September 3, 2015
२००६ मा कतारको दोहामा भएको पन्ध्रौ एसियाली खेलकुदमा कास्य पदक जित्दै नेपालको शिर थाडो गराउने तेक्वान्दोकी महिला खेलाडी मनिता शाही भोली अमेरिका जादै छिन । उक्त एसियान गेम्समा नेपालले तीनवटा कस्य पदक जितेको थियो । ३२ बर्षकी मनिता शाही प्रशिकक्षण लिने र दिने दुबै सिलसिलाको लागि अमेरिका जान लागेकी हुन। उनि रखेपका पूर्व प्रशिक्षक कुमार […]
September 2, 2015
तेक्वान्दो राष्ट्रिय टिमका खेलाडी रोहित तामांगले सुनिता तामाङ्ग संगको दुइ बर्षे प्रेम सम्वन्धलाई विवाहमा परिणत गरेका छन् । २६ बर्ष अघि सिन्धुपाल्चोकमा जन्मिएका तामाङ्गले नुवाकोटकी २१ बर्षे स्वास्थ्यकर्मी सुनितालाई आफ्नो अर्धाङगीनीको रुपमा बुधबार घर भित्राएका हुन् । माउन्ट एभरेष्ट अन्तराष्ट्रिय आमन्त्रण तेक्वान्दोका रजत पदकधारी तामाङ्गको विवाहमा उनका परिवारका साथै तेक्वान्दो राष्ट्रिय टोलीका सदस्य, प्रशिक्षक तथा […]
September 1, 2015
छैठों दक्षिण एशियाली वादोरियो कराते च्याम्पिनसिप २०१५ को ५०–५५ के.जी. तौल समूह तर्फ र काता तर्फ गरी दुई स्वर्ण पदक विजयी श्री निरज गौतमलाई आज निज अध्ययन गर्ने विद्यालय साई शिक्षा निकेतन हाईस्कूल ज्ञानेश्वरले विशेष कार्यक्रम बिच सम्मान गर्यो । यस कार्यक्रमका प्रमुख अतिथि दक्षिण एशियाली कादोरीयो कराते महासंघ अध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव […]
August 30, 2015
नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुखशाखाडोजो, बुढानीलकण्ठले सञ्चालन गरेको ग्रेडिङबाट ११सिनियर खेलाडीले ब्ल्याकवेल्टप्राप्त गरेकाछन् । ब्राउन वेल्ट बाट ब्लायक वेल्ट पहिलो डानमा पदोन्नतीहुने खेलाडीमा सुजन लिम्बू, सागर रुम्बा, संविधान पौडेल, राज तामाङ, सुशीला तामाङ, विना तामाङ, विमल तामाङ, सञ्जय वाइबा, सुनील राई, फिन्चोक दोर्जे लामा र प्रकाशश्रेष्ठ रहेकाछन् । जुनियरतर्फ ३ खेलाडीले ब्राउनतथा ६ खेलाडीले ग्रिन वेल्टप्राप्त गरे […]
August 27, 2015
काठमाडौं, भाद्र १० | नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ (आइटिएफ)का उपाध्यक्ष अन्जन धमला बुल्गेरीयामा अडर अवार्ड बाट सम्मानित भएका छन् । धमलाले तेक्वान्दोको विकास विस्तारमा बिशेस भुमिका निभाएको भन्दै अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (अष्ट्रिया) ले सम्मान गरेको हो । अष्ट्रियाले बिभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट ब्यक्तित्वलाई छनोट गरि प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गदै आएको छ । […]
August 26, 2015
काठमाडौं, भदौ ९ गते । नेपालले छैटौं दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपको उपाधि जितेको छ । गत संस्करणको च्याम्पियन नेपालले १० स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा गरेको हो । अघिल्लो संस्करणमा नेपाल ९ स्वर्ण, ६ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो । पुरुषको ५०–५५ केजीमा निरज गौतम, ५५–६० केजीमा मोहन […]
August 24, 2015
चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी काजल श्रेष्ठ र अस्मिता खड्काले स्वर्ण जितेका छन् ।” मलेसियाको सारावाकस्थित कुचिङमा आइतबार सम्पन्न दुईदिने प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनि सेमिफाइनलमा काजलले ब्रुनइकी सिटी जावानाह विन्ती मोहम्मद जिनलाई १८–१ तथा फाइनलमा इन्डोनेसियाकी रातु नातास्याललाई १४–१२ ले पराजित गर्दै स्वर्ण जितेको टिम प्रशिक्षक कुमार लामा घिसिङले जनाएका छन् । […]
August 24, 2015
काठमाडौं, भदौ ६ गते । एसियाली कन्फिडेरेसन बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली बक्सिङ टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । अगष्ट २६ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् । ५२ केजीमा प्रेम चौधरी, ५६ केजीमा दिनेश श्रेष्ठ, ६४ केजीमा दीपक श्रेष्ठ र ७५ केजीमा उज्जरसिंह […]
August 22, 2015
इसिडिसि तेक्वान्दो डोजाङ र इसिडिसि पारा तेक्वान्दो डोजाङले शनिबार डोजाङका ३५ जना खेलाडीलाई ग्रेडिङ प्रदान गरेको छ। बूढानिलकण्डको चपलिमा रहेको डोजाङले पारा तर्फका १५ तथा बाकी २० जना सबल खेलाडीलाई ग्रेडिङ प्रदान गरेको प्रशिक्षक यादव कुावरले बताए । पारातर्फ पााच खेलाडीलाई रातो बेल्ट,४ खेलाडीलाई हरियोा/निलो बेल्ट र ६ जनालाई पहालो/हरियो बेल्ट भने ननपारा तर्फ पाचलाई खेलाडी रातो ,७ खेलाडीलाई निलो/हरियो […]
August 21, 2015
काठमाडौं, भदौ ४ गते | नेपाल तेक्वान्दो संघले आफ्ना २५ प्रशिक्षकहरुलाई छैटौं डान प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित तेक्वान्दोको मेन डोजोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले दिक्षीत २५ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरे । १० दिन सम्म संचालित पाँचौ डानको परिक्षा उत्तीर्ण गरि छैटौ डान प्राप्त गर्न आवेदन दिएका २७ […]