September 24, 2023
सुबास हुमागाईं, हाङ्गचौ तेक्वान्दोका प्रेमबहादुर लिम्बु नेपाललाई १९ औं एसियाली खेलकुदमा पहिलो पदक दिलाउनबाट चुकेका छन् । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको क्वाटरफाइनलमा फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भएसँगै उनी पदकबाट बन्चित भएका हुन् । यो खेल जितेको अवस्थामा सेमिफाइनल पुग्दै पदक पक्का हुने भएपनि प्रेम पराजित हुन पुगे । प्रेमले त्यसअघि अन्तिम […]
September 15, 2023
सुनिल गाउँले, भियतनाम भियतनामको दा नाङमा सम्पन्न १९ औं आसिटिओ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले रजत पदक जितेका छन् । इन्टरनेशनल क्लब तेक्वान्दो अर्गनाइजेसनले आयोजना गरेको च्याम्पियनसिपमा नेपालका निश्चल धामी र सुदिप नेपालीले रजत पदक जितेका हुन् । निश्चलले ४८ केजी र सुदिपले ४५ केजी तौल समूहमा पदक जितेका हुन् । फाइनल भिडन्तमा निश्चल मलेसिया […]
September 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिक्स मार्सल आर्ट्सका स्टार रविन्द्र ढाँटले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै वन फ्राइडे फाइट्समा जित हासिल गरेका छन् । शुक्रबार थाइल्याण्डको बैंककमा भएको वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकलाई तेस्रो राउण्डमा टेक्निकल नकआउटमा हराएका हुन् । व्यावसायिक फाइट करिअरको छैटौं खेलमा पनि जित हासिल […]
September 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिक्स मार्सल आर्ट्सका नेपाली स्टार रविन्द्र ढाँटले एसियाकै शीर्ष कम्ब्याट प्रतियोगता वन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । यहि शुक्रबार हुने वन फ्राइडे फाइट्स ३३ अन्तर्गत फ्लाईवेट डिभिजनमा २४ वर्षीय रविन्द्रले रुसका तोरेप्च्ची डोंगाकसँग खेल्ने भएका हुन् । गत महिना नेपालमै सम्पन्न नेपाल वारियार्स च्याम्पियनसिपको मेन इभेन्टमा भारतीय फाइटरलाई हराएका रविन्द्रले […]
September 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले ११ औं कोरियन एम्बेसडर खुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको भोली पल्ट तेक्वान्दोकै केहि खेलाडीले आफूहरुलाई खेल्नबाट बन्चित गराएको आरोप लगाएका छन् । संघले जारी गरेको सुचनाकै आधारमा भदौ ४ गते भन्दा अगाडि नै नाम दर्ता गर्न खोज्दा विभिन्न बहाना गरि नाम दर्ता गर्न नदिएको खेलाडीहरुले आरोप […]
September 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा १२ नेपाली खेलाडीले पदक जितेका छन् । आइतबार सम्पन्न च्याम्पियनसिपमा सिनियरमा एक कास्यसहित जुनियर र क्याडेटमा नेपाली खेलाडीले पदक जितेका हुन् । प्रशिक्षक मन्देकाजी श्रेष्ठका अनुसार सिनियर ५५ केजी मूनी तौल समूहमा निमा तामाङ ले कास्य पदक जितेकी हुन् । जुनियर तर्फ यु १२ को ३५ केजी […]
September 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको ११ औं संस्करण भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ । नेपाल तेक्वान्दो संघ र नेपाल स्थित दक्षिण कोरियाली दुतावासको संयुक्त आयोजनामा हुने प्रतियोगिता भदौ २७ गते देखि ३१ गतेसम्म हुनेछ । प्रतियोगितामा पहिलो पटक भारत र बंगलादेशबाट पनि खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा भारतबाट […]
September 9, 2023
ललितपुर (हाम्रो खेलकुद) – विभागिय एपिएफ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । जिल्ला खेलकुद विकास समिती ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा शनिबार सम्पन्न प्रतियोगितामा समान ४ स्वर्ण, रजत र कास्य पदकका साथ एपिएफ च्याम्पियन […]
September 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – धावा (दावा) गुरुङ नेपाल सितोरियो कराते संघको अध्यक्षमा पूनः सर्वसम्मत चुनिएका छन् । बाराको निजगढमा हालै सम्पन्न दोश्रो साधारण सभाले अध्यक्ष, पदाधिकारी, सदस्य गरि २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको थियो । संघको बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह,उपाध्यक्षहरुमा राजिव थापा,किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए । त्यसैगरि सदस्यमा देवकुमार लामा, प्रकाश […]
September 7, 2023
ललितपुर (हाम्रो खेलकुद) – हरिसिद्धी उसु क्वानका सुरज श्रेष्ठ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुषतर्फ ५० केजी तौल समूहको क्वार्टरफाइनलमा पुगेका छन् । सुरजले मकवानपुरका सोमलाल स्याङतानलाई हराउँदै अन्तिम आठमा पुगेका थिए । सुजनले सेमिफाइनलमा ठेचो डोजोका प्रसन्न राईसँग प्रतिस्पर्धाा गर्नेछन् । त्रिभुवन आर्मी क्लका धमेन्द्र रामले एपिएफका संगम बिकेलाई […]