default_image

तेक्वान्दो

August 30, 2019

ओलम्पियन विष्टसहित तेक्वान्दोका ४ प्रशिक्षक बेलायत जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्टसहित चार जना प्रशिक्षक प्रशिक्षण ङतालिमका लागि आज बेलायत जाँदैछन् । युके स्पोर्टस् र ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसन तथा नेपाल तेक्वान्दो संघबीच दुई वर्षअघि भएको सम्झौता अनुसार चार जनालाई प्रशिक्षणमा जान लागेका हुन् । सेप्टेम्बर १ देखि १० सम्म म्यानचेस्टरमा हुने प्रशिक्षणमा विष्टसहित त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस […]

August 28, 2019

३२ पदकसहित राष्ट्रिय टोली टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नवौं कोरियन एम्बेसडर खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्रिय टोली टिम च्याम्पियन बनेको छ । नेपालस्थित दक्षिण कोरियाली दुतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आइतबारदेखिसुरु भएको प्रतियोगितमा नेपाली राष्ट्रिय टोलीले कुल ३२ पदक जित्दै टिम च्याम्पियन बनेको हो । राष्ट्रिय टोलीले १३ स्वर्ण, ९ रजतपदक र १० कास्यपदक हात पा¥यो […]

August 26, 2019

धमलालाई आइटिएफ इन्टरनेसनल इस्ट्रक्टर अवार्ड

दिपक न्यौपाने बुल्गेरिया – अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई इन्टरनेसनल इस्ट्रक्टरको अवार्डबाट सम्मान गरेको छ । बुल्गेरियाको प्लभडिभ शहरको एक होटलमा सोमबार एक कार्यक्रमकाबीच आइटिएफको २७औं कंग्रेसले धमलालाई अवार्डबाट सम्मानित गरेको हो । आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट व्यक्तित्वलाई छनोट गरि आइटिएफ तेक्वान्दोमा उच्च योगदान गरेबापत प्रत्येक […]

August 26, 2019

एम के तेक्वान्दोमा नेपाललाई ५ पदक, विश्व उत्कृष्ट रेफ्री

काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा भएको एमके क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट सहभागी भएका इमाइल तेक्वान्दो डोजाङका खेलाडीले ५ पदक जितेको छ । २३, २४ र २५ अगस्टमा भएको च्याम्पियनसिपमा इमाइलका ३ खेलाडीले स्वर्ण र दुई खेलाडीले कास्यसहित कुल ५ पदक जितेको हो । स्वरुप राज राईले पुम्से यु–१० मा कास्य पदक […]

August 25, 2019

तेक्वान्दोमा नेपाललाई ७ पदक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा आयोजना भएके एम के क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट सहभागिता जनाएको लैनचौर तेक्वान्दो डोजाङले ६ स्वर्ण र १ रजतसहित ७ पदक जितेको छ । तीन दिने च्याम्पियनसिप २३-२५ अगस्टसम्म भएको च्याम्पियसिपमा लैनचौर तेक्वान्दोका ७ खेलाडीले आफ्नो चुनौती पेश गर्दा सबैले पदक जित्न सफल भएका हुन् । ३७ […]

August 25, 2019

कोरियन एम्बेसडर खुल्ला राष्ट्रिय तेक्वान्दो सुरु

काठमाडौं(हाम्रो खेलकुद)- नेपालस्थित दक्षिण कोरियाली दुतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आइतबारदेखि नवौं कोरियन एम्बेसडर खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । सातदोबाटोस्थित राष्ट्रिय तेक्वान्दो एकेडेमी हलमा प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना र कोरयाली राजदुत पार्क योङ सिकले संयुक्त रुपमा गरे प्रतियोगितामा सात प्रदेशका ७५० खेलाडीहरुको सहभागिता रहेको […]

August 21, 2019

तेक्वान्दो टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा शुक्रबारदेखि आयोजना हुने एम के क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा लैनचौर तेक्वान्दो डोजाङले सहभागिता जनाउने भएको छ । २३ अगस्टबाट २५ अगस्टसम्म हुने च्याम्पियसिपमा लैनचौर तेक्वान्दोका ७ खेलाडीले आफ्नो चुनौती पेश गर्नेछन् । खेलाडीहरुमा ३३ केजीमुनि दिया रजक, ४३ केजीमुनि पुनम खत्री, ४४ केजीमुनि सुमिना खड्गी, ६३ केजीमुनि […]

August 7, 2019

चितवनमा तेक्वान्दो च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद) – रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराहा, न्यू स्टार र सौराह डोजाङको संयुक्त आयोजनामा यहि कार्तिक १ र २ गते रत्ननगर नगरपालिकामा तेस्रो राष्ट्रिय अोपन मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप हुँदैछ। प्रतियोगिता संचालन गर्नका लागि अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईअोएफटिसी) र ललितपुरको मैत्री तेक्बान्दो डोजाङले सहयोग र सहकार्य गरेको छ । […]

August 5, 2019

‘नेपाल तेक्वान्दो संघ एकमात्र अधिकारिक संघ’ – डब्लूटी अध्यक्ष चोए

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो महासंघका अध्यक्ष चुङवन चोएले नेपाल तेक्वान्दो संघ अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपालको एकमात्र तेक्वान्दो संघ रहेको स्पष्ट पारेका छन् । अध्यक्ष चोएले सोमबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघ परिसरमा विश्व तेक्वान्दोको क्षेत्रीय प्रशिक्षण केन्द्र उद्घाटन गर्ने क्रममा संचारकर्मी माझ तेक्वान्दो संघको वैधानिकतालाई लिएर विश्व तेक्वान्दो महासंघको धारणा प्रस्तुत गरेका हुन् । […]

August 3, 2019

विश्व तेक्वान्दो अध्यक्ष चोएलाई तेक्वान्दो संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको आयोजनामा तेक्वान्दो केयर्स कार्यक्रमको उद्घाटन तथा विभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रममा शनिबार सम्पन्न भएको छ । तेक्वान्दो संघले विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) का अध्यक्ष चुङवन चोएसहित नेपाली तेक्वान्दोका पहिलो विदेशी प्रशिक्षक जे क्यून शिनलाई सम्मान गरेको थियो । संघले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुर्याएको भन्दै सामाजिक हिरोको रुपमा ट्याक्सी […]

Success

Thank you for your time.