August 21, 2015
काठमाडौं, भदौ ४ गते | मित्र राष्ट्र दक्षिण कोरियाको मोजु शहरमा आयोजना हुने दोश्रो डब्लुटिएफ विश्व क्याडेट तेक्वान्दो च्याम्पियनपसमा सहभागी हुन जाने तीन सदस्यिय नेपाल तेक्वान्दोको खेलाडीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमकै अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले बिदाई गरे । १२–१४ बर्ष उमेर समूहमा सहभागि हुन जाने खेलाडीहरुमा ३३ केजीमा राज बस्नेत […]
August 20, 2015
काठमाडौं, भदौ ३ गते । छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली वादोरियो कराते टोली बिहीबार भारतको गुजरात प्रस्थान गरेको छ । अगष्ट २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज राजवंशी, ५०–५५ केजीमा निरज गौतम, ६५–७० केजी लक्ष्मण तामाङ तथा खुला तौलसमूहमा सुदीप […]
August 19, 2015
चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ८ सदस्यीय नेपाली टोली बुधबार मलेसिया प्रस्थान गरेको छ । उक्त च्याम्पियनसिप मलेसियाको सारावाकस्थित कुचिङमा अगष्ट २२ देखि २३ तारिखसम्म सञ्चालन हुने छ । त्यसमा समान २–२ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको ६३ केजीमुनि सुबोध खड्का र ६३ केजीमाथि विकास विडारीले प्रतिस्पर्धा गर्नेछन । महिलाको ४९ केजीमुनि […]
August 18, 2015
भारतको गुजरातमा हुने छैटौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली वादोरियो कराते टोलीलाई मंगलबार बिदाइ गरियो । टोलीलाई सफलताको शुभकामनासहित राष्ट्रिय झण्डा हस्तान्तरण गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे । अगष्ट २२ र २३ तारिखमा हुने प्रतियोगिताको पुरुष ४५–५० केजीमा पुरुषोत्तम पोखरेल, ५५–६० केजीमा मोहन तामाङ, ६०–६५ केजीमा मनोज राजवंशी, ५०–५५ केजीमा […]
August 18, 2015
काठमाडौं, भदौ १ गते । काजाकिस्तानको अस्तानामा हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालबाट एक–एक पुरुष र महिला गरी दुई खेलाडीले सहभागिता जनाउने भएका छन् । भदौ ८ देखि १२ गतेसम्म हुने च्याम्पियनसिपको पुरुष १०० केजीमाथि राजन जोशी र महिलाको ६३ केजीमुनि फुल्हामु खत्रीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा खड्गबहादुर दाहाल र व्यवस्थापकमा नेपाल जुडो संघका […]
August 15, 2015
नेपाल वादोरियो कराते डो संघले १९ औं सेन्ट्रल इङल्यान्ड ओपन कराते च्याम्पियनसिपका पदक विजेता सुनील लामा र पर्शुराम बाास्तोलालाई नगदसहित शनिबार सम्मान गरेको छ । लन्डनमा जुलाई ५ देखि ६ तारिखसम्म भएको उक्त च्याम्पियनसिपमा सुनीलले पुरुषको ६७ केजीमुनि तथा पर्शुरामले पुरुष एकल कातामा कांस्य जितेका थिए । दुवैलाई समान १५–१५ हजार नगद पुरस्कारसहित सम्मान पत्र […]
August 13, 2015
वल्र्ड र्याङकिङ इभेन्टअन्तर्गत हङकङ र मकाउमा सम्पन्न जेयुए क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपकी पदक विजेता फुपु ल्हामु खत्रीलाई नेपाल जुडो संघले नगद पुरस्कार प्रदान गर्ने भएको छ । दुवै स्थानमा भएको च्याम्पियनसिपमा फुपुले पदक जितेकी थिइन् । जुलाई १७ देखि १९ तारिखसम्म हङकङमा भएको प्रतियोगितामा फुपुले रजत हात पारेकी थिइन् । त्यस्तै जुलाई २४ देखि […]
August 12, 2015
काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) गत बर्ष कोरियामा सम्पन्न १७ औं एसियाली खेलकुदमा नेपाललाई एकमात्र पदक दिलाउन सफल करातेकी विमला तामाङसहित नौं खेलाडीले आज राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस (अगस्ट १२) का दिन पारेर युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विमलासहितका खेलाडी सम्मानित भएका हुन् । कमलादीस्थित […]
August 9, 2015
नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले विभिन्न २ स्थानका भूकम्प पीडित परिवारका लागि थप दुई टहरा निर्माण गरिदिएको छ । भूकम्प पीडित काभ्रपलान्चोकको खरेलथोक वार्ड नं. ३ निवासी पदमनाथ खरेल र भक्तपुरको बाल्कोट निवासी कृष्णलाल दुवा श्रेष्ठका परिवारका लागि टहरा निर्माण गरिएको एनटीएका अध्यक्ष एवं तेक्वान्दो खेलाडी अशोक खड्काले जनाएका छन् । निर्माण कार्यमा अशोकसहित एनटीएका […]
August 9, 2015
काठमाडौं, साउन २४ गते । वादोकाइ कराते डो विश्व कपमा सहभागी हुन नेपाली वादोकाइ टोली आइतबार जापानको नागोया प्रस्थान गरेको छ । अगष्ट १५ देखि १८ तारिखसम्म हुने विश्व कपमा पुरुषको ६० केजीमुनि निरज महर्जन, ८० केजीमुनि राजेन्द्र ठक्कु मल्ल तथा ७५ केजीमुनि किरण डंगोलले प्रतिस्पर्धा गर्नेछन् । किरण भने हाल जापानमै रहेकाले उनी त्यतैबाट सहभागी […]