April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – सुटिङको महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत स्नेहाले मंगलबार २४० पूर्णाङकमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमानी स्वर्ण जितिन् । २२७ अंकमा आर्मीकी कल्पना परियार दोश्रो तथा २०३ अंकमा प्रहरीकी […]
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ । दाङ तुलसीपुर स्थीत कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर […]
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)– स्थानिय निकायले आठौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल नेपालगन्ज उपमहानगरपालिकामा बनेका र बन्ने क्रममा रहेको भौतिक पूर्वाधारको संरक्षणका विषयमा चासो देखाएको छ । उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले आठौं समापनको अघिल्लो दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय खेलकुदले उपमहनगरमा थ्रुपै संरचना दिएकोले तीनको संरक्षणका लागि सहकार्य गर्न स्थानिय निकाय तयार रहेको […]
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटतर्फ पुरुषअन्तर्गत पहिलो सेमिफाइनलमा प्रदेश १ लाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपीएफ फाईनलमा पुगेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश नम्बर १ लाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो । सामान्य ५० रनको लक्ष्य एपीएफले १०.५ ओभरमा २ विकेटको क्षतिमा ५३ रन बनाउदै […]
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)– उपाधिको दावेदार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रदेश ५ मा जारी आठौं अन्तर्गतको पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । बाँकेको खजुरास्थित नवनिर्मित भलिबल कोर्टमा आर्मीले अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्दै उपाधिनजिक पुगेको हो । पुलिसले गण्डकीको चुनौती ३–१ ले पन्छाएर […]
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लबले प्रदेश ५ माथि कठिन जित निकाल्दै आठौं अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज रंगशालामा मंगलबार भएको निै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेमिफाइनलमा अघिल्लो संस्करणको उपविजेता समेत रहेको आर्मीले घरेलु टोली प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै लगातार […]
April 22, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब २१ स्वर्ण, १२ रजत र ८ कास्य पदकसहित आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको च्याम्पियन बनेको छ । एपिएफ टिम दोस्रो र नेपाल पुलिस क्लब तेस्रो भएका छन् । दुई वर्षअघि पूर्वाञ्चलमा भएको सातौं राष्ट्रियमा २२ स्वर्ण पदक जितेको थियो । दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा संचालित प्रतियोगितामा ८ स्वर्ण, ६ […]
April 22, 2019
दाङ (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले आठौँ राष्ट्रिय खेलकुद अन्तरगतको म्याराथनमा स्वर्ण जितेका छन् । दाङमा सोमबार भएको म्याराथनमा पुरुषतर्फ कृष्ण र महिलामा राजपुरा च्याम्पियन बनेकी हुन् । कृष्णले निर्धारित दुरी २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पुरा गर्दै स्वर्ण जिते । प्रदेश ६ कमा दुर्गा बुढाले […]
April 22, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – ओलम्पियन गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ दोस्रो दिनको खेलमा पनि आफ्नो उच्च लयलाई निरन्तरता दिएकी छिन् । पहिलो दिन दुई स्वर्ण र एक राष्ट्रिय कीर्तिमान कायम गरेकी गौरिकाले दोस्रो दिन सोमबार पनि दुई स्वर्ण जित्ने क्रममा एक कीर्तिमान कायम गरिन् । महिला १ सय मिटर फ्रीस्टाइलमा त्रिभुवन आर्मी क्लबकी गौरिकाले […]
April 22, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जिम्न्याष्टिक प्रतियोगितामा एपिएफका राजु राईले ५ वटा स्वर्ण पदक जितेका छन् । राजुले थप एक रजत पदक पनि जिते । पूर्वाञ्चलमा दुई वर्षअघि भएको सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए । नेपालगन्ज कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते […]