default_image

तेक्वान्दो

January 27, 2021

नेपाल ओपनमा कमललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोमा पुम्सेतर्फ पुरुष यू–४० ब्ल्याकवेल्टमा बुधबार स्वर्ण जितेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले ७.२९ अंक जोडे । नेपालकै रेजिन लामा दोश्रो तथा नोर्बु मोक्तान र सन्जिवकुमार ओझा तेश्रो भए । पुरुष ग्रिन वेल्टमा नेपालका प्रद्युट दिवान, पुरुष रेड […]

January 26, 2021

नेपाल ओपनमा पार्वतीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पर्वाती गुरुङले प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिताको पहिलो दिन महिला पुम्सेको १८–३० वर्षमा स्वर्ण जितेकी छन् । पार्वतीले ६.८० अंक जोडिन् । इरानकी मार्याम दोश्रो तथा इरानकी सेयेदेह र मकाउकी ला हियो तोङ तेश्रो भए । सोही स्पर्धाको पुरुषमा इरानका हेसेयम […]

January 24, 2021

मन्डे र आयशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदको १३औं संस्करणका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य आइतबार सम्मानित भएका छन् । शान्ति फाउन्डेसन नेपालले दुवैलाई सानेपामा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सम्मान पत्र प्रदान गरी सम्मान गरे । मन्डेले एकल र टिम कातामा स्वर्ण जितेका […]

January 24, 2021

पल्सर स्पोर्टस अवार्डका विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको बागमती प्रदेशले शनिबार पल्सर स्पोर्टस् अवार्ड २०७६ का उत्कृष्ट प्रशिक्षक नवीन श्रेष्ठ र स्पेसल अवार्डबाट पुरस्कृत आयशा शाक्यलाई सम्मान गरेको छ । पुस २८ गते आयोजना भएको अवार्डको १७ औं संस्करणमा तेक्वान्दोका मुख्य प्रशिक्षक श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनको नेतृत्वमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ […]

January 21, 2021

जितबहादुर पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आयेजना गरेको दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार प्रदान गरिएको छ । २८ देखि ३० डिसेम्बरसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए । युवा तथा […]

January 20, 2021

नेपाल ओपनमा ७ विदेशी निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता ७ विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने छन् । बाँकी ५ निर्णायक नेपाली रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । नेपाली निर्णायकमा नोर्बु लामा, हीराबहादुर थापा, मिन न्यौपाने, अशोक खड्का र विक्रम खड्गी छन् । निर्णायकको […]

January 14, 2021

नेपाल ओपन भर्चुअल पुम्से माघ दोस्रो साता

काठमाडौं (हाम्रो खेलकद) – नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ । ६ संस्था कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङ मिलेर प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा तेक्वान्दोका मुख्य प्रशिक्षक […]

January 9, 2021

पोखरामा तेक्वान्दो संघको सधारण सभा

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुदमा आग्रह पूर्वाग्रह नराखी काम काम गर्न आग्रह गरेका छन्। नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा शनिबार राखेप सदस्य सचिव सिलवालले खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि वढेको जनाउँदै भने, ‘खेलकुद […]

January 5, 2021

तेक्वान्दोकर्मीद्धारा क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – क्यान्सर पीडित ४ वर्षीय बालक फुर्वा दोर्जे तामाङलाई तेक्वान्दोकर्मी मिलेर मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारी तथा काठमाडौं तेक्वान्दो च्याम्पिनसिप टिमले जम्मा २२ हजार २० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । कार्यसमितिका पदाधिकारीले ११ हजार २० रुपैयाँ तथा च्याम्पियनसिप टिमले ११ हजार रुपैयाँ सहयोग […]

January 4, 2021

नेपाल उपविजेता

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल समग्रमा टिम उपविजेता बनेको छ । नेपालले १९ स्वर्ण, १४ रजत र २२ कांस्य जितेको आईओएफटीसी हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाएका छन् । नेपालका लागि एरिक राणा, विकास शाह, कृपा गुरुङ, रोधन राई, सोफिया तामाङ, कृयासन विष्ट, इशान शाह, जेसन थापा, […]

Success

Thank you for your time.