default_image

तेक्वान्दो

October 21, 2016

विश्व तेक्वान्दो महासंघका अध्यक्ष चो नेपाल आइपुगे

काठमाडौ (हाम्रो खेलकुद)– तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आइपुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आएका डब्लुटिएफ अध्यक्ष डा.चो लगायत टोलीको त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । चो लगायत टोलीलाई नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकाश सम्सेर राणा,उपाध्यक्ष हरिश्वर पोख्रेल,महासचिव दिपराज गुरुङ,केन्द्रिय सदस्य,विभिन्न डोजाङ प्रमुख […]

Nisha Nepal olympics

August 20, 2016

निशाको पराजय सँगै नेपालको रियो ओलम्पिक यात्रा समाप्त

काठमाडा– नेपाली तेक्वान्दो खेलाडी निशा रावल रियो ओलम्पिकमा शनिबार चीनकी सुइन झेङसँग भएकी छिन् , उनको पराजय पछी  नेपालको ब्राजिलमा जारी रियो ओलम्पिक यात्रा समाप्त भएको छ । यसपटक ओलम्पिकमा निशासँगै जुडोकी फुपुल्हामु खत्री, पौडी खेलाडी शिरिष गुरुङ, गौरिका सिंह, एथलेटिक्सका सरस्वती भंटराई, हरी रिमाल र आर्चरीका जीत बहादुर मौक्तानले प्रतिस्पर्धा गरेको थिए । ओलम्पिकका दौरान […]

August 10, 2016

पारा तेक्वान्दोमा नेपाललाई स्वर्ण

भारतको गुजरातमा भएको प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ । भारतीय पारा तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगिताको के ४२ क्याटगोरीअन्तर्गत पुरुष ५५ केजीमा नेपालका सोमबहादुर सुनुवारले नेपाललाई स्वर्ण दिलाए । पहिलो खेलमा इरानका अब्दुल खालिदलाई ७–४ ले पराजित गर्दै सोमले भारतका सोमित भर्डोजसंग उपाधि भिडन्त पक्का गरेका थिए । निर्धारित समयको फाइनल […]

tekwando

May 5, 2016

युयुएनटीएफद्वारा साग तेक्वान्दो टोली सम्मानित

भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडी बिहीबार सम्मानित भएका छन् । युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले उनीहरुलाई नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । सम्मानित हुने रजत विजेताहरुमा वीरबहादुर महरा, सक्षम कार्की, रेजिना कार्की, यानकुमारी चौलागाईं, निमा गुरुङ, ज्ञानी चुनारा र आयशा […]

default_image

April 12, 2016

ओलम्पिक छनोट र एसियन च्याम्पियनसीप खेल्ने टोलीको विदाइ

काठमाडौं – नेपाली तेक्वान्दो खेलाडी चार अन्तर्राष्ट्यि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने रियो ओलम्पिकका लागि एसियन तेक्वान्दो छनोट, २२ औ एसियन तेक्वान्दो च्याम्पियनसीप, दोश्रो पारा एसियन तेक्वान्दो च्याम्पियनसीप र चौथौ एसियन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा भाग लिने खेलाडी संयुक्त रुपमा मंगलबार विदाई गरियो । १६ र १७ अप्रीलमा हुने ओलम्पिक […]

March 9, 2016

रञ्जनको पुनरागमन

काठमाडौं, फागु २६ राष्ट्रिय टोलीमा पनुरागमनसंगै नेपाल पुलिस क्लबका रञ्जन श्रेष्ठले फिलिपिन्सको मनिलामा १६ र १७ अप्रिलमा हुने रियो ओलम्पिक २०१६ का लागि तेक्वान्दो छनोटमा सहभागिता जनाउने भएका छन् । कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन रञ्जनले बुधबार घरेलु एरेनामा भएको छनोट खेलमा सुनील पौडेललाई १८–५ ले पराजित गरे । यस अघि सुनीलले चितवनका शेखर उप्रेतीलाई हराउदै […]

March 5, 2016

४ स्वर्णसहित तेक्वान्दो टोली स्वदेश फिर्ता

काठमाडौं, फागुन २१ हङकङस्थित टप माउन्टेन तेक्वान्दो एशोसियसनको सातौं बार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदकसहित टिम च्याम्पियन बन्दै नेपाली तेक्वान्दो टोली शुक्रबार स्वदेश फिर्ता भएको छ । फागुन १६ र १७ गते आयोजित प्रतियोगितामा बब्लु सिवाकोटी र किरण श्रेष्ठले सिनियर ब्लाक बेल्ट पुम्सेमा स्वर्ण पदक जितेका थिए । […]

February 21, 2016

मार्शल आर्टस् हलअफ फेमका अध्यक्ष शर्मा सम्मानित

काठमाडौंं, फागुन ९ तेक्वान्दोका चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक एवं वल्र्ड मार्शल आर्टस् हल अफ फेमका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक मास्टर दिनेश शर्मा सर्टिफिकेट अफ अनरले सम्मानित भएका छन् । नेपालमा मार्शल आर्टस् एवं तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेकोले मास्टर शर्मालाई नेपाल क्याकुशिन सेइसिन काइकान कराते संघले प्रथम राष्ट्रिय महिला तथा पुरुष तौल समुह […]

February 18, 2016

वाइटो आमन्त्रण तेक्वान्दो आज भोलिबाट

काठमाडौँ , फागुन ६ वल्र्ड एशोसियसन अफ इन्टरनेश्नल तेक्वान्दो अर्गनाइजेशन् (वाइटो) नेपालको आयोजनमा शुक्रबारबाट दोस्रो नेपाल राष्ट्रिय तथा पहिलो अन्तर्रा्ष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता हुँदैछ । प्रतियोगितामा बाहिरी राष्ट्रसहित नेपालका सेलेक्टेड करिब १० जना खेलाडी, प्रशिक्षक तथा अफिसियलको सहभागिता रहनेछ । एकल स्पारिङ्ग र एकल प्याट्रन विधामा विभिन्न उमेर, बेल्ट र तौल समूहका महिला तथा पुरुष […]

February 16, 2016

सागमा तेक्वान्दो स्वर्णविहीन

काठमाडौं, फागुन ४ नेपालमा आयोजना भएको आठौं सागदेखि स्वर्णपदक प्राप्त गर्दै आईरहेको तेक्वान्दो १२औं दक्षिण एशियाली खेलकुदमा स्वर्णविहीन हुँदै घर फर्किने भएको छ । प्रतियोगिताको ११ औं दिन सवर्णपदकको लागि भएको खेलमा तेक्वान्दोबाट नेपालले ४ रजत पदक प्राप्त ग¥यो । महिलाको ५३ केजी तौल समूहमा निमा गुरुङ्ग भारतीय खेलाडी लतिका भन्डारी संग १६–८ अंकले पराजित […]

Success

Thank you for your time.