August 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका नेपाली राष्ट्रिय कराते खेलाडीहरुले त्यहाँ भएकाे राष्ट्रिय कराते च्याम्पियनसिपका विभिन्न विधामा ५ पदक हात पार्न सफल भएका छन् । अष्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठले दुई रजत, मलिका थापाले रजत र कास्य तथा मनिष थापाले कास्य गरी कुल […]
August 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोको रााष्ट्रिय टोलीका ग्योरोगी खेलाडीले १९ औं एसियाली खेलकुदको अन्तिम तयारी थाइल्यान्डमा गर्ने भएको छ । अर्को महिना चीनको हाङझावमा हुने एसियाडको थप तयारीका लागि टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ । ९ खेलाडीसहित टोलीमा १२ सदस्य छन् । टोलीमा महिलामा खेलाडी अन्जली तामाङ (४९ केजी मुनि), आयशा लामा (५३ […]
August 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी पारा ओलम्पियन पलेशा गोवर्धन प्रशिक्षण गर्न र आर्किटेक्चर इन्जिनियर अध्ययनका लागि चीनको शाङघाईस्थित टोङ्जी विश्वविद्यालय कलेज अफ आर्किटेक्चर जाने भएकी छिन् । नेपाल तेक्वान्दो संघका अनुसार उनी सोमबार त्यसतर्फ जाने भएकी छिन् । चीनको हान्झाउमा १९ औं एसियाली खेलकुद (असोज ६ देखि २१ गते सम्म) पछि हुने एसियाली पारा खेलकुदमा […]
August 17, 2023
धनगढी (हाम्रो खेलकुद)– राकेश थापाको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश मवाँथाई संघ गठन भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य प्रकाश विकको रोहबर र नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपतिको अध्यक्षतामा साउन २० गते बसेको भेलाले थापाको अध्यक्षतामा ११ सदस्यीय प्रदेश संघ गठन गरेको हो । प्रदेश संघको उपाध्यक्षमा किशोरकुमार जोशी, सचिव किशोर नेगी, […]
August 7, 2023
ठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेन तेक्वान्दो एकेडेमीका दुई खेलाडीले पदक जितेका छन् । मलेसियाको क्वालालम्पुरमा साउन १९ र २० गते भएको च्याम्पियनसिपमा न्यूजेन सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका हुन् । सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू १३ देखि १५ को ब्ल्याक […]
August 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर किकबक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुँदै आएको स्व. वीर गणेशमान स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता भदौ तेस्रो सातामा हुने भएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामाको कुल अनुमानित बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ । प्रतियोगिता भदौ २१ देखि २३ […]
July 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कराते महासंघ (डब्लुकेएफ) र एसियन कराते फेडेरेसन (एकेएफ) का प्रतिनिधिसँग नेपाल कराते महासंघ (एनकेएफ) का अध्यक्ष युवराज लामाको टोलीले अर्को साता मलेसियामा भेट गर्ने भएको छ । एनकेएफको पछिल्लो ५ वर्षको प्रक्रियासँग पछिल्लो निर्वाचनलगायत सबै विषयमा डब्लुकेएफ र एकेएफलाई जानकारी गराउने भ्रमणको उद्देश्य रहेको महासंघका अध्यक्ष लामाले जानकारी दिए । […]
July 14, 2023
टेक्सस/अमेरिका (हाम्रो खेलकुद)- नेपाली समाज टेक्सस र सुदुर पश्चिम नेपाली समाज, टेक्ससले एसियन खेलकुदमा दुई कास्य पदक तथा साग खेलकुदमा चार स्वर्णपदक विजेता ओलम्पियन दीपक विष्ट र एसियन खेलकुदमा एक कास्य पदक तथा साग खेलकुदमा तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई एक कार्यक्रममा बीच सम्मान गरेको छ । अमेरिका भ्रमणमा रहेका विष्ट र शाक्य सहित […]
July 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शिअ उसु क्वान तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण र ७ रजतसाथ शिअ समग्रमा टिम च्याम्पियन बनेको हो। दोश्रो भएको काठमाडौं उसु क्वानले ४ स्वर्ण र ३ रजत जित्यो । तेश्रो स्थानको निन्जा उसु क्वानले समान ३–३ स्वर्ण/रजत हात पा¥यो । शीर्ष […]
July 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा विपनले ८.५५ अंक जोडे । बुलबुले उसु क्वानका सुरेश […]