May 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्त […]
May 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुस्सेअन्तर्गत ३० वर्ष मुनीतर्फको सेमिफाइनलमा पुगेका छन् । जर्मनीमा जारी च्याम्पियनसिपमा सागका पदक विजेता कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्वु पहिलो चरण पार गर्दै अर्को चरणमा पुगेको लक्ष्मणबहादुर ऐरले […]
April 27, 2020
प्रकाश तिमल्सिना, काठमाडौं खेलाडी सफलताको भोका हुन्छन् । एउटा सफलता पछि फेरि अर्को सफलताको लागि लक्ष्य राख्छन् र त्यहि अनुसार अघि बढ्छन् । तर, सबै प्रयासमा सफलता मिल्छ नै भन्ने छैन । अधिकांश खेलाडीको जीवनमा उतारचढाव आउँछ नै । यस्तोमा केहिले बीचमा यात्रा छाड्छन् भने कोहि प्रयासरत रहन्छन् । त्यस्तै सफलता र असफलतालाई आत्मसाथ गर्दै […]
March 28, 2020
दिपक विष्ट कोराना भाइरस कोभिड १९ को महामारीले विश्वको अधिकांश देशमा असर पारिरहेको छ । हरेक दिन संक्रमित र मृत्यु हुनेका सख्या बढी रहेको छ । यो मानव सभ्यताकै लागि निकै चुनौतीपूर्ण अवस्था रहेको छ । कोरोनाको संक्रमण फैलन नबढोस् भन्नका लागि विभिन्न देशले लकडाउन गरेको छ । नेपालमा पनि लकडाउन भएको पाँचौं दिन भइसकेको […]
March 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – निम्न आर्थिक स्थितिका कुङफुका राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङफुका पूर्व खेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान लामाको सक्रियतामा रुपेशलाई दुई कोठाको घर निर्माण गरी हस्तान्तरण गरिएको हो । जर्मनीका तीन नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिचि मुन्जवर्गकोे सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरी […]
March 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो एसिया स्ट्यान्टिङ कमिटीले आफ्ना विभिन्न उपसमितिमा ओलम्पियन संगिना बैद्य र दीपक विष्टसहित २२ नेपालीलाई मनोनयन गरेको छ । आफ्नो विभिन्न जिम्मेवारीमा रहेका खेलाडी, प्रशिक्षक, पदाधिकारीलाई नेपाल तेक्वान्दो संघले गरेको सिफारिसका आधारमा उनीहरु मनोनित भएको संघले जनाएको छ । दक्षिण एसियाली खेलकुद (साग) का चार पटकका स्वर्ण पदक विजेता, […]
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण पदक विजेता अनु अधिकारीलाई उनी कार्यरत श्रृष्टी स्कुलले सम्मान गरेको छ । स्कुलले उनलाई १० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको थियो । सोही अवसरमा प्रशिक्षण दिएका विधार्थीहरुको ग्रेडिङ पनि गरेको थियो । मंसिर १५ देखि २४ गते सम्म नेपालमा भएको […]
March 10, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तेक्वान्दो टोलीका पूर्व प्रशिक्षक श्याम डंगोलले अमेरिकामा व्यक्तिगत पुम्सेमा रजत पदक जितेका छन् । अमेरिकाको पोर्टल्यान्डमा यसै साता भएको यूएस ओपन तेक्वान्दो च्याम्पियनसिप र पारा च्याम्पियनसिपको पुम्से ५० देखि ६० वर्षको समूहमा डंगोलले कास्य पदक जितेका हुन् । जसमा अमेरिकी खेलाडीले स्वर्ण पदक र बेल्जियमका खेलाडीले कास्य पदक जितेका थिए । […]
March 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– न्यु जावलाखेल तेक्वान्दो डोजाङले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण विजेता निशा दर्नाललाई नगदसहित सम्मान गरेको छ । डोजाङले गत मंसिरमा स्वदेशमा सम्पन्न १३औं सागमा स्वर्ण विजेता तेक्वान्दोकी निशालाई नगदसहित सम्मान गरेको हो । आफ्नै डोजाङबाट उत्पादित खेलाडीलाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले नगदसहित सम्मान गरेको हो । प्रदेश–३ का सांसद राजकाजी महर्जन […]
March 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा आयोजना हुने टोकियो ओलम्पिक २०२० का लागि नेपाली कराते टोलीको प्रशिक्षण शुरु भएको छ । नेपाली टोलीले गत सोमबारबाट सातदोबाटोस्थित अन्तर्र्रािष्ट्रय खेलकुद परिसरमा रहेको कराँते एकेडेमी हलमा प्रशिक्षण थालेका छन् ।प्रशिक्षणमा ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएका खेलाडी नवीन रसाइली र अनु अधिकारी छन् । दुवै जना १३औं दक्षिण […]