default_image

मार्सल आर्टस्

नेपाल आइ टि यफ को वार्षिक कार्यक्रम सुरु

August 8, 2015

नेपाल आइ टि यफ को वार्षिक कार्यक्रम सुरु

 नेपाल अन्तरास्ट्रिय तेक्वान्दो संघ ले हरेक बर्ष झै येस बर्ष पनि बिबिध कार्यक्रम हरु गर्दै आफ्नो अठारौ वार्षिक कार्यक्रम आयोजना गरेको छ। जस आन्तर्गत आज 22 गते पशुपति स्थित वृद्ध बृद्दा श्रम मा बस्ने 250 जना लाई खाना खुवायको छ । उक्त कार्यक्रम मा महासंघ का अध्यक्ष अन्जुनाथ श्रेष्ठ तथा महासंघ का पधाधिकारि सथै सल्लाहकार लिल बहादुर थापा लगायत को […]

विश्व किकबक्सीङमा रिजनलाई रजत

August 5, 2015

विश्व किकबक्सीङमा रिजनलाई रजत

भारतको पुनेमा जारी वाको एशियन किक बक्सिङ च्याम्पियनसिप २०१५ मा नेपालकी रिजन थापा मगरले रजत पदक हात पारेकी छिन् । ६० के.जी तौल समुहको लाइट किक विधा अन्तर्गत भारतकी योगिता खााडेलाई १०–६ ले पराजित गर्दै रजत पदक प्राप्त गरेकी थिईन् । सन् २०१७ मा पेरुमा आयोजना हुने विश्व किक बक्सीङ च्याम्पीयनसिपको छनोट चरण समेत रहेको […]

default_image

August 4, 2015

पारा खेलाडीलाई डब्लुटिएफको विशेष प्रशिक्षण

नेपालका दुई पारा तेक्वान्दो खेलाडी वल्र्ड तेक्वान्दो फेडेरेसन (डब्लुटिएफ) र युङ हे विश्वविद्यालयको पार्टनरसिपमा संचालन भएको विशेष तेक्वान्दो प्रशिक्षणमा सहभागी भइ स्वदेश फर्केका छन् ।   नेपालबाट पहिलो पटक पारा तेक्वान्दो खेलाडीले यस्तो खालको तालिममा सहभागी हुने मौका प्राप्त गरेका हुन् । २१ देखि ३० जुलाईसम्म कोरियामा भएको क्याडेड तालिममा नेपालको तर्फबाट सहभागी हुनेमा विश्वराज […]

मास्टर गणेश गुरुलाई सम्मान

August 4, 2015

मास्टर गणेश गुरुलाई सम्मान

तेक्वान्दो खेलको विकास र विस्तारमा सदा अग्रसर रहेका हङकङ्ग निवासी टप माउन्टेन तेक्वान्दो संघका अध्यक्ष एवं प्रशिक्षक मास्टर गणेश गुरुङ्गलाई दोश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको आयोजकका तर्फबाट सोमबार केन्द्रिय डोजो त्रिपुरेश्वरमा एक कार्यक्रमविच सम्मान गरियो । नेपाल तेक्वान्दो संघका उपाध्यक्ष श्री संजीव रेग्मीले उनलाई कदर पत्र सहित सम्मान गरेका थिए । पहिलो माउन्ट एभरेष्ट […]

Success

Thank you for your time.