default_image

मार्सल आर्टस्

September 23, 2019

तेक्वान्दो टोली जापान जाने

काठमाडौं (हाम्रो खेलकुद)– जापानमा यसै साता सुरु हुने टोकियो २०२० ओलम्पिक एन्ड पारा ओलम्पिक गेम्स टेस्ट इभेन्टमा भाग लिन नेपाली खेलाडी त्यसतर्फ जाने भएका छन् । ५ दिन सम्म सञ्चालन हुने च्याम्पियनसिप बुधबार सुरु हुनेछ । नेपाली टोली मंगलबार जापानतर्फ प्रस्थान गर्नेछ । दक्षिण कोरियाली प्रशिक्षक योङदाल क्वाङ प्रशिक्षक रहेको टोलीमा मनोज मल्ल, योनिशा राई […]

September 22, 2019

सुनिल दोस्रो चरणमा नै रोकिए

काठमाडौं (हाम्रो खेलकुद) – चिलीको स्यान्टियागोमा जारी डब्लु के एफ कराते वान सिरिज ए मा सुनिल लामा दोस्रो चरणमा रोकिएका छन् । विश्व कराते महास‌ंघद्वारा मान्यता प्राप्त प्रतियोगिताको ७५ केजी तौल समूहमा सुनिल दोस्रो चरणमा साइप्रसका खेलाडी सँग पराजित भएका हुन् । पहिलो चरणमा वाई पाएका सुनिलले दोस्रो चरणको नजिता ६–०ले सुम्पिएका थिए । शुरुमा […]

September 20, 2019

कुमारलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – झापाका कुमार बस्नेतले टोखा नगरपालिका प्रथम मेयर कप जित कुण्डो मार्सल आर्ट्स राष्ट्रिय आमन्त्रण प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । नेपाल जित कुण्डो मार्सल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष ६० केजीमाथि फाइनलमा कुमारले नेपाल आर्मीका चित्रबहादुर अधिकारीलाई पराजित गरे । केन्द्रीय डोजाङका छोडक मार्को तेश्रो भए […]

September 20, 2019

नवयुग झापा स्पोर्टस अवार्डको मनोनयमा

बिर्तामोड (हाम्रो खलकुद)– राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ तथा शारीरिक सुगठनका राम दाहाल र उमेश राई झापा स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले असोज १३ गते आयोजना गर्ने झापा स्पोर्टस् अवार्ड तेस्रो संस्करणको शुक्रबार मनोनयन सार्वजनिक गरेको छ […]

September 18, 2019

सुनिलले चिलीमा कराते वान सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका बसोबास गर्दै आएका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले चिलीमा आयोजना हुने कराते वान सिरिज ए च्याम्पियनसिप खेल्ने भएका छन् ।      चिलीको सान्टियागोमा सेप्टेम्बर २० देखि २२ सम्म हुने च्याम्पियनसिपमा भाग लिन लागेको सुनिलले हाम्रो खेलकुदलाई जानकारी दिए । उनले ७५ केजी मुनिको तौल […]

September 17, 2019

कराते टोली मलेसियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियातर्फ प्रस्थान गरेको छ ।   असोज २ देखि ६ गतेसम्म मलेसियाको कोलालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सुमन तिमिल्सिनाले सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी राजु पौडेलले भेट्रान कुमुते, दिपेश अधिकारीले ५० […]

September 16, 2019

ओलम्पियन विष्टसहित ४ प्रशिक्षकको बेलायतमा सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) बेलायतले प्रशिक्षक प्रशिक्षणका लागि बेलायत पुगेका ओलम्पियन दीपक विष्टसहित ४ प्रशिक्षकलाई सम्मान गरेको छ । लन्डनस्थित ह्यारोस्थित माया पबमा आइतबार आयोजित कार्यक्रममा विष्ट, त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस क्लबका रन्जन श्रेष्ठ र प्रशिक्षक कविराज खड्गीलाई सम्मान गरेको थियो । कार्यक्रममा ब्रिटिश सांसाद वीरेन्द्र […]

September 13, 2019

अन्तर्राष्ट्रिय तेक्वान्दोमा पुजा र स्वस्तिकालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपालका पुजा कुँवर र स्वस्तिका महर्जनले शुक्रबारदेखि सुरु भएको तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको महिला क्याडेटतर्पm नेपालकी पुजा र स्वस्तिका महर्जनले स्वर्ण जितेका हुन् । पुजाले ४६ केजीमुनिको फाइनलमा लेगदेन तामाङलाई पराजित गरिन् । सो […]

September 11, 2019

काठमाडौं तेक्वान्दो च्याम्पियनसिप शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तेस्रो संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीको सहभगिता रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । […]

September 6, 2019

सागका लागि आयशा र निशासँगै ३४ खेलाडी छानिए

काठमाडौं(हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३४ खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार भएको छनोटबाट पुम्सेमा १८ तथा क्यारोगीमा १६ गरि ३४ खेलाडी छनोट भएका हुन् । पुम्सेमा समान ९ पुरुष र महिला तथा क्यारोगीमा समान ८ पुरुष र महिला […]

Success

Thank you for your time.