेकेन्डमा पार गर्दै स्वर्ण हात पारिन् । आर्मीकै संगीता […]

April 21, 2019

गोपी र सन्तोषीलाई स्वर्ण

दाङ (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र प्रदेश ३ की सन्तोषी श्रेष्ठले आठौं अन्र्तगत ५००० मिटर दौडमा स्वर्ण जितेका छन् । गोपीचन्द्र पुरुषमा तथा सन्तोषी श्रेष्ठले महिलामा स्वर्ण जित्न सफल भएकी हुन् । दाङ बेलझुन्डीस्थित नवनिर्मित ट्याकमा आइतबार बिहान भएको स्पर्धामा गोपीले स्वर्ण जित्ने क्रममा निर्धारित दुरी १४ मिनेट ४४ दशमलब […]

April 21, 2019

पुलिस समूह विजेता, एपीएफ र प्रदेश ३ को लगातार तेस्रो जित

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब समूह ‘ख’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खजुरास्थित भलिबल कोर्टमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश १ माथि ३–१ को जित निकाल्दै समूह विजेता बनेको हो । पुलिस समूह चरणमा अपराजित रहन सफल भयो । […]

April 20, 2019

आर्चरी: अशिम र मुकेश फाइनलमा

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् । सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे । उक्त स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूलाई ६–२ […]

Success

Thank you for your time.