July 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा अर्को महिना आयोजना हुने १८औं एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका प्रशिक्षकले एटियु प्रशिक्षण लाइसेन्स कोर्स पुरा गरेका छन् । एसियन तेक्वान्दो युनियनद्वारा आयोजना भएको प्रशिक्षक लाइसेन्स कोर्समा नेपालका ४ प्रशिक्षकले एटियु कोर्स पूरा गरेका हुन् । मंगलबार दक्षिण कोरियाको जेजुमा नेपालका प्रशिक्षक नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, ओपम्पियनद्वय संगिना वैद्य […]
July 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा भदौ २ गतेदेखि सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि तेक्वान्दो पुम्से टोली शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ । ४ खेलाडीसहित टोली ७ सदस्यीय रहेको छ । बैदेशिक प्रशिक्षणमा जाने खेलाडी टोलीको पुरुषमा कमल श्रेष्ठ तथा महिलामा पार्वती गुरुङले ३० वर्षमुनि व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । समूहगत […]
July 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदको तयारीमा रहेको नेपाली तेक्वान्दोको पुरुष टोलीले कोरियामा पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपको टिम इभेन्ट्समा स्वर्ण पदक जितेको छ । महिला टोलीले पनि रजत पदक जितेको छ । अनुप पुजारी, भूपेन्द्र श्रेष्ठ, वीरबहादुर महारा, ज्ञानेन्द्र हमाल र सागर गुभाजु सम्मिलित नेपाली टोलीले शुक्रबार सनसन युनिभर्सिटीको टोलीलाई हराएको प्रशिक्षक दीपक विष्टले हाम्रो […]
July 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजतपदक जितेका छन् । कोरियाको पोहाङमा भएको दोस्रो दिनको खेलमा फाइटतर्फ निमाले ५७ केजीमुनि तौल समूहमा र निशालले ७३ केजी तौलसमूहमाथि नेपाललाई रजत पदक दिलाएकी हुन् । पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५–१२ […]
July 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि कोरियामा रहेको नेपाली तेक्वान्दो टोलीले पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो र खुला च्याम्पिनसिपमा २ रजत र २ कास्य पदक जितेको छ । झन्डै दुई महिनादेखि कोरियमा रहेको टोलीका अनुज पुजारी र अस्मिता खड्काले रजत तथा सागर गुभाजु र ज्ञानेन्द्र हमालले कास्य पदक जितेको नेपाली […]
June 21, 2018
निजगढ (हाम्रो खेलकुद)– बाराको निजगढमा प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुनेभएको छ । आयोजक निजगढ तेक्वान्दो डोजाङले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई दिने प्रतियोगिता शुक्रबार हुने जानकारी गरायो । प्रतियोगितामा सात प्रदेश र आयोजक गरि ८ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक बसन्त लामाले जानकारी दिए । प्रतियोगितामा समावेश १३ तौल तौल मध्ये […]
June 15, 2018
काठमाडौं– नेशनल कलेज धुम्बराही काठमाडौंले आयोजना गरेको नेशनल युथ फेष्टको पहिलो दिन शुक्रबार नेपाली खेलकुद र खेलाडीका विषयमा चर्चा भएको छ । ओलम्पियन दीपक विष्ट र नेपाली राष्ट्रिय फुटबल टोलीका विक्रम लामाले आफ्नो खेलजीवन र नेपाली खेलकुदको अवस्थाका बारेमा नेशनल कलेजका विधार्थीका बीचमा राखेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले सहजिकरण गरेको […]
June 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पारा तेक्वान्दोका खेलाडीलाई मेन्टर कन्सलटेन्सीले दुई वर्षको लागि प्रायोजन सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल तेक्वान्दो संघको पारा तेक्वान्दो कमिटीका संयोजक कसिन मिया र मेन्टर कन्सलटेन्सीका प्रवन्ध निर्देशक हेमन्त भट्टराईले आइतबार एक कार्यक्रमका बीच हस्ताक्षर गरे । तस्बिरहरु -विवके सुवेदी/हाम्रो खेलकुद सम्झौता अनुसार कन्लटेन्सीले तेक्वान्दोका लागि आवश्यक सम्पुर्ण समानसहित डाइटहरुपनि उपलब्ध गराउनेछ […]
May 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले नेपाली खेलाडीले चौथो एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा पदक जितेकी छिन् । । पलेसा गोवद्र्धनले भियतनाममा जारी पारा तेक्वान्दोको ५८ केजी माथि कास्य पदक जितेकी हुन् । नेपाल तेक्वान्दो संघका सचिव दीपक विष्टका अनुसार पलेसाले पहिलो खेलमा टर्कीकी नुरचिहान इक्निचीलाई ९–० ले हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनल पुग्ने […]
May 6, 2018
बनेपा (हाम्रो खेलकुद) – काभ्रे तेक्वान्दो डो आइटिएफ संघ र बेथानचोक गाउपालिकाको संयुक्त आयोजनामा दोस्रो काभ्रे तेक्वान्दो भ्यालीे च्याम्पियनसिप यसै महिनाको अन्त्यमा हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको प्रतियोगिता बैशाख २८ र २९ गते दुई दिने हुने काभ्रे आइटिएफका अध्यक्ष किशोर बरुणले बताएका छन् । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र […]