default_image

मार्सल आर्टस्

आईओएफटीसीका लागि पाँच खेलाडी छनोट

November 21, 2015

आईओएफटीसीका लागि पाँच खेलाडी छनोट

काठमाडौं, मंसिर ५ गते । अमेरिकाको पोर्टल्यान्डमा हुने ११ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि नेपालबाट ५ खेलाडी शनिबार छनोट भएका छन् । मैत्री तेक्वान्दो डोजाङ, सगरमाथा तेक्वान्दो डोजाङ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन         (युयुएनटीएफ), नेपालद्वारा संयुक्त आयोजित प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको ग्रान्ड फिनालेमा पहिलो भएका ३ पुरुष र २ […]

November 20, 2015

माइती नेपाललाई सय तेक्वान्दो म्याट

भूकम्प पीडितको सहयोगार्थ अमेरिकाको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्डो च्याम्पियनसिप (आईओएफटीसी) ले स्थापना गरेको नेप्लिज रिबिल्डले माइती नेपाल तेक्वान्दो डोजाङका खेलाडीलाई करिब २ लाख मूल्य बराबरको १ सय थान म्याट उपलब्ध गराउने भएको छ । युएस वल्र्ड क्लासका ब्ल्याकवेल्ट तेक्वान्दो खेलाडी ९ वर्षिय ज्याकोबले रिब्लिडलाई उपलब्ध गराएको ३ हजार अमेरिकी डलरबाट म्याट खरिद गरी माइती नेपाललाई […]

November 15, 2015

प्रचन्ड र प्रनिललाई बक्सिङ्ग र उशुको मुख्य प्रशिक्षकको जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषदले बक्सिङ्गको मुख्य प्रशिक्षकमा प्रचन्ड शर्मा र उसुको मुख्य प्रशिक्षकमा प्रनिलध्वज कार्कीलाई नियुक्त गरेको छ । नायब बरिष्ठ प्रशिक्षक शर्मा र कार्कीलाई २०७२ कार्तिक १८ गतेको राखेप सदस्य सचिवस्तरिय निर्णय अनुसार सोही मिति देखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागमा पदस्थापन सहित मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक […]

November 7, 2015

एसियन पदक विजेता सन्तोषलाई एक लाख

काठमाडौ २१ कात्तिक । एसियन किक बक्सीङमा स्वर्ण पदक विजेता सन्तोष खड्काको सम्मानलाई शनिबार एक कार्यक्रमका विच सम्मान गरीएको छ|  भारतको पुनेमा भएको वाको एसियन किक बक्सीङमा पदक विजेता खेलाडी खड्कालाई बानेश्वर डोजो तथा साथीहरुले नगद एक लाख ५१ रुपैया नगद सम्मान र सम्मान पत्रद्धारा सम्माने गरे । बानेश्वरमा अआयोजित पत्रकार सम्मेलनमा खड्कालाई पुर्व वडा […]

sangina-baidya

November 5, 2015

संगिना तेक्वान्दोको सहायक मुख्य प्रशिक्षक

काठमाडौं, १९ कार्तिक संगिना बैद्यलाई राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरीय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव स्तरिय निर्णय अनुसार उनलाई सहायक मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरिएको पत्र तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उप्रेतीले […]

October 12, 2015

नेपाललाई सोतोकान कराते च्याम्पियनसिपमा दुई कांस्य

सर्वियाको सुवोटिकामा सम्पन्न २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा आठौं एसकेडियुएन कोहाई विश्व कपमा नेपालका दुई खेलाडी विन्दान थापा मगर र रुपेश कुावरले कांस्य पदक प्राप्त गर्न सफल भएका छन् । एसकेडियुएन सर्वियाको आयोजनामा भएको आठौं कोहाई (जुनियर) विश्व कपको १४–१५ वर्षको ब्वाईज क्याडेट ईभेन्ट अन्तरगत ५५ केजी मुनि तौलसमूहको व्यक्तिगत कुमुतेतर्फ विन्दान […]

October 12, 2015

करातेको चााडपर्वको शुभकामना

काठमाडौं, असोज २५ गते । नेपाल कराते महासंघ र नेपाल सितोरियो कराते डो संघले विजयादशमी, दिपावली, छठलगायत विभिन्न चााडपर्वको उपलक्ष्यमा सोमबार शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा रहेको महासंघकै कार्यालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष दावा गुरुङले आसन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कराते समावेश […]

October 7, 2015

सोतोकान टोली सर्बिया प्रस्थान

काठमाडौं, असोज २० गते । २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा ८ औं एसकेडियुएन कोहाइ विश्व कपमा सहभागी हुन नेपाली टोली बुधबार सर्बियाको सुबोटिका प्रस्थान गरेको छ । अक्टोबर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ८ सदस्यीय टोली सहभागी हुदैछ । विश्व सोतोकानतर्फ पुरुष ६०–६५ केजीमा गोविन्द श्रेष्ठ र महिलाको ५०–५५ […]

October 5, 2015

पारा तेक्वान्दो टोली फर्कियो

काठमाडौं, असोज १८ गते । इन्टरनेसनल व्ह्ीलचेयर एन्ड एम्पुटिज (आईडब्लुएएस) गेम्समा सहभागी भइ नेपाली पारा तेक्वान्दो टोली सोमबार स्वदेश फर्किएको छ । रुसको सोचीमा सेप्टेम्बर २६ देखि अक्टोबर ३ तारिखसम्म भएको प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष र महिला गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ सीता भण्डारी र रन्जना धामीलेले समान १–१ कांस्य पदक […]

ITF

October 1, 2015

आईटीएफमा नेपाल दोश्रो

चौथो दक्षिण एसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल ८ स्वर्ण, ८ रजत र ९ कांस्य हात पार्दै उपविजेता बनेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमालाले जनाएका छन् । तुलसा राजथलाले २ तथा भीमबहादुर तामाङ, तुलसी थापा मगर, रोशन आचार्य, बसन्ती मगर, अस्मि श्रेष्ठ र आकाश […]

Success

Thank you for your time.