November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीले द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपको दोस्रो जित एक रजतसहित तीन पदक जितेको छ । नेपाली टोलीले १ रजत र ५ कास्यसहित ६ पदक जितेको छ । पहिलो दिन नेपाली टोलीका ३ खेलाडीले […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीका ३ खेलाडीले द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । काजल श्रेष्ठ, युनिसा राई र मनोज मल्लले कास्य पदक जितेका हुन् । महिलातर्फ काजलले ४६ केजी मूनि, युनिशाले ४९ केजी […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तीन खेलाडीले कोरियामा आयोजना अर्को साता सुरु हुने द २०१९ विश्व तेक्वान्दो च्याम्पियनसिप अफ एम्बासडर कपमा भाग लिने भएका छन् । आइतबारदेखि सुरु हुने च्याम्पियनसिप ६ दिन सम्म चल्नेछ । कोटेश्वरका रन्जित साउद, युनाइटेडका रुपेश तामाङ र बाँकेकी निलिमा मल्लले भाग लिनेछन् । टोलीको प्रशिक्षकमा राजेश प्रजापति रहेका छन् । रन्जितले ६३ […]
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुदको तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीका खेलाडीले सिहानमा हुने द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबारबाट तीन दिन सम्म हुने च्याम्पियनसिप विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) को जि वान मान्यता प्राप्त च्याम्पिनसिप हो । प्रशिक्षणका लागि दश दिन अघि तेक्वान्दोको गेरुगी (फाइट) टोली […]
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद)–ज्योति एभरेस्ट तेक्वान्दोको आयोजनामा अमेरिकाको इस्टर्न मिचिगन युनिभर्सिटीमा १३औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) हुने भएको छ । प्रतियोगिता सन् २०२०, मे १ र २ तारिखमा हुँदैछ । प्रतियेगिताका संयोजक लवप्रसाद गोर्खालीले १३औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी मिचिगनलाई दिएकोमा आइओएफटिसीलाई धन्यवाद दिए । आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ । पोर्टल्यान्डबाहेक […]
October 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद(साग)का लागि नेपाली तेक्वान्दो टोलीले झन्डै एक महिना वैदेशिक प्रशिक्षणमा बिताउने भएको छ । तेक्वान्दोको गेरुगी (फाइट) र पुम्से टोलीले अलग अलग देशमा प्रशिक्षण गर्दै एक महिना पछि स्वदेश फर्कने नेपाल तेक्वान्दो संघले जनाएको छ । सागमा पहिलो पटक समावेश गरिएको पुम्से टोली […]
October 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताबाट पाँच खेलाडी अमेरिकाको मिसिगनमा सन् २०२० को मेमा हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् । रत्ननगर, सरित सौरहा, न्यु स्टार, सौरहा, पिठुवा र इच्छाकामना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताबाट सीतापाइला तेक्वान्दो डोजाङबाट ३ तथा कोटेश्वर र मैत्री तेक्वान्दो डोजाङबाट १–१ […]
October 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति तेक्वान्दो डोजाङका विजय हायु र सितापाइलाका शैलेश गिरीले तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । चितवनको रत्ननगरमा शनिबार भएको पुरष जुनियर ४१ केजीमुनि विजयले मैत्री तेक्वान्दो डोजाङका सुजन सिलवाललाई हराए । पुरुष सिनियर ५४ केजीमुनि शैलेशले चुनदेवीका पुस्कल तामाङलाई हराए । जुनियर पुरुष ४९ केजीमुनि चुनदेवीका […]
October 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि चितवनको रत्ननगरमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ३६ केजी तौल समूह मुुनि मुलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेलले स्वर्ण पदक जितेका छन् । फाइनलमा उनले मैत्री तेक्वान्दो डोजाङका सागर घिमिरेलाई पराजित गरे । न्युलाईफका सुगम चौधरी र अल्फाका जस्गिन चौधरी तेस्रो भए […]
October 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– जुडोकी सोनिया भट्टले विश्व जुडो च्याम्पियनसिप जुनियरमा एक बाउट जितेकी छिन् । मोरक्कोमा जारी च्याम्पियनसिपमा बुधबार ४८ केजी मुनि तौल समूह आफ्नो पहिलो बाउटमा सोनियाले मोजाम्बिककी मन्मे जेन्नीलाई वाजारी आवासोती इप्पोनको आधारमा पराजित गरेकी थिइन् । विश्व च्याम्पियनसिपमा एक बाउट जित्ने सोनिया पहिलो नेपाली खेलाडी हुन् । सोनिया दोस्रो बाउटमा भने जापानकी […]