December 29, 2016
चन्द्रगढी (हाम्रो खेलकुद)– सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङको समापनको अवसरमा नेपालका पूर्व राष्ट्रिय बक्सरलाई सम्मान गरिएको छ । नेपालमा बक्सिङको विकास र विस्तारमा लामो समय खर्चिएका बक्सरलाई नेपाल बक्सिङ संघले सम्मान गरेको हो । बक्सिङ संघले १६ पूर्व बक्सरलाई सम्मान गरेको छ । सम्मानित हुने बक्सरमा मथुरादास नेवा,सुरेसशिंह आलेमगर,नैन कुमार थापामगर र मञ्जु जंग थापा,प्रविन तुलाधर,डम्बर […]
December 29, 2016
सातौं राष्ट्रिय खेलकुद चन्द्रगढी (हाम्रो खेलकुद)– बक्सिङमा नेपाल आर्मी महिला तथा पुरुष दुवैमा च्याम्पियन बनेको छ । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीस्थित मेची रंगशालामा सञ्चालन भएको प्रतियोगितामा आर्मी पुरुषमा ६ स्वर्ण,३ रजत र एक कास्य तथा महिलामा ५ स्वर्ण,२ रजत र एक कास्य जित्दै टिम च्याम्पियन बन्न सफल भयो । बिहीबार आर्मीका विष्णुप्रसाद घले, पुनम […]
December 29, 2016
धरान (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले मध्यमाञ्चललाई हराउदै सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष फुटबलमा कास्य जितेको छ । मध्यमाञ्चलले भने एकै दिनमा दुई खेल हारेको हो । बुधबार आर्मिसङको खेल निर्धारित समयमा र अतिरिक्त समयमा गोल रहित बराबर खेलेपछी साझ पर्दा मध्यमाञ्चलले त्यस खेलको निर्णय निकाल्न टाइब्रेकर भने आज खेलेको थियो । टाइ ब्रेकरमा […]
December 29, 2016
दिपेन्द्र पोखरेल (धरान) – सातौ राष्ट्रिय खेलकुदमा फुटबल फाइनल खेलमा एपिएफ र आर्मी भिड्ने भएका छन । धरानको एन्फा टेक्निकल सेन्टरमा भएको टाइ ब्रेकरमा आर्मिले मध्यमाञ्चललाइ हराउदै एपिएफसङ फाइनलमा स्थान पक्का गरेको हो । बुधबार भएको खेलमा निर्धारित समय र अतिरिक्त समय गोल रहित बराबरिमा सकिएपछी खेलको निर्णय टाइब्रेकरले लगाएको हो । अतिरिक्त समय सकिदा […]
December 28, 2016
इटहरी (हाम्रो खेलकुद) – पौडी खेलाडी शिरिष गुरुङ्गले एथलेटिक्स खेलाडीहरुलाई खेल सामाग्री सहयोग गरेका छन् । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सका खेलाडीहरु आर्थिक अभावका कारण दौडमा लगाउने स्पाईक नलगाई खेलेको भनि विभिन्न संचार माध्ययमबाट समाचार सम्प्रेषण भए पछि गुरुङ्गले शिरिष फाउन्डेशन मार्फत सहयोग गरेका हुन् । उनले करिब ४५ हजार बराबरको स्पाईक, झोला, टिसर्ट […]
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – वैजनाथपुर भएको सुटिङको अन्तिम दिन पुरुष १० मिटर एयर राइफलमा आर्मीका सुसे चौधरीले स्वर्ण जिते । २ सय पूर्णाङकको फाइनलमा चरणमा सुसेले १८६ अंक जोडे । ओलम्पियन टीकाराम श्रेष्ठ दोश्रो भए । पूर्वाञ्चलका उनले १८३ अंक बटुले । तेश्रो स्थानमा चित्त बुझाएका मध्यपश्चिमाञ्चलका पवन घिमिरेले १६४ अंक ल्याए । सोही स्पर्धाको महिलामा […]
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – पुरुष हक्कीमा आर्मीले स्वर्ण हात पारेको छ । विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित गर्यो । निर्धारित ७० मिनेटको १९ औं मिनेटमा सत्यनारायण चौधरीले आर्मीलाई १–० को अग्रता दिलाए । ६८ औं मिनेटमा अमित श्रीवास्तवले आर्मीका लागि दोश्रो गोल थपे । मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ८–० गोलले हरायो । […]
December 28, 2016
बिराटनगर – ( हाम्रो खेलकुद ) – कबड्डीको पुरुष र महिला दुवैमा आर्मीले बुधबार स्वर्ण जितेको छ । मोरङको टंकीसुनवारी भएको पुरुष फाइनलमा आर्मीले मध्यमाञ्चललाई ४७–३० ले पराजित गर्यो । पश्चिमाञ्चल र एपीएफ क्लब संयुक्त रुपमा तेश्रो भए । महिलाको उपाधि भिडन्तमा आर्मीले प्रहरीलाई २४–२२ को झीनो अन्तरले हरायो । सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलले कांस्य जिते । […]
December 28, 2016
धरान (हाम्रो खेलकुद) – मध्यमाञ्चललाई हराउदै सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष बास्केटबलको उपाधि आर्मीले बुधबार जितेको छ । धरानको डिपोट स्कुलमा भएको फाइनलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० ले पराजित गर्यो । पहिलो क्वाटरमा २४–१६ को अग्रता लिएको आर्मी दोश्रो क्वाटरमा १९–२२ ले पछि पार्यो । आर्मीले तेश्रोमा २०–१५ र चौथोमा २०–१७ को अग्रता बनाउदै उपाधि सुनिश्चितगर्यो […]
December 28, 2016
बिराटनगर (हाम्रो खेलकुद) – सफ्ट टेनिसको अन्तिम दिन भएको एक मात्र स्पर्धाको मिक्स डबल्समा मध्यमाञ्चलका निर्मलकाजी स्थापित र चन्द्रमाया राईको जोडीले बुधबार स्वर्ण जितेका छन् । वैजनाथपुरमा भएको फाइनलमा उक्त जोडीले आफ्नै क्षेत्रका एलिजा रन्जित र प्रदीप खत्रीको जोडीलाई ५–३ को सेटमा पराजित गरे । पूर्वाञ्चलका जर्जिया चौधरी र दिपेन्द्र थापा मगर तथा मध्यमाञ्चलका […]