March 26, 2021
सुर्खेत (हाम्रो खेलकुद) – कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता शुक्रबार सुरु भएको छ । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरणको आयोजना सुरु भएको तेस्रोे राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे । मुख्य मन्त्री शाही खेलाडी उत्पादनका लागि स्थानिय तहमा भौतिक संरचना निमार्ण गरिने […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतिायोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे । प्रतियोगितामा पुम्से र ग्योरोगी गरी २४ स्पर्धा समाबेश गरिएका छन् । नेपाल तेक्वान्दो संघ, महिला शशक्तीकरण समितीको आयोजनामा भएको प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली […]
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले तेक्वान्दो खेलाडीलाई खेल सामाग्री प्रदान गरेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच तीन जना खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो । दुई खेलाडी अनीषा वाइबा र विशाल गर्बुजालाई दोबक, सिन गार्ड र ह्यान्ड गार्ड प्रदान गरिएको थियो । नेपाली […]
February 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कागेश्वरी तेक्वान्दो डोजाङले खेलकुद पत्रकार अञ्जन खड्का सम्मान गरेको छ । डोजाङको उद्घाटनका क्रममा शनिबार खेल पत्रकार खड्कालाई सम्मान गरिएको हो । नेप्लिज तेक्वान्दो एकेडेमी बाट हाल सम्म ब्ल्याक बेल्ट पहिलो, दोस्रो र तेस्रो डान लिने २२ खेलाडी र कोभिड १९ का क्रममा विभिन्न अन्तर्राष्ट्रिय अनलाई पुम्सेका पदक विजेता खेलाडीलाई सम्मान […]
February 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक लक्ष्मण बहादुर ऐरले पारा तेक्वान्दोको इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स प्राप्त गरेका छन् । विश्व तेक्वान्दो महासंघको आयोजनामा माघ ३० देखि फागुन २ गते सम्म सञ्चालन भएको दसौं पारा तेक्वान्दो अनलाइनस इन्टरेसनल कोच सर्टिफिकेसन कोर्स (लेभव वान) मा ऐर लाइसेन्स लिन सफल भएका हुन् । नेपालमा लेभल वान कोर्ष पूरा गर्ने […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – यही वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पारा ओलम्पिकअन्तर्गत तेक्वान्दोको एसियाली छनोटका खेल स्थगित भएको छ । यही मार्च २६ देखि २८ तारिखसम्म जोर्डनको अम्मानमा तय भएको छनोट खेल कोरोना भाइरसको महामारीका कारण दुई महिना पर सारिएको नेपाल तेक्वान्दो संघले जनाएको छ । संघका अनुसार एसियाली छनोटका खेल आगामी मे […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ । सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी मन्त्री तामाङलाई बधाइ तथा शुभकामना दिइएको हो । संघका उपाध्यक्ष भरत महर्जनले सफल कार्यकालको शुभकामना दिँदै बधाइ ज्ञापन गरेका थिए । उनले संघको तर्फबाट मन्त्री तामाङलाई […]
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले ललितपुर जिल्ला तेक्वान्दो संघलाई म्याट सहयोग स्वरुप प्रदान गरेको छ । आईओएफटीसी टिम नेपालका रामचन्द्र व्यञ्जन्कारलगायतले संघलाई एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको व्यञ्जनकारले जनाएका छन् । विगतमा पनि […]
February 6, 2021
नुवाकोट (हाम्रो खेलकुद) – तेक्वान्दोका आयशा शाक्य, भुपेन श्रेष्ठ, काजल श्रेष्ठ, सञ्जिव कुमार ओझा र पौडीकी गौरिका सिंह दोस्रो युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मानित भएका छन् । त्यसैगरी प्रशिक्षक तर्फ तेक्वान्दोका नोर्बु लामा पुरस्कृत भएका छन् । नुवाकोटको बट्टारमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाले विजेता खेलाडीहरुलाई […]
February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्सकी इदिता प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा सोमबार ‘मोस्ट पपुलर प्लेयर’ बनेकी छन् । कोटश्वर, मुलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलको आयोजनामा प्रतियोगिता जनवरी २८ तारिखमा सम्पन्न भएपनि यो अवार्डको विजेता सोमबार मात्र घोषणा गरिएको हो । […]