April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठान चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दिलिप स्मृति समग्रमा टिम च्याम्पियन बन्यो । दोश्रो भएको ढल्कोले समान ४–४ स्वर्ण, रजत र कांस्य हात पा¥यो । २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ विश्वनिकेतन तेश्रो […]
April 9, 2021
काठमाडौ (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठानले चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ४ स्वर्ण जितेको छ । पुरुष ५८ केजीमा शिव श्रेष्ठ र ३० केजीमा किरण तामाङ तथा महिला १९ केजीमा कृपा गौतम र ३० केजीमा रोजिना तामाङले आयोजकलाई स्वर्ण दिलाए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – निमा घर्ती मगर, विजयी सिन्जाली, मंगलप्रसाद थारु र जुनी राई उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन् । सान्सौंको पुरुषमा मंगल र महिलामा जुनी सर्वोत्कृष्ट चुनिए । भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमा भएको […]
April 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसिया ओसेनिया जुडो च्याम्पियनसिपमा सहभागिता जनाउन चार खेलाडीसहित ८ सदस्यीय नेपाली जुडो टोली किर्गिस्तान प्रस्थान गर्ने भएको छ । सँगै जुडो युनियन अफ एसियाको कंग्रेसमा पनि पदाधिकारी सहभागी हुनेछन् । यो प्रतियोगिता टोकियो ओलम्पिकका लागि वरियताको प्रतियोगिता भएकाले जुडो खेलबाट अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको छात्रवृत्तिमा परेका खेलाडी इन्द्र बहादुर श्रेष्ठ र नेपालबाट ओलम्पिक वरियतामा सबैभन्दा धेरै […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक बिकास बचत तथा ऋण सहकारी लिमिटेड र यो यो बैंक्युटले प्रायोजन गर्ने भएका छन् । सो सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ । नागरिक बिकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक […]
March 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – करातेका दीपक श्रेष्ठ, मन्देकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन् । चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र आयोजक छाउनी डोजोका अध्यक्ष महेश रन्जितले उनीहरुलाई एक कार्यक्रमबीच […]
March 26, 2021
सुर्खेत (हाम्रो खेलकुद) – कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तेस्रो राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता शुक्रबार सुरु भएको छ । नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरणको आयोजना सुरु भएको तेस्रोे राष्ट्रिय महिला खुल्ला तेक्वान्दो प्रतियोगिता कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे । मुख्य मन्त्री शाही खेलाडी उत्पादनका लागि स्थानिय तहमा भौतिक संरचना निमार्ण गरिने […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतिायोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे । प्रतियोगितामा पुम्से र ग्योरोगी गरी २४ स्पर्धा समाबेश गरिएका छन् । नेपाल तेक्वान्दो संघ, महिला शशक्तीकरण समितीको आयोजनामा भएको प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली […]
March 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – केन्द्रीय डोजोकी रजिता ढुंगेलले चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् । नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको महिला ६० केजीमाथि फाइनलमा रजिताले भक्तपुरकी ननिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । महिला २० केजीमा एम्सकी सविरा नेपाली, २५ केजीमा वादोकाइकी प्रतिक्षा तामाङ, […]
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं आइकेकेएफ नेपाल फुलकन्ट्याक्ट कराते राष्ट्रिय च्याम्पियनसिपमा पूर्वकराते खेलाडी आरके श्रेष्ठ पहारीले प्रायोजन गरेका छन् । शुक्रबादरदेखि भक्तपुरको थिमीमा हुने च्याम्पियनसिपका लागि आरकेले एक लाख रुपैयाँ बराबरको प्रायोजन गरेका हुन् । नेपाल अन्तर्राष्ट्रिय क्योकुुसिनकाई कराते च्याम्पियनसिपको पाँचौं संस्करण थिमी शुक्रबार र शनिबार आयोजना हुँदै छ । जहाँ पूूर्व कराते खेलाडीसमेत रहेका […]