default_image

तेक्वान्दो

October 2, 2020

लामालाई सेकेन्ड क्लास रेफ्री लाइसेन्स

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन् । यो उपलब्धी हासिल गर्न विश्व तेक्वान्दो (डब्लुटी) ले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी हुन पर्ने प्रावधान छ । यसका लागि कम्ती ३ वर्षको अनुभवका साथै ५ अंक हासिल गर्नु पर्नेछ । लामाले २००८ मा बैंकक, २०१२ मा […]

September 21, 2020

अपाङ दम्पतीलाई जीसीएसको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघका अध्यक्ष समेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपाङ दम्पतीलाई राहत प्रदान गरेका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका अपाङ दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामाग्री सहयोग गरेका हुन् । उनीहरुलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, […]

September 7, 2020

पारा तेक्वान्दोका खेलाडीलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस कोभिड १९ का कारण आर्थिक कठिनाई भएपछि राष्ट्रिय पारा तेक्वान्दोका खेलाडीलाई खाद्यान्य सहयोग गरिएको छ । तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ एवंम् कोटेश्वर तेक्वान्दो डोजाङको सहकार्यमा काठमाडौं ३२ वडाले खेलाडीलाई खाद्यान्न सहयोग गरेको हो । पारा तेक्वान्दो समितीका सचिव समेत रहेका ओलम्पियन दीपक विष्टको आग्रहपछि श्रेष्ठले सहयोग व्यवस्था मिलाएका […]

August 30, 2020

भिजन र पुर्णिमालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानीका भिजन तामाङ र विजेश्वरीकी पुर्णिमा बस्नेतले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा स्वर्ण जितेका छन् । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिाको पहिलो दिन ६ स्पर्धाको नतिजा आउदा भिजनले यु–१२ पुरुष एकलमा तथा पुर्णिमाले पनि सोही विधामा स्वर्ण जित्न सफल भएकी हुन् ।पहिलो दिन मुलापानीले २ स्वर्ण, ३ […]

August 16, 2020

तेक्वान्दो संघले खेलाडीको कोरोना विमा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ (एनटीए) ले तेक्वान्दो खेलाडीहरुको कोरोना भाइरस (कोभिड–१९) विमा गरिदिने भएको छ । कोरोनाको महामारी दिनानुदिन बढ्दै गएको अवस्थामा खेलाडीहरुको कोरोना विमा गर्ने निर्णय गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघले आइतबार एक विज्ञप्ति जारी गर्दै एनटीए अन्तर्गतका सबै तेक्वान्दो खेलाडीहरुलाई कोरोना विमाका निम्ति सोमबारसम्म आ–आफ्नो विवरण […]

August 16, 2020

डिसिएका शाही सुदूरपश्चिम तेक्वान्दोको अध्यक्ष चुनिए

धनगढी (हाम्रो खेलकुद) – कैलालीका सुवाश शाहीको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघ पूर्नगठन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा कैलालीका केशव भट्ट, उपाध्यक्षमा डोटीकी प्रतिमा शाह, कैलालीका सरोज चौधरी र डडेलधुराका उत्तमप्रसाद भट्ट छन् । त्यस्तै महासचिवमा दार्चुलाका पदमबहादुर सिंह, कोषाध्यक्षमा अछामका दीपेन्द्र कुँवर र सचिवमा कैलालीका श्रीराम चौरधी छन् । पूर्नगठित संघमा बैतडीका जेपी […]

August 15, 2020

शाहीलाई अध्यक्षको जिम्मेवारी

धनगढी (हाम्रो खेलकुद) – सुवास बहादुर शाहीको अध्यक्षतामा सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघको पुर्नगठन गरिएको छ । संघले शनिबार शाहीको अध्यक्षतामा १७ सदस्सीय तदर्थ समिति गठन गरेको हो । पुनर्गठन गरिएको तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा केशब भट्ट, उपाध्यक्षमा प्रतिभा शाह, सरोज चौधरी र उत्तम प्रसाद भट्ट रहेका छन् । महासचिवमा बहादुर सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर र […]

August 6, 2020

आइटिएफद्धारा खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले आफ्नो बार्षिकोत्सवका अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ । २३औं बार्षिकोत्सवका अवसरमा पुरुषतर्फ युनिस गौतम र महिलातर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ र उदियमान प्रशिक्षकमा बिक्रम बाठा मगरलाई सम्मानित गरेका हुन् । यस्तै आइटिएफले प्रदेश […]

August 5, 2020

अमेरिकामा राजुले जिते पुम्सेमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले अमेरिकाको फ्लोरिडामा सम्पन्न २०२० फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अगष्ट १ र २ तारिकमा भएको च्याम्पियनसिपमा राजुले ४१ देखि ५० उमेर समूहमा विजेता बनेका थिए थिए । उनले ५.७६ अंक प्राप्त गरेका थिए । राजुले नेपाल तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै च्याम्पियनसिपमा […]

August 1, 2020

युनियनका पदाधिकारी संघमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो संघ (यूनियन) का द्धारिका खयरमली र कृष्णसिंह कपालीलगायतका पदाधिकारीहरु नेपाल तेक्वान्दो संघमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा, तथा सघंका पदाधिकारीहरुले खादा अविर लगाइ स्वागत गरेका छन् । संघका महासचिव दिपराज गुरुङले नेपालमा तेक्वान्दो खेल विकासमा नवप्रवेशीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको […]

Success

Thank you for your time.