default_image

तेक्वान्दो

March 24, 2022

गोपाललाई अमेरिकामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी गोपाल भण्डारीले अमेरिकाको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा स्वर्ण जितेका हुन् । गोपाल सहभागी समूहमा विभिन्न देशका आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा […]

March 20, 2022

दिनेश र रुबिका च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पुरुष ५५–६३ केजी फाइनलमा दिनेशले आफ्नै विभागका प्रमोद साहुलाई पराजित गरे । आर्मीकै प्रेम मगर तेश्रो भए । सेमिफाइनलमा दिनेशले बाग्मतीका निर्मल […]

March 19, 2022

तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको प्रतिस्पर्धा शनिबारदेखि हेटौडामा सुरु भएको छ । पहिलो दिन पुरुष ५४ केजीमुनि काभ्रेका रोशन केसी र दोलखाका रोशन खत्री फाइनलमा प्रवेश गरे । महिला ५५ केजीमुनि सिन्धुपाल्चोककी अन्जली तामाङ र काठमाडौंकी रन्जिला रोकाले स्वर्ण भिडन्त पक्का गरे । प्रतियोगितामा बाग्मती प्रदेशका विभिन्न १२ जिल्लाका १ सय […]

March 19, 2022

श्रीजन र नीरज भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका श्रीजन हमाल र सुदूरपश्चिम प्रदेशका नीरज तिरुवा जिपी कोइराला प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको दोस्रो चरणमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शनिबारदेखि सुरु भएको प्रतियोगितामा श्रीजनले प्रदेश–१ का हीराधन राई र नीरजले मधेश प्रदेशका विकास साहलाई हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन् । गिरिजाप्रसाद कोइराला […]

March 16, 2022

तेक्वान्दो टोली बेल्जियम जाने

काठमाडौं (हाम्रो खेलकुद) – बेल्जियन ओपन जि– २ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्दैछ । चैत ५ देखि ६ गतेसम्म हुने प्रतियोगिताको ८० केजीमुनि धनबहादुर दराई, ७४ केजीमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा शिशिर श्रेष्ठ र वीरबहादुर महरा, ६३ केजीमा अब्बास खान तथा ५४ केजीमा […]

March 16, 2022

पारा तेक्वान्दो टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भइ १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत जितेकी थिइन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ […]

March 14, 2022

पारा तेक्वान्दोकी सृजनाले रजत जितिन्

काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी सृजना घिसिङले डब्लू टि प्रेसिडेन्ट्स कप एसिया रिजनमा रजत पदक जितेकी छन् । इरानको तेहरानमा भएको प्रतियोगिताको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि फाइनलमा सृजना इरानी फातेमा डोडाङ्गेसँग ३३–११ ले पराजित भएकी थिइन् । त्यसअघि सेमिफाइनलमा भने सृजनाले टर्कीकी मेरमय बेटुललाई ११–१० ले हराइकी थिइन् । त्यसअघिको क्वार्टरफाइनलमा भने […]

March 10, 2022

पारा तेक्वान्दो टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोलीको बिहीबार बिदाई गरिएको छ । इरानको तेहरानमा फागुन ३० गते हुने प्रतियोगिताअन्तर्गत पाराको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ । सिर्जनाको ‘डेब्यु’ […]

March 8, 2022

काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्लाले बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । १४ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै बागमती टिम च्याम्पियन बन्यो । बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको चितवन दोश्रो भयो । तेश्रो स्थानको धादिङले ३ स्वर्ण, २ रजत […]

March 8, 2022

नारी दिवसमा मल्ल र गिरी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खेलकुदसँग सरोकारवाला दुई महिला सम्मानित भएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले तेक्वान्दोकी पुरानो खेलाडी डाक्टर सुधा सेन मल्ल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कर्मचराी जुलुम गिरीलाई नगदसहित स्मान गरेको हो । नेपाल ओलम्पिक कमिटी (एनओसी) का जीवनराम श्रेष्ठले मल्ल र गिरीलाई सम्मान […]

Success

Thank you for your time.