default_image

मार्सल आर्टस्

June 2, 2020

भर्चुअल प्रतिस्पर्धामा नेपाललाई चार स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण जितेका छन् । अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णका अलावा नेपालले २ रजत र १ कांस्य पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । कमल मगर र सञ्जयराज पुटुवारले नेपाललाई दोहोरो पदक दिलाए । पुरुष ताइचीको सफ्ट स्टायलमा […]

May 31, 2020

खेलाडीलाई पारा तेक्वान्दो को सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पारा तेक्वान्दो समितिले काठमाडौं उपत्यकामा रहेको आफ्ना खेलाडीलाई आर्थिक र खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण सरकारले २ महिना भन्दा लामो समयदेखि लकडाउन गरेपछि आफ्नो खेलाडीलाई कठिनाइ भएपनि समितिले उनीहरुलाई सहयोग गरेको हो । उपत्यकाका विभिन्न स्थानमा रहेका आफ्ना ७ खेलाडीलाई उनीहरु बसेको ठाँउ पुगेर […]

May 19, 2020

कराँते भिडियो च्यालेन्जमा थामी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीको आयोजनामा लकडाउनको समयमा घर भित्र रहेर गरिने शारीरिक ब्यायामहरुको भिडियो प्रतिस्पर्धामा बिकबहादुर थामी पहिलो भएका छन् ।  थामीले ६५ प्रतिस्पर्धाीलाई पछि पार्दै पहिलो स्थान हात पार्न सफल भएको हो । हिक्मत रोक्का मगरको भिडियोले दोस्रो तथा शान्ति तामाङको भिडियोले तेस्रो स्थान हासिल गरेको […]

May 17, 2020

करातेका सच्चा सारथी दीपक

प्रकाश तिमल्सिना, काठमाडौं कुनै बेला नेपालमा मार्सल आर्टस् प्रतिबन्धित थियो । समय क्रमसँगै त्यो प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्ध फुकुवापछि मार्सल आर्ट्सका कतिपय खेल पछि आएर देशकै शान बन्लान् भन्ने कमैलाई लागेको थियो होला । मार्सल आर्ट्स एक सफल खेल हो कराते । इतिहास हेर्दा पनि त्यसको पुष्टी हुन्छ । करातेबाट नेपालले एसियाली खेलकुदको सन् […]

May 15, 2020

जगत र रोश्मालाई अनलाइन कातामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी कराँते डोजोका जगत सिंह धानुक र खोटाङ डोजोका रोस्मा राईले प्रथम राष्ट्रिय अनलाइन कराँते काता प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । जगत पुरुषतर्फ तथा रोश्मा महिलातर्फ च्याम्पियन बन्न सफल भएको हो । शंखडोल डोजो गोकर्णेश्वरको आयोजनामा भएको प्रतियोगितामा जगत सिंह धानुकले २४.२ अंक जोडे । बालाजु डो एकेडेमीका धिरेश श्रेष्ठले […]

May 14, 2020

विपन्नलाई एभरेस्ट वल्ड क्लास तेक्वान्दोको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – एभेरेस्ट वल्ड क्लास तेक्वान्दोको सहयोगमा एभरेस्ट तेक्वान्दो च्याप्टर नेपालले ललितपुर लुभुमा सञ्चालित महालक्ष्मी माध्यमिक विद्यालयमा रहेको महालक्ष्मी तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने विपन्न तेक्वान्दो खेलाडीलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।  एभरेस्ट तेक्वान्दो च्याप्टर नेपालले महालक्ष्मी तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने ३७ विपन्न तेक्वान्दो खेलाडीलाई प्रति परिवार १ बोरा चामल, १ केजी दाल, […]

May 14, 2020

कमललाई विश्व अनलाइन पुम्सेमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– कमल श्रेष्ठले प्रथम २०२० विश्व अनलाईन पुम्से च्याम्पियनको ३० बर्ष मूनिको विधामा स्वर्ण पदक जितेका छन् । फ्रान्समा जारी च्याम्पियनसिपमा कमलले स्वर्ण पदक जितेका हुन् । स्वदेशमा मंसिरमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेका थिए । गए राती नतिजा सार्वजनिक हुँदा सो विधामा  जितबहादुर बोटेले रजत […]

May 12, 2020

अनाथालयलाई आयशा र दीपकको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । समाज केन्द्रमा अनाथ ५५ बालबालिकाले आश्रय लिइरेका छन् । दीपक र आयशाले केन्द्रमै पुगेर १० बोरा चामल, चिउरा २ बोरा, दाल २ बोरा […]

May 11, 2020

प्रेम लोकप्रिय विधाको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता प्रेमबहादुर लिम्बुको पुम्से पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से अन्तर्गत सर्वाधिक लोकप्रिय विधाको मनोनयमा परेको छ । जर्मनीमा केहि दिन अघि च्याम्पियनसिपको ३० वर्ष मुनिको प्रतिस्पर्धामा सागका अन्य पदक विजेता कमल श्रेष्ठ र जितबहादुर बोटेले पनि प्रतिस्पर्धा गरेका थिए […]

May 8, 2020

कमल र प्रेम युरोपियन पुम्सेको शीर्ष २४ मा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कमल श्रेष्ठ र प्रेम बहादुर लिम्बु पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्सेअन्तर्गत ३० वर्षमुनितर्फको शीर्ष २४ भित्र अटाएका छन् । जर्मनीमा भएको च्याम्पियनसिपमा सागका पदक विजेता कमल शीर्ष २२ भित्र तथा प्रेम बहादुर बोटे शीर्ष २४ मा अटाउन सफल […]

Success

Thank you for your time.