default_image

मार्सल आर्टस्

February 8, 2016

१६ बर्षे निमाले जिताइन नेपाललाई पहिलो स्वर्ण पदक

माघ २५ गते काठमाडौं । आज साग खेलकुदको तेस्रो दिनमा नेपालले पहोलो स्वर्ण पदक जित्न सफल भएको छ, नेपाललाई पहिलो स्वर्ण पदक जिताउने खेलाडी निमा घर्ती मगर हुन । १६ बर्षे निमा यसैपली एस.एल.सिको जाच दिने तर्खरमा छिन । तस्बिर सौजन्य: प्रताप थापा  शिलोङमा भएको प्रतिस्पर्धामा निमाले वुशु तर्फ भारत र पकिस्तानलाई पछी पार्दै पहिलो […]

February 7, 2016

उसुमा विजय र सुस्मितालाई रजत

काठमाडौं, माघ २४ पदकको आशा गरिएको उसुमा नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले आइतबार रजत पदक जितेका छन् । थाउलोअन्तर्गत छाङ छ्वानको पुरुषमा विजय र महिलामा सुस्मिताले रजत जिते । सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा विजय पहिलो भएका श्रीलंकाली खेलाडी पीएलएच लाक्सानसंग झीनो अंक अन्तरले पछि पर्दै रजतमा सीमित हुनु प¥यो । विजयले ८.८० अंक […]

January 30, 2016

विश्व तेक्वान्दो महासंघले सहयोग गर्ने

काठमाडौं, माघ १६ विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) ले गत १२ बैशाखको भुकम्पले प्रभावितलाई नेपालमा सहयोग गर्ने भएको छ । नेपाल भ्रमणकमा रहेका महासंघ अध्यक्ष डा. छुङवोन छाले ‘तेक्वान्दो ह्युमेनटेरियन फाउन्डेसन पाइलट प्रोजेक्ट र नेपाल अर्थक्वेक बिलिफ प्रोग्रामको बारे जानकारी गराउदै सो कुरा उल्लेख गरेका हुन् । सन् २०१५ मा तेक्वान्दो खेलले फड्को मारे पछि मानबीय […]

January 27, 2016

जुडो अध्यक्षमा वज्राचार्य तेश्रो पटक निर्विरोध

काठमाडौं, माघ १३ गते । नेपाल जुडो संघको अध्यक्षमा दीपकहर्ष वज्राचार्य लगातार तेश्रोपटक निर्विरोध निर्वाचित भएका छन् । मंगलबार अबेर सम्पन्न संघको पाचौं साधारणसभाले संस्थापक महासचिव वज्राचार्यको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा खड्गबहादुर दाहाल तथा उपाध्यक्षमा सुदेव महत, पीयूष श्रेष्ठ, रमेश महर्जन र बाबुराजा महर्जन रहेका छन् […]

January 17, 2016

मुवाँ थाईमा महर्जनको नेतृत्व,पत्रकार ठकुरी प्रथम उपाध्यक्ष

काठमाडौँ । नेपाल राष्टिय मुवाँ थाई सघंको काठमाठौँ जिल्ला मुवाँ थाईमा राजिव महर्जनको नेतृत्वमा १३ सदस्ययी कार्यसमीती सर्बसम्मत निर्वाचित भएका छन् ।  जिल्ला कार्यसमितीमा पत्रकार अनिल मल्ल ठकुरी प्रथम उपाध्यक्ष,नीमेश स्थापीत द्धितिय उपाध्यक्ष,श्याम कृष्ण श्रेष्ठ तृतीय उपाध्यक्षमा चयन भएका छन् ।त्यस्तै जिल्ला कार्यसमीतीको भेलाले काठमाडौँ वडा नम्बर ३२ का पुर्व अध्यक्ष केदार मान चित्रकार सचिव,निवेन्द्र […]

January 15, 2016

वादोकाइ टोली भारत जाने

भारतमा हुने प्रथम इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहितको २४ सदस्यीय नेपाली टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । खेलाडीहरुमा प्रशान्त राई, यौसुहोङ लिम्बू, मिगिन आले, विजय महर्जन, विकास राजवाहक, नवीन महर्जन, सन्तोष श्रेष्ठ, ध्रुव थापा, अंकित गुरुङ, अनिल उपरकोटी, अनिश लामिछाने, विशाल राई, भूपेन्द्रमान तामाङ, आकाश तामाङ, युवराज तामाङ, सान्ता श्रेष्ठ, […]

January 13, 2016

जुडो टोली भोपाल प्रस्थान

काठमाडौं, पुस २९ गते । थप तयारीका लागि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली जुडो टोली बुधबार भारतको भोपाल प्रस्थान गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पाले १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोलीलाई सातदोबाटोमा बिदाइ गरे । १४ खेलाडी मध्ये १२ खेलाडी सागका लागि छनोट […]

January 13, 2016

हङकङमा निशालाई स्वर्ण र मिसनलाई कास्य

काठमाडौ । हङकङमा भएको २० औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा निशा रावलले स्वर्ण जितेका छिन् । उनिसगौ हङकङमा नै बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी मिसन कुमार राजकोटीले कास्य पदक हात पारे । तेक्वान्दो प्रशिक्षक राजु खड्काको प्रशिक्षणमा रहेका राजकोटीले ५८ के.जी तौल समुहमा कास्य पदक जितेका हुन् । राष्ट्रिय टिमकी खेलाडी निशाले भने महिलाको ७३ […]

January 5, 2016

सागका लागि तेक्वान्दो खेलाडी छनोट पूरा

काठमाडौं, पुस २१ गते । दोश्रो तथा अन्तिम दिन मंगलबार दस खेलाडी छनोट गर्दै भारतमा माघ–फागुनमा हुने १२ औं दक्षिण एसियाली खेलकुदका लागि तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न भएको छ । दोश्रो दिन आ–आफ्नो तौलसमूहमा पहिलो भएका ८ पुरुष र २ महिला खेलाडी छनोट भए । सागमा तेक्वान्दोबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी […]

December 22, 2015

पोखरा २०१६ विश्व तेक्वान्दो हाम्नादाङ प्रतियोगिता पुन: स्थगित

पुष ७ गते, काठमाडौं । बैशाख १२ गतेको महाभूकम्प पछी स्तगित भएको दोस्रो पल्ट पोखरा २०१६ विश्व तेक्वान्दो हाम्नादाङ प्रतियोगिता दोस्रो पल्ट स्थगित भएको छ । यसपाली आयोजकले देशको अहिलेको इन्धनको समस्यालाई दोष दिदै स्थगित गरेका हुन । यस विश्व तेक्वान्दो हाम्नादाङ भन्नाले विश्व भरीका खेलाडिहरुको जामघाट हुने थलोलाई बुझिन्छ र यस प्रतियोगितामा २० वटा […]

Success

Thank you for your time.