November 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लिटल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको छ । लिटल स्टार तेक्वान्दोले दिक्षान्त समारोहको अवसर पारेर १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दुई स्वर्ण पदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो । प्रशिक्षण शिविरमा रहेकी निशा […]
November 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सीओएसएस पाकिस्तान ओपन जी वान तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ जाने भएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कासहित नेपालबाट ६ निर्णायक सहभागी हुँदैछन् । त्यस्तै ६ खेलाडी, तथा १-१ प्रशिक्षक र आफिसियल पनि सहभागी हुनेछन् । […]
October 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) ले टोकियो पारालिम्पिक– २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको छ । दुई महिना अघि भएको टोकियो पारालिम्पिक दुई फाइट जित्दै पलेशा कास्य पदक नजिक पुगेकी थिइन् । रिपिचेजबाट अघि बढेकी […]
October 21, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले बिहीबार दुई मन्त्रीलाई स्वागत गरेको छ । संघले श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई सयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । संघले हरेक पटक नयाँ खेलकुद मन्त्री नियुक्त भएपछि स्वागत गर्दै आएको छ । त्यहि क्रममा गहतराजलाई […]
October 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । दक्षिण कोरियामा भएको भर्चुअल निर्वाचनबाट राणा युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएको तेक्वान्दो संघले जनाएको छ । एसियन तेक्वान्दो युनियनमा आवद्ध ७० राष्ट्रमध्ये निर्वाचनमा ६५ जना सहभागी थिए । त्यसमध्ये जसमा २८ जना काउन्सिल सदस्य र […]
October 2, 2021
भैरहवा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई अटेर गर्दै नेपाल तेक्वान्दो संघले निर्वाचन गरेको छ । तेक्वान्दोले निर्वाचन प्रक्रिया तथा चौथो महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएपछि राखेपले असोज १२ गते सुचना जारी अर्को व्यवस्था नभएसम्मका लागि निर्वाचन तथा चौथो महाधिवेशन रोक्न निर्देशन दिएको थियो । संघको निर्णयानुसार गर्ने भनिएको निर्वाचन र चौथो महाधिवेशन […]
September 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले टोकियो पारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् । नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । टोकियो पारालिम्पिकमा पलेशाले २ खेल जितेकी […]
September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । गत साता भएको च्याम्पियनसिपमा राजुले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण पदक जितेका हुन् । राजुका अनुसार उनको उमेर समूहमा अमेरिका, फ्रान्स, अष्ट्रेलिया, स्विट्रजल्यान्ड, फिलिपिन्स, स्लोभानियाका खेलाडीलाई पछाडि पारेका थिए ।
September 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो खेलाडीको टोलीले टोकियो पारालिम्पिक २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई सम्मानित गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै राािष्ट्रय तेक्वन्दो टोलीले पलेशालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई […]