default_image

तेक्वान्दो

April 10, 2024

पलेशाको तयारीका लागि २ लाख बढी हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)– पेरिस पारालिम्पिक गेम्सको तयारीका लागि पलेशा गोबद्र्धन अर्को साता स्वदेश फर्कने भएकी छिन् । अध्ययनको सिलसिलामा चीनमा रहेकी पलेशा आइतबार स्वदेश आइपुग्ने उनका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए । सन् २०२४ अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुने पारालिम्पिकका लागि पलेशाले छनोट चरण पार गरिसकेकी छिन् । पलेशाको तयारीका लागि नेसनल […]

April 9, 2024

फ्रेन्डसिप तेक्वान्दो अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – चौथो राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगमा वैशाख २ गते प्रतियोगिता सुरु हुने बताइएको छ । प्रतियोगिताका संयोजक तथा तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले राष्ट्रिय खेलकुद […]

March 17, 2024

पलेसा प्यारालम्पिक गेम्सका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद)- पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन यसै वर्ष फ्रान्समा हुने पेरिस प्यारालम्पिक गेम्सका लागि छनोट भएकी छन् । योसँगै पलेसाले लगातार दोस्रो पटक प्यारालम्पिक गेम्स खेल्ने भएकी छन्। चीनमा जारी पारा ओलम्पिकको एसियन छनोटमा पलेसाले के ४४ अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सोमबार स्वर्ण जित्दै प्यारालम्पिक गेम्समा स्थान पक्का गरेकी हुन् । […]

December 16, 2023

न्युजेनका पदक विजेता खेलाडी पुरस्कृत

ललितपुर (हाम्रो खेलकुद)– न्युजेन तेक्वान्दो एकेडेमीका दुई पदक विजेता खेलाडीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका‌ उपाध्यक्ष विनोद कुँवरले नगदबाट पुरस्कृत गरेका छन् । गत साउनमा मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेनका सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका थिए। सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू १३ देखि १५ […]

November 30, 2023

रामनगर लुम्बिनी प्रदेश तेक्वान्दो यसै महिना

नवलपरासी (हाम्रो खेलकुद)– पश्चिम नवलपरासीको भुमहीमा यसै महिना प्रथम रामनगर लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रदेश तेक्वान्दो समिति लुम्बिनी र योङ्ग गोर्खालिज क्लबको संयुक्त आयोजनामा मसिर २४ गतेदेखि तेक्वान्दो प्रतियोगिता हुने लागेको बताइएको छ । तीन दिन सम्म हुने प्रतियोगितामा सव जुनियर (यू १२), क्याडेट (यू १४), जुनियर (यू १७) र […]

November 18, 2023

एसियाड पदक विजेता सविता र किशोर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुबैले साढे दुई दशक अघि एसियाडमा सफलता प्राप्त गरेका थिए । श्रम, रोजगार […]

November 14, 2023

पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई मंगलबार सम्मान गरेको हो । क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा, बागमती […]

November 3, 2023

ऐतिहासिक पदक विजेता पलेशा नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले चीनमा भएको चौथो एसियाली पारा खेलकुद अन्तरगत तेक्वान्दोमा ऐतिहासिक कांस्यपदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् । सोही अवसरमा टोलीका प्रशिक्षक […]

October 24, 2023

पलेशालाई पारा एसियन गेम्समा ऐतिहासिक कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले चीनको हाङ्गचौमा जारी एसियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक जितेकी छिन् । पलेशा यस कास्यसँगै एसियन पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । उनले पारा तेक्वान्दोको महिला के४४ को ५७ केजी तौल समूहमा कास्य पदक जितेकी हुन् । पहिलो खेलमा […]

October 22, 2023

बंगबन्धु तेक्वान्दोमा काभ्रेका विष्णुलाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगत तर्फ बेथानचोकका विष्णु खत्रीले रजत पदक जितेका छन् । अक्टोवर १९ देखि २१ सम्म भएको प्रतियोगितामा बेथानचोक–५ भंगालाका विष्णुले पुम्सेमा रजत पदक जित्न सफल भएका‌ हुन् । त्यस्तै विष्णुसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टोलीले टिम पुम्सेमा कास्य पदक जितेको छ । […]

Success

Thank you for your time.