February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली तेक्वान्दो प्रशिक्षकर कुमार कार्कीद्वारा सञ्चालित एभरेस्ट वल्ड क्लास तेक्वान्दोले एकडेमीले आगमी मेमा दुई दिन प्रतियोगिता आयोजना हुने भएको हो । आयोजकले मे १५ र १६ मा प्रतियोगिता यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो […]
February 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नुवाकोटको पञ्चकन्या गाँउपालिका थप्रेकले १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता आफ्नो गाँउपालिकाकी अनु अधिकारीलाई नगदसहित सम्मान गरेको छ । अनुले करातेको कुमुेतमा स्वर्ण पदक जितेकी थिइन् । उनलाई सम्मानपत्र सहित ५० हजार रुपैयाँले समान गरिएको थियो । त्यस्तै रजत पदक पविजेता अनिता अधिकारी भण्डारीलाई ३० हजार रुपैयाँले सम्मान […]
January 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – करातेका पुर्व राष्ट्रिय खेलाडी पर्शुराम बास्तोलाले क्यानडामा सम्पन्न च्यालेन्ज रिभ–नोर्ड कराते च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । वल्ड कराते कमिसन क्यानडाको आयोजनामा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर मेल काता क्लासिक र सिनियर मेल काता ट्रयाडिसनलमा स्वर्ण पदक जित्न सफल भएका हुन् । पर्शुरामले सिनियर मेल काता क्लासिकमा पहिलो बाउटमा २८.२ अंक र […]
January 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मीकी मन्जु विक र एपीएफकी विनिता थापा मगर वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको महिला ६५ केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मन्जुले एपीएफकी मनीषा राउत तथा विनिताले मेन डोजोकी रविना तामाङलाई पराजित गरे । महिला […]
January 14, 2020
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट वल्र्ड क्लाब तेक्वान्दो नेपाल शाखाको आयोजनामा दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता बिहीबार सुरु हुने भएको छ । प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा हुनेछ । तेक्वान्दोको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत एभरेष्ट तेक्वान्दोको नेपाल शाखाले जनाएको छ । प्रतियोगितामा ग्योरोगीतर्फ पुरुष […]
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी कराँतेकी बिमला तामाङले अमेरिकामा स्वर्ण जितेकी छिन् । अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण जित्न सफल भएकी हुन् । उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएको हो । बिमलाले सेमिफाइनलमा पनि अमेरिकी खेलाडीलाई […]
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २१ औं बार्षिकोत्सवको अवसरमा छैटौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यही पौषको २७ देखि शुरु हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानका करिव दुई हजार पाँचसय खेलाडी, प्रशिक्षक, निर्णायक तथा अफिसियलहरु सहभागिता रहनेछ । पुरुषतर्फको जुनियर तथा […]
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)– शंखडोल शाखा डोजो र भगवती युवा क्लबले गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका पदक विजेता सबै खेलाडीलाई शनिबार सम्मान गरेको छ । करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । सोही अवसरमा सागका करोत प्रशिक्षक, व्यवस्थापक र नेपाली निर्णायकहरुलाई पनि सम्मान गरिएको थियो […]
December 28, 2019
काठमाडौं (हाम्रो खेलकुद)-शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करातेतर्फ दोहोरो स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मानित गरको छ । मन्डेलाई भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्र मान श्रेष्ठले १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरे । संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायस्थले खेल क्षेत्रमा विशेष प्राथमिकता […]
December 27, 2019
अर्जुन कार्की, बागलुङ गत महिना स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता बागलुङका खेलाडीलाई गृह जिल्लामा शुक्रबार सम्मान गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजना सुरु भएको छैटौं बागलुङ महोत्सवमा १३ औं सागमा कराते तर्फबाट स्वर्ण र कास्य पदक जित्ने २ जना खेलाडीलाई सम्मान गरिएको हो । करातेमा स्वर्ण पदक […]