July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमको पहलमा जुडो प्रेमी फ्रान्सका लाउरेन्ट डि ओलिभरले जुटाएको आर्थिक सहयोगबाट श्रृजनशीललाई सहयोग हस्तान्तरण गरिएको हो । अनाथलयमा आश्रित बालवालिकाका लागि ४५ […]
July 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पन्ध्रौं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । साउन १६ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जंगम र महिला […]
July 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघको आयोजनामा १०औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार बुधबारदेखि सातदोबाटोमा सुरु भएको छ । बुधाबारैदेखि ११औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्समा पनि सातदोबाटोमा सुरु भएको छ । सेमिनारमा १ सय ३९ तथा कोर्समा १ सय ६० सहभागी छन् । सहभागी सबै बागमती प्रदेशका हुन् । बागमतीका अन्यको सेमिनार र […]
July 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५औं संस्करणमा दुई नेपाली खेलाडीले दोहोरो स्वर्ण जितेका छन् । दिपेन्द्रबहादुर नेपालीले सिनियर पुरुष ८० केजीमाथिको तौल समूहमा भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । दिपेन्द्रले पुम्से बिधामा पनि स्वर्ण जिते । दिपेन्द्र विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । यस्तै प्रतिज्ञा भण्डारीले पनि […]
July 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसका लागि अशोक आइतबार बुल्गेरियाको सोफिया प्रस्थान गर्दैछन् । प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ । साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका […]
July 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भई नेपाली जुडो टोली स्वदेश फर्किएको छ । साउन १ गतेदेखि सुरु प्रतियोगिताको क्याडेटमा २ तथा जुनियरमा २ गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाए । त्यसपछि उनी काजाकिस्तान […]
July 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल केनशिनकान कराते संघको आयोजनामा अर्काे महिना बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता ४ भदौंमा हुने जानकारी गराएको हो । प्रतियोगितमा पुरुष ३५ केजीमुनि, ४५ केजीमुनि, ५५ केजीमुनि, महिलातर्फ ३५ केजीमुनि, ५० केजीमुनि र खुल्ला तौल समूह गरि […]
July 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले थाइल्यान्डमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिप भाग लिने भएका छन् । बैंककमा साउन १ गते देखि ७ गते सम्म हुने प्रतियोगितामा क्याडेटमा र जुनियरमा समान २ गरि ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । क्याडेट/जुनियरमा समान १ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले […]
July 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष ललितपुरका मीनकृष्ण महर्जनलाई प्रदेश शान पदकबाट सम्मानित गरेको छ । त्यस्तै प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडी मकवानपुरका फुटबल खेलाडी समिराज थोकर पनि प्रदेश शानबाट सम्मानित भएका छन् । प्रदेशको राजधानी हेटौडामा बिहीबार आयोजित एक […]
July 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जैशिदेवल युथ क्लबले शनिबार पदक विजेता आफ्ना खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मानित गरेको छ । जैशिदेवल युथ क्लबअन्तर्गतको जैशिदेवल तेक्वान्दो डोजाङले गत साता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा काठमाडौँमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । प्रदेश सांसद विराजभक्त […]