November 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संविधान सभा २०७० को निर्वाचनको परिणाम पछि राजेन्द्रकुमार केसी (राजन) ले धेरैको ध्यान खिचेका थिए । त्यसको कारण थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले काठमाडौं क्षेत्रं १० को निर्वाचनमा हराएका थिए । राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका प्रचण्डलाई हराउन सफल भएकै कारण केसीको चर्चा हुनु स्वभाविक थियो । स्थानिय […]
November 6, 2017
काठमाडौं .(हाम्रो खेलकुद) – यसै साता हुने ५० औं राष्ट्रिय कराते प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक नेपाल कराते महासंघले जनाएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै पूर्व निर्धारित मिति भन्दा एक दिनअघि कात्तिक २२ बाट २४ गते सम्म प्रतियोगिता आयोजना हुने जानकारी दिएको छ । यसअघि कात्तिक २३ देखि २४ आयोजना हुने जानकारी […]
November 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आइटिएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सिनियरमा नेपाल आर्मी क्लब र जुनियरमा मध्यमाञ्चल च्याम्पियन बनेको छ । नुवाकोटमा भएको प्रतियोगिता सिनियरतर्फको १७ औं संस्करणमा आर्मीले ८ स्वर्ण पदक, ५ रतज र १ कास्य पदक जितेको थियो । त्यस्तै जुनियरको १० औं संस्करणमा च्याम्पियन मध्यमाञ्चले ८ स्वर्ण, ६ रतज र ३ कास्य पदक जितेको […]
November 3, 2017
प्रकाश तिमल्सिना काठमाडौं– खेलकुद जगतमा स्थापित नाम राजनीतिक नेतृत्वका लागि निर्वाचनमा होमिएका छन् । मंसिर २१ गते हुने आम निर्वाचनको दोस्रो चरणका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका प्रमुख कार्यकारी अधिकृत(सिइओ) समेत उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ओलम्पियन, कराते खेलाडीदेखि एन्फा पदाधिकारीलाई समेत उम्मेदवार बनाएको छ । […]
November 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा आयोजना हुने विश्व युथ मार्सल आर्टस् च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । कोरियाको जेन्छुन नगरपालिकाको आयोजनामा शनिबारबाट कात्तिक २४ गते सम्म हुने च्याम्पियनसिपमा नेपालका गौरव गती र क्रिस थापाले भाग लिने नेपाल कुराश संघले जनाएको छ । टोलीका् प्रशिक्षकमा चन्द्र बुढा र व्यवस्थापमा संघका वरिष्ठ उपाध्यक्ष […]
November 1, 2017
प्रकाश तिमल्सिना काठमाडौं – नेपालमा समूहगत खेलको दाँजोमा व्यक्तिगत खेलमा प्रायोजन गर्ने व्यापारिक संस्था कम छन् । फुटबल, क्रिकेट र पछिल्लो समय भलिबल अन्य खेलको तुलनामा नेपालमा बढी प्रायोजक पाउने खेल हुन् । यी तीन खेलमा दर्शक पनि अरु खेलको भन्दा बढी छन् । ‘मास गेम’ भएकोले त्यसमा प्रायोजन गर्दा एकै पटक धेरैमा प्रचार जाने […]
October 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने ५० औं राष्ट्रिय कराते प्रतियोगितालाई ललितपुर मंगलबजारको सम्झना लेब्रोटरी क्लिनिक प्रालिले मुख्य प्रायोजना गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ र सम्झना लेब्रोटरीका अध्यक्ष उर्दिप जोशीले मुख्य प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अब प्रतियोगिताको नाम सम्झना ल्याब ५० औं राष्ट्रिय […]
October 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बेलायतमा आयोजना हुने सातौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । बिहीबारदेखि सुरु हुने च्याम्पियनसिपमा ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीको सहभागिता रहनेछ । कल्याण कुँवरको प्रशिक्षणमा रहेको नेपाली खेलाडीमा रोहितहाङ राई, राम अधिकारी, पलेसा गोवद्र्धन र रञ्जना धामी छन् । टोली ३ महिनादेखि […]
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको आयोजनामा राष्ट्रिय कराते प्रतियोगिता कात्तिक चौथो साता हुने भएको छ ।आयोजक नेपाल कराते महासंघले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ५० औं संस्करणको राष्ट्रिय कराते प्रतियोगिता आउदो कात्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन प्रतियोगिता हुने जानकारी गराएको हो । करातेको राष्ट्रिय टिम निर्माणको तयारीको रुपमा यस प्रतियोगितालाई हेरिएको प्रतियोगिता संयोजक […]
September 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)–बन्दी सहायता नियोग (पाम) लाई शिरीष फाउन्डेसनले शनिबार सहयोग प्रदान गरेको छ ।ओलम्पियन पौडी खेलाडी शिरीष गुरुङको नाममा स्थापित शिरिष फाण्डेसनले बनस्थली रानीवनमा रहेको पामलाई करिब ६० हजार रुपैयाँ बराबरीको कार्पेट र पर्दा सहयोग गरेको हो । यस्तै फाउन्डेसनका प्रमुख शिरीषले त्यहाँ रहेका बालबालिकाका लागि विभिन्न खेलका सामाग्री पनि उपलब्ध गराएका छन् […]