February 7, 2016
काठमाडौं, माघ २४ पदकको आशा गरिएको उसुमा नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले आइतबार रजत पदक जितेका छन् । थाउलोअन्तर्गत छाङ छ्वानको पुरुषमा विजय र महिलामा सुस्मिताले रजत जिते । सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा विजय पहिलो भएका श्रीलंकाली खेलाडी पीएलएच लाक्सानसंग झीनो अंक अन्तरले पछि पर्दै रजतमा सीमित हुनु प¥यो । विजयले ८.८० अंक […]
November 15, 2015
राष्ट्रिय खेलकुद परिषदले बक्सिङ्गको मुख्य प्रशिक्षकमा प्रचन्ड शर्मा र उसुको मुख्य प्रशिक्षकमा प्रनिलध्वज कार्कीलाई नियुक्त गरेको छ । नायब बरिष्ठ प्रशिक्षक शर्मा र कार्कीलाई २०७२ कार्तिक १८ गतेको राखेप सदस्य सचिवस्तरिय निर्णय अनुसार सोही मिति देखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागमा पदस्थापन सहित मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक […]