September 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ फाइनलमा प्रवेश गरेकी छिन् । रेपेचेजको सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई पराजित गरेपछि पलेशाले कास्य पदकका लागि चीनकी युजी लीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । महिला के४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी थिइन् । पलेशा २१–८ ले […]
September 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धनको स्वर्ण पदकको यात्रा टुंगिएको छ । उनी पहिलो खेलमा पराजित भएकी छिन् । अब उनले कास्य पदकको लागि भने अर्को चरण प्रतिस्पर्धा गर्नुपर्ने छ । महिला के४४ विधाको ५८ केजी तौल समूहको वरियतामा आफू भन्दा माथि बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी हुन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । अब दिउँसो २:१५ बजे रेपेचेजतर्फ […]
August 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकमा नेपालको एकमात्र प्रतिनिधि पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले पहिलो चरणमा बेलायतकी बेथ मुनरोसँग खेल्ने भएकी छिन् । महिला के४४ विधाको ५८ केजी तौल समूहमा उनले प्रि-क्वाटरफाइनलमा खेल सुरु गर्दैछिन् । कुल ११ खेलाडीले प्रतिस्पर्धा गर्ने यस तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन् । पलेशा […]
August 28, 2021
बागलुङ (हाम्रो खेलकुद) – कर्णबहादुर बोहरासहितको अध्यक्षतामा ९ सदस्यीय बागलुङ जिल्ला तेक्वान्दो संघ कार्यसमिति सर्वसम्मत चयन भएको छ । बागलुङ बजारमा शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले संघको उपाध्यक्षमा ओमकार थापा, सचिवमा नन्दु विष्ट, कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भए । निर्वाचन समितिका संयोजक राम शर्माका अनुसार संघको सदस्यमा टकबहादुर बोहरा, चन्द्र गर्वुजा, कृष्ण केसी, अरविन थापा […]
August 27, 2021
हाम्रो (खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलाडी दीपिका कार्कीको स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । निमोनिया भएपछि १३ वर्षीया दीपिकालाई उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएको थियो । दीपिकाको परिवारको आर्थिक अवस्था कम्जोर भएकाले काठमाडौं जिल्लाले उनको स्वास्थ्य उपचारका लागि सहयोग जुटाउन पहल गरेको अध्यक्ष अशोक खड्काले […]
August 25, 2021
काठमाडौ (हाम्रो खेलकुद) – तीन नेपाली खेलाडीले अन्तर्राष्ट्रिय अनलाइन ओपन तेक्वान्दो पुम्सेमा पदक जितेका छन् । भारतको मोहन्स तेक्वान्दो एकेडेमीले आयोजना गरेको प्रतियोगितामा कल्पना थापा, रमेश कार्कीले स्वर्ण तथा राजु नगरकोटीले रजत पदक जितेका छन् । अमेरिकामा बसोबास गर्दै आएकी कल्पनाले महिला मास्टर्समा स्वर्ण पदक जितेकी हुन् । ५.९ स्कोरका साथ कल्पनाले पहिलो स्थान प्राप्त […]
August 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघको नयाँ कार्यसमिति नै निर्विरोध निर्वाचिच भएका छन् । शनिबार सम्पन्न जिल्ला कार्यसमितिको दोश्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति समेत ४ वर्षका लागि निर्विरोध चयन गरेको छ । अध्यक्षमा खड्काबाहेक कसैले उम्मेदवारी दिएनन् । अध्यक्ष बाहेक सबै पदमा आवश्यक भन्दा बढीले उम्मेदवारी दर्ता […]
August 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै पारा तेक्वान्दो टोली टोकियो प्रस्थान गरेको छ । यसपटक पारालिम्पिकमा नेपालको तर्फबाट पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनले के-४४ विधामा ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् । टोकियो जाने टोलीमा पारा तेक्वान्दोका खेलाडी, प्रशिक्षक र व्यवस्थापकसँगै थप ३ अफिसियल टोकियो जाँदैछन् । वाइल्ड कार्ड प्राप्त […]
August 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियो सहरमा आयोजना हुने पारालिम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले बिहिबार बिदाई गरेको छ । नेपाली काँग्रेस केन्द्रिय सदस्य एवं पूर्व सञ्चारमन्त्री समेत रहेका खेलकुद विभाग प्रमुख मोहन बस्नेतले टोलीलाई खेल पोशाक प्रदान गरेर प्रतियोगितामा सफलताको कामना गर्दै बिदाई गरे […]
August 18, 2021
काठमाडौं (हाम्रो खेलकद) – नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिक २०२० मा सहभागी हुने नेपाली पारा तेक्वान्दो टिमलाई बिदाई गरेको छ । संघले बुधबार आफ्नै केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच पारालिम्पिक टोलीलाई बिदाई गरेको छ । संघका अध्यक्ष प्रकाश शम्शेर राणा र महासचिव दीपराज गुरुङले खेलाडी र प्रशिक्षकलाई फुलको गुच्छा र खादाद्धारा बिदाई गर्दै सफलताको लागि […]