June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मनमैजु उसु क्वानले दोश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण, ४ रजत र ७ कांस्य जित्यो । नेपाल उसु महासंघको संयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगितामा ८ स्वर्ण, ३ […]
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे । ८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा निर्मित एकेडेमी ४ तलाको छ । एकेडेमीमा कक्षा कोठा, कार्यालय कक्ष, तालिम हल, प्रतियोगिता हल, […]
June 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको सातदोबाटोमा कराँते एकेडमीको औपचारिक उद्घाटन भएको छ । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले एकेडमीको उद्घाटन गरेका हुन । अन्तर्राष्ट्रिय खेल परिसरमा रहेको यो एकेडेमी ६ बर्षको अवधिमा तयार भएको हो । तत्कालिन सदस्यसचिव युवराज लामाको पालामा निर्माण सुरू भएको एकेडेमीमा १२ वटा कोठा रहेका छन् । यस्तै २ कक्षा […]
June 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शिव कोईरालालाई अध्यक्षतामा निरन्तरता प्रदान गर्दै राष्ट्रिय तेक्वान्दो संघको साधारण सभा सम्पन्न भएको छ । संघको महासचिवमा राजकुमार कार्कीले पुनः जिम्मेवारी प्राप्त गरेका छन् । साधारण सभामा ४९ जिल्लाका दुई दुई प्रतिनिधी, कार्यसमितिका ३४ र सात प्रदेशका २१ गरि कुल १५३ प्रतिनिधीहरुको सहभागिता रहेको थियो । साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय […]
May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा मंगलबारदेखि चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । दुई दिने प्रतियोगिताको पहिलो दिन विभिन्न १४ इभेन्टको सेमिफाइनल समिकरण पुरा भएको छ । यति इभेन्ट्स बसुन्धारामा भएको खेलमा पुरुष ६० केजी तौल समूहमा सुजन कुमार पुरी र सागर चौलागाईले सेमिफाइनलको यात्रा तय गरे । ५५ […]
May 27, 2019
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा चौथो अन्तर्राष्ट्रिय कराते विशेष प्रशिक्षण सोमबार सम्पन्न भएको छ । एकदिने प्रशिक्षणमा ७५ जनाले सहभागिता जनाएको वादोरियो कराते संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जानकारी गराए । युएसए वादोरियो करातेका प्रमुख प्रशिक्षक सोजी निसिमुराले प्रशिक्षण दिएका थिए । निसिमुराले नै […]
May 26, 2019
प्रकाश तिमल्सिना, काठमाडौं केहि वर्षयता नेपालमा तेक्वान्दो खेल विवादमा रहँदै आएको छ । नेपालका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा सबैभन्दा सफल खेल हुनका बाबजुद पछिल्लो समय तेक्वान्दोको आधिकारिताको विषय विवादको कारण बन्दै आएको छ । एउटै खेलका दुई संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएका कारण पनि तेक्वान्दो विवादमा छ । राखेपका यसअघिका सदस्य सचिव युवराज […]
May 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा आयोजना भएको १६औं विश्व मुवाँथाईकी स्वर्ण विजेता पतिस्था कक्षपति शनिबार सम्मानित भएकी छन् । हालै काठमाडौंमा सम्पन्न इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपकी पनि स्वर्ण विजेता पलिस्थालाई प्लाटिनम फिटनेस सेन्टरले नगद २५ हजारसहित सम्मान गरेको हो । पलिस्थालाई प्लाटिनमका सञ्चालक तथा शारीरिक सुगठनका अन्तर्राष्ट्रिय पदक विजेता सचित प्रधान, राष्ट्रिय फुटबल खेलाडी […]
May 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – शंखडोल डोजो र अन्तर्राष्ट्रिय कराँते खेलाडी विजय लामाले करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र बौद्ध टुसाल भेट्रान्स समुहका खेलाडीलाई शुक्रबार सम्मानित गरेका छन् । विजयले आफ्नै पहलमा शंखडोल डोजोसँगको सहकार्यमा कराँतेका तीन खेलाडीलाई नगद र मायाको चिनोसहित तथा बौद्ध टुसाल भेट्रान्स समुहका १२ जना खेलाडीलाई ट्याकसुट र खादा ओढाएर सम्मानित गरेका […]
May 13, 2019
काठमाडाैं (हाम्राे खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तरगत कराते विधामा स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठ साेमबार नगदसहित सम्मानित भएका छन् । कर्मा कन्ष्ट्रक्सनले आठौं अन्तरगत पुरुष एकल काताका स्वर्णधारी मन्डेकाजी श्रेष्ठलाई नगदसहित सम्मानित गरेका हुन् । मन्डेलाई कर्मा कन्ष्ट्रक्सनका एम डी रवि महर्जन र म्यानेजर युनास डंगाेलले साेमबार नगदसहित सम्मान गरेका हुन् । मन्डे करातेकाे तीन […]