March 28, 2020
दिपक विष्ट कोराना भाइरस कोभिड १९ को महामारीले विश्वको अधिकांश देशमा असर पारिरहेको छ । हरेक दिन संक्रमित र मृत्यु हुनेका सख्या बढी रहेको छ । यो मानव सभ्यताकै लागि निकै चुनौतीपूर्ण अवस्था रहेको छ । कोरोनाको संक्रमण फैलन नबढोस् भन्नका लागि विभिन्न देशले लकडाउन गरेको छ । नेपालमा पनि लकडाउन भएको पाँचौं दिन भइसकेको […]
March 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो एसिया स्ट्यान्टिङ कमिटीले आफ्ना विभिन्न उपसमितिमा ओलम्पियन संगिना बैद्य र दीपक विष्टसहित २२ नेपालीलाई मनोनयन गरेको छ । आफ्नो विभिन्न जिम्मेवारीमा रहेका खेलाडी, प्रशिक्षक, पदाधिकारीलाई नेपाल तेक्वान्दो संघले गरेको सिफारिसका आधारमा उनीहरु मनोनित भएको संघले जनाएको छ । दक्षिण एसियाली खेलकुद (साग) का चार पटकका स्वर्ण पदक विजेता, […]
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तेक्वान्दो टोलीका पूर्व प्रशिक्षक श्याम डंगोलले अमेरिकामा व्यक्तिगत पुम्सेमा रजत पदक जितेका छन् । अमेरिकाको पोर्टल्यान्डमा यसै साता भएको यूएस ओपन तेक्वान्दो च्याम्पियनसिप र पारा च्याम्पियनसिपको पुम्से ५० देखि ६० वर्षको समूहमा डंगोलले कास्य पदक जितेका हुन् । जसमा अमेरिकी खेलाडीले स्वर्ण पदक र बेल्जियमका खेलाडीले कास्य पदक जितेका थिए । […]
March 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– न्यु जावलाखेल तेक्वान्दो डोजाङले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण विजेता निशा दर्नाललाई नगदसहित सम्मान गरेको छ । डोजाङले गत मंसिरमा स्वदेशमा सम्पन्न १३औं सागमा स्वर्ण विजेता तेक्वान्दोकी निशालाई नगदसहित सम्मान गरेको हो । आफ्नै डोजाङबाट उत्पादित खेलाडीलाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले नगदसहित सम्मान गरेको हो । प्रदेश–३ का सांसद राजकाजी महर्जन […]
February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली तेक्वान्दो प्रशिक्षकर कुमार कार्कीद्वारा सञ्चालित एभरेस्ट वल्ड क्लास तेक्वान्दोले एकडेमीले आगमी मेमा दुई दिन प्रतियोगिता आयोजना हुने भएको हो । आयोजकले मे १५ र १६ मा प्रतियोगिता यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो […]
January 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट वल्र्ड क्लाब तेक्वान्दो नेपाल शाखाको आयोजनामा दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता बिहीबार सुरु हुने भएको छ । प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा हुनेछ । तेक्वान्दोको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत एभरेष्ट तेक्वान्दोको नेपाल शाखाले जनाएको छ । प्रतियोगितामा ग्योरोगीतर्फ पुरुष […]
December 25, 2019
सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – १३औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता दुई खेलाडी काजल श्रेष्ठ र देविका खड्का बुधबार सम्मानित भएकी छन् । सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाले सागमा स्वर्ण जित्न सफल तेक्वान्दोकी काजल श्रेष्ठ र जुडोकी देविका खड्कालाई जनही ५०–५० हजार रुपैया र सम्मानपत्रले सम्मानित गरेको हो । काजल श्रेष्ठ लिसंखुपाखर गाउँपालिका–५ जेठलकी तथा […]
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् । पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले शनिबार ललितपुरको सानोगाउँस्थित रोयल स्पोर्ट्स एकेडेमीमा एक कार्यक्रमकाबीच तेक्वान्दोतर्फ स्वर्ण विजेता संगीता बस्याल र बास्केटबलका खेलाडीद्वय निकेश मगर र विनोद महर्जनलाई सम्मानित गरेका हुन् । हाल दक्षिण कोरियामा बसोबास गर्दै […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मनिता शाही र अप्सरा कार्की १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भएको फाइनलमा भारतीय प्रतिद्वन्द्वीसँग पराजित हुँदै रजतमा सिमित भएका छन् । महिला ७३ केजीमुनि तौल समूहमा मनिता भारतकी मारिया रेगीसँग १५-० ले पराजित भइन् । मनिता पहिलो चरणमा ६-० ले पछाडी रहेकी थिइन् । दोस्रो चरणमा मारियाले दवदवा […]
December 5, 2019
‘स्वर्ण सधैं विशेष नै हुन्छ, अझ त्यसमाथि स्वर्णसँगै इतिहास पनि रच्न पाउनु । भयो, त्यसको बयानै गर्नु परेन ।’ तेक्वान्दोका सक्षम कार्कीले बुधबार ग्यरोगीतर्फ स्वर्ण जित्दै दक्षिण एसियाली खेलकुदमा नेपालको लागि स्वर्णको शतक पूरा गरे । अर्थात १ सयौं स्वर्ण जिते । नेपालमा जारि १३ औं दक्षिण एसियाली खेलकुदमा २९ औं स्वर्ण जितेका उनले फाइनलमा […]