July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ । प्रतियोगितामा सुजन घर्ती मगर, एलिशा सुनुवार, अभिषेक कट्वाल क्षेत्री, विसन गुरुङ, कृष थापा, आर्यन बस्नेत, धर्मजित विक, आश्था दाहाल, विपुल अर्याल, रुपसना जर्घा, सागर छन्त्याल, कुमार तामाङ, सरोज तामाङ, ज्ञानबहादुर परियार, रोकश गुरुङ, कृतिक […]
July 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नवौं थाइल्याण्ड ओपन कराँते च्याम्पियनसिपमा एक स्वर्ण पदक, एक रजत र दुई कास्य पदक हासिल गरेका पदकधारी खेलाडीहरु सहित नेपाली कराते टोली बुधबार साँझ स्वदेश फर्किएको छ । थाइल्याण्डको बैंककस्थित इन्डोर स्टेडियम हौमार्कमा भएको खेलमा ४८ केजी मुनिको तौल समुहमा कुमुतेतर्फ सबिना श्रेष्ठले चीनकी खेलाडीलाई पराजित गरि नेपालको लागि स्वर्ण पदक […]
July 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)–थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदकधारीसहित नेपाली कराते टोली बुधबार स्वदेश फर्किएको छ । नेपाली टोली बुधबार दिउसो स्वदेश आइपुगेको हो । च्याम्पियनसिपमा नेपालले १ रजत र दुई काय हात पारेको थियो । स्वदेशमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्डेकाजी श्रेष्ठले एकल कातामा रजत पदक जितेका थिए […]
July 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कराते टोली एसियन कराते फेडेरेसनको आयोजनामा हुने १६औं संस्करणको एकेएफ सिनियर कराते च्याम्पियससिपको लागि सोमबार प्रतियोगितास्थता उज्जेकिस्तानको तासकेन्ट प्रस्थान गरेको छ । ६ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीमा पर्शुराम बास्तोला, विजय श्रेष्ठ, राजीव पुडासैनी, नवीन रसाइली, अनु अधिकारी र एस्टर राई रहेका छन् । […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तेक्वान्दोमा आइतबार स्वर्ण जितेका छन् । पुरुष ४५ केजीमुनि फाइनलमा युकेशले गण्डकीका पन्नु लोधलाई पराजित गरे । प्रदेश १ का मनोज माझी तथा प्रदेश ५ का सुजवकुमार यादवले कांस्य जिते । महिला ४२ केजीमुनि क्षितिजा गुरुङ पहिलो भइन् । फाइनलमा क्षितिजाले […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपको एकल कातामा रजत पदक जितेका मन्देकाजी श्रेष्ठ उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भएका छन् । मन्दे प्लेर अफ दी टुनामेन्टको दोस्रो स्थानमा रहे र उनले ३ सय डलर प्राप्त गरे । जसमा इन्डोनेसियाका खेलाडी पहिलो र चीनका खेलाडी तेस्रोमा रहे । इन्डोनेसियाका खेलाडीले ५ सय र चीनका खेलाडीले […]
July 14, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा भाग लिइरहेका नेपाली राष्ट्रिय कराते टोली र राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवासबीच आइतबार भेटघाट भएको छ । च्याम्पियनसिपको अन्तिम दिन कराते टोलीलाई भेट्न भरत आयोजना स्थल पुगेका थिए । त्रिभुवन आर्मी क्लबका कप्तान एवंम राष्ट्रिय टोलीका उपकप्तान भरत सैन्य तालिमका लागि जेठ ३२ गते थाइल्यान्ड प्रस्थान […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)- पाँचौ एसियन पारा तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली पारा तेक्वान्दो टोली आइतबार प्रतियोगिता स्थल जोर्डन प्रस्थान गरेको छ । जोर्डनको अम्मान शहरमा १८ जुलाई आयोजना हुने च्याम्पियसिपका लागि ३ खेलाडी र दुई अफिसियल गरी ५ सदस्यीय टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । पलेशा गोवद्र्धनले ५८ केजी (के ४४ क्याटगोरी) तौल समूहमा प्रतिस्पर्धा […]
July 13, 2019
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा शनिबार नेपालले १ रजत र १ कास्य पदक जितेको छ । स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल काता र महिला टोलीले कास्य पदक जितेको छ । आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्देले फाइनलमा भने थोरै अंकले […]
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्डमा आयोजना हुने कराते च्याम्पियनसिपमा भाग लिने भएका छन् । असार २५ देखि २९ गते सम्म हुने च्याम्पियनसिपमा विमला नेपाली (एकल काता) अनिष लामा (सिनियर कुमिते), राजकुमार श्रेष्ठ (सिनियर काता) र दीपक बिकले काता र कुमुते दुवैमा प्रतिस्पर्धामा गर्नेछन् । त्यस्तै संजु देशार (यु १४ काता र कुमिते), रश्मि […]