October 11, 2022
पोखरा (हाम्रो खेलकुद) – भेट्रान अलराउन्डर ऋतु कनौजियाको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट तर्फ पहिलो जित दर्ता गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको दोस्रो खेलमा सुदुर पश्चिमाञ्चलले घरेलु टोली गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले पुरा २० ओभरमा ५ विकेट गुमाउँदै ५९ […]
October 11, 2022
हिमाल खरेल, बिर्तामोड नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ को हक्की खेलको प्रतिनिधित्व गर्ने सिंगो टोलीका अघिकांश खेलाडी एउटै वडाका रहेका छन् ।संयोग कस्तो भने हक्की टोलीका ४ जनाबाहेक सबै खेलाडी झापाको भद्रपुर नगरपालिकाको एउटै वडाका मात्र छन् । पुरुष टोलीका १४ खेलाडी भद्रपुर वडा नम्बर ९ का हुन् । एकजना खेलाडी मेचीनगर १४ र तीनजना […]
October 11, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट तर्फ समूह ए को खेलमा बागमती प्रदेशलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार प्रतियोगिताको पहिलो खेल खेलिरहेको एपिएफले बागमतीलाई ४ विकेटले पराजित गरेको हो । बागमतीले प्रस्तुत गरेको ९० रनको लक्ष्य एपिएफले अन्तिम ओभरको पहिलो बलमा पूरा […]
October 11, 2022
बागलुङ (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय नजिकिदै गर्दा बागलुङमा तयारी थालिएको छ । प्रतियोगिता अन्तरगत बागलुङमा हुने आईटिएफ तेक्वान्दो खेलको लागि व्यवस्थापन, कबर्डहल मर्मत लगायतका कामहरु अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता सफलता पूर्व सम्पन्न गर्नको लागि सोमबार बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्य मुल व्यवस्थापन समिति गठन गरिएको […]
October 10, 2022
पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगतको फेन्सिङमा तीन स्वर्णको छिनोफानो भएको छ । पोखराको ब्याडमिन्टन कभर्डहलमा सोमबार भएको प्रतियोगितमा बागमतीकी शिक्षा नापित, आर्मीकी इन्दिरा पौडेल र सुदूरपश्चिम प्रदेशका जलेन्द्र शाहीले स्वर्ण जितेका छन् । प्रतियोगितामा बागमती प्रदेशकी शिक्षा नापितले महिला ब्यक्तिगत सावर बिधामा स्वर्ण जितेकी हुन् । बागमतीको लागि नवौंमा उनी […]
October 10, 2022
पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशकी शिक्षा नापितले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा स्वर्ण पदक जितेकी छिन् । शिक्षाले सोमबार व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । पोखरा सुरु भएको फेन्सिङमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन् । नेपाली सेनाकी रविना थापा र सेनाकै मनिषा […]
October 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलतर्फ विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् । सोमबार सार्वजनिक भएको खेल तालिका अनुसार सहभागी ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । पुरुष फुटबल २७ गतेबाट […]
September 19, 2022
भुपेन्द्र जिसी, काठमाडौं नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फ क्रिकेट प्रतियोगिता शुक्रबार काठमाडौंमा सम्पन्न भयो । पुलिसले फाइनलमा आर्मीलाई ८ विकेटले हराउँदै पहिलो पटक स्वर्ण जित्यो । तर निरन्तर वर्षा र कमजोर व्यवस्थापनका कारण प्रतियोगिता निकै खल्लो भयो । प्रतियोगिताभर मैदानभित्र खेल भन्दा बढी वर्षा नै भयो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेटमा कुल २९ खेल […]
September 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेको नेतृत्वमा पहिलो पटक महिला क्रिकेट टोली निर्माण भएको छ । पुलिसको महिला टोलीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा पोखरामा खेल्दै डेब्यू गर्नेछ । पुलिसले रुविनादेखि कविता कुँवरसम्मका नेपाली क्रिकेट स्टार खेलाडीलाई समेट्दै मजबुत टोली निर्माण गर्दै […]
September 16, 2022
भुपेन्द्र जिसी, काठमाडौं आरिफ शेख नेपाली क्रिकेटमा जिम्मेवारी ब्याटिङ अलराउन्डरको रुपमा चिनिन्छन् । नेपाललाई ओडिआई मान्यता दिलाउन सन् २०१८ डिभिजन–२ मा महत्वपूर्ण योगदान दिएका आरिफको टि२० आई प्रदर्शनमा बेला-बेलामा प्रश्न उठ्ने गर्दछ । पछिल्लो समय निरन्तर सिनियर टोलीमा पर्दै आएका आरिफको ओडिआई प्रदर्शन राम्रो भएपनि टि२० मा भने सन्तोषजनक रहेको छैन । आरिफ टि२० आई […]