default_image

तेक्वान्दो

September 19, 2015

काभ्रेमा तेक्वान्दो आइटिएफ

काठमाडौं, असोज १ – विनिता तामाङले दोस्रो माउन्ट एभरेस्ट खुला अन्तर्राष्ट्रिय आमन्त्रण गुडविल च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्मृतिमा काभ्रेको धुलिखेलमा शनिबार सम्पन्न प्रतियोगिताका ४०–४५ केजी तौल समूहमा विनिताले स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा ससमिनी बस्नेतलाई हराइएकी थिइन् । महिलातर्फकै ३०–३५ केजी तौल समूहमा सालिना लामा, ४५–५० केजीमा […]

September 13, 2015

पारा तेक्वान्दो खेलाडी टर्की प्रस्थान

छैटौं डब्लुटीएफ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली टर्कीको साम्सन प्रस्थान गरेको छ । सेप्टेम्बर २७ तारिखमा हुने च्याम्पियनसिपमा पुरुषको के ४३ समूहमा अनित थापा र चिन्ताबहादुर कुावरले प्रतिस्पर्धा गर्ने छन् । महिलाको के ४४ समूहमा सीता भण्डारीले भाग लिने छिन् । टोली आज बिहानै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै प्रतियोगिता स्थल पुग्दैछ| टिम […]

September 3, 2015

एसियाडकी पदक बिजेता तेक्वान्दो खेलाडी मनिता शाही भोली अमेरिका जादै

२००६ मा कतारको दोहामा  भएको पन्ध्रौ एसियाली खेलकुदमा कास्य पदक जित्दै नेपालको शिर थाडो गराउने तेक्वान्दोकी महिला खेलाडी मनिता शाही भोली अमेरिका जादै छिन ।  उक्त एसियान गेम्समा नेपालले तीनवटा कस्य पदक जितेको थियो । ३२ बर्षकी मनिता शाही प्रशिकक्षण लिने र दिने दुबै सिलसिलाको लागि अमेरिका जान लागेकी हुन।  उनि रखेपका पूर्व प्रशिक्षक कुमार […]

September 2, 2015

तेक्वान्दो खेलाडी रोहीत बिबाह बन्धनमा

तेक्वान्दो राष्ट्रिय टिमका खेलाडी रोहित तामांगले सुनिता तामाङ्ग संगको दुइ बर्षे प्रेम सम्वन्धलाई विवाहमा परिणत गरेका छन् । २६ बर्ष अघि सिन्धुपाल्चोकमा जन्मिएका तामाङ्गले नुवाकोटकी २१ बर्षे स्वास्थ्यकर्मी सुनितालाई आफ्नो अर्धाङगीनीको रुपमा बुधबार घर भित्राएका हुन् । माउन्ट एभरेष्ट अन्तराष्ट्रिय आमन्त्रण तेक्वान्दोका रजत पदकधारी तामाङ्गको विवाहमा उनका परिवारका साथै तेक्वान्दो राष्ट्रिय टोलीका सदस्य, प्रशिक्षक तथा […]

Success

Thank you for your time.