June 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– पतिपत्नी ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले कठिन अवस्थामा रहेका झन्डै २ सयलाई शुक्रबार खाना खुवाएका छन् । भक्तपुरको ठिमीमा रहेका सडक बालबालिका, भक्तपुर क्यान्सर अस्पतालमा रहेका पीडित र उनीहरुका आफन्त तथा कोरोना भाइरस कोभिड १९ का कारण काम विहिन भएका […]
June 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मणबहादुर ऐरले भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा गए राती सुरु भएको च्याम्पियनसिप लक्ष्मणले ५० वर्ष मूनिको समूहमा पहिलो स्थान प्राप्त गरेका हुन् । उनले ६.७३ स्कोर गर्दै पहिलो अंक ल्याएका थिए । […]
June 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपका लागि निर्णायक मण्डलमा मनोनित भएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् । युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा च्याम्पियनसिप हुन लागेको हो […]
May 31, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पारा तेक्वान्दो समितिले काठमाडौं उपत्यकामा रहेको आफ्ना खेलाडीलाई आर्थिक र खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेपछि आफ्नो खेलाडीलाई कठिनाइ भएपनि समितिले उनीहरुलाई सहयोग गरेको हो । उपत्यकाका विभिन्न स्थानमा रहेका आफ्ना ७ खेलाडीलाई उनीहरु बसेको ठाँउ पुगेर […]
May 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एभेरेस्ट वल्ड क्लास तेक्वान्दोको सहयोगमा एभरेस्ट तेक्वान्दो च्याप्टर नेपालले ललितपुर लुभुमा सञ्चालित महालक्ष्मी माध्यमिक विद्यालयमा रहेको महालक्ष्मी तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने विपन्न तेक्वान्दो खेलाडीलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । एभरेस्ट तेक्वान्दो च्याप्टर नेपालले महालक्ष्मी तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने ३७ विपन्न तेक्वान्दो खेलाडीलाई प्रति परिवार १ बोरा चामल, १ केजी दाल, […]
May 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाईन पुम्से च्याम्पियनको ३० बर्ष मूनिको विधामा स्वर्ण पदक जितेका छन् । फ्रान्समा जारी च्याम्पियनसिपमा कमलले स्वर्ण पदक जितेका हुन् । स्वदेशमा मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेका थिए । गए राती नतिजा सार्वजनिक हुँदा सो विधामा जितबहादुर बोटेले रजत […]
May 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । समाज केन्द्रमा अनाथ ५५ बालबालिकाले आश्रय लिइरेका छन् । दीपक र आयशाले केन्द्रमै पुगेर १० बोरा चामल, चिउरा २ बोरा, दाल २ बोरा […]
May 11, 2020
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता प्रेमबहादुर लिम्बुको पुम्से पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से अन्तर्गत सर्वाधिक लोकप्रिय विधाको मनोनयमा परेको छ । जर्मनीमा केहि दिन अघि च्याम्पियनसिपको ३० वर्ष मुनिको प्रतिस्पर्धामा सागका अन्य पदक विजेता कमल श्रेष्ठ र जितबहादुर बोटेले पनि प्रतिस्पर्धा गरेका थिए […]
May 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कमल श्रेष्ठ र प्रेम बहादुर लिम्बु पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्सेअन्तर्गत ३० वर्षमुनितर्फको शीर्ष २४ भित्र अटाएका छन् । जर्मनीमा भएको च्याम्पियनसिपमा सागका पदक विजेता कमल शीर्ष २२ भित्र तथा प्रेम बहादुर बोटे शीर्ष २४ मा अटाउन सफल […]
May 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्त […]