January 25, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ अन्तर्गत प्रदेश नं ७ मा तेक्वान्दो संघ गठन भएको छ । नेपाल तेक्वान्दो संघको पछिल्लो साधारण सभाले नयाँ संविधानअनुकुल हुने गरि प्रदेश सभामा संघ विस्तार गर्ने निर्णय गरे अनुरुप प्रदेश संघको तदर्थ समिति गठन भएको हो । प्रदेश समितीको उपाध्यक्षमा एआईजी हेमन्त पाल, केशव भट्ट, शक्ती पन्त विष्ट […]
January 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन निशा रावलले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला ७३ केजीमाथि बिहीबार स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको फाइनलमा नेपाल आर्मीकी निशाले फाइनलमा मध्यमाञ्चलकी सुष्मा गुरुङलाई पराजित गर्दै स्वर्ण हात पारिन् । महिला ७३ केजीमुनि एपीएफकी अप्सरा कार्की तथा ६७ केजीमुनि नेपाल प्रहरीकी सीता तामाङले पहिलो […]
January 13, 2018
धनगढी (हाम्रो खेलकुद)– ओलम्पियन तेक्वान्दोका दीपक विष्ट गृह नगर धनगढीमा सम्मानति भएका छन् । धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइतलका दौरान शनिबार विष्ट सम्मानित भएका हुन् । खप्तड गोल्ड कपको आयोजक सुदूरपश्चिम ११ का अध्यक्ष सुरेश हमाल, उपाध्यक्ष गजेन्द्र शाही, सचिव योगेन्द्र चन्द, अखिल नेपाल फुटबल संघ (एन्फा)का गणेश […]
January 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा नेपाल मैत्री तेक्वान्दो दोजाङ च्याम्पियन बनेको छ । मैत्रीले कुल ११ स्वर्ण, ८ रजत र ११ कांस्य पदक हात पार्दै टिम च्याम्पियनसिपलाई आफ्नो पारेको हो । त्यस्तै नेपाल आर्मी १० स्वर्ण, ६ रजत र १२ कांस्यसहित दोस्रो स्थानमा रह्यो भने नेपाल एपिएफ ८ स्वर्ण, […]
December 27, 2017
सुनसरी (हाम्रो खेलकुद) – इटहरीमा हुन गइरहेको १२ औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता यही पुस १७ र १८ गते सुनसरीको इटहरी रंगशालाको नवनिर्मित कभर्डहलमा आयोजना हुँदै छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संयोजक राष्ट्र राईले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको […]
December 27, 2017
मनोरञ्जन शर्मा भैरहवा– भारतकोे नयाँ दिल्लीमा भोली सुरु हुने तेस्रो दक्षिण एशियाली अन्तराष्ट्रिय करातें तथा किकबक्सिङ्ग च्याम्पीयनसिप प्रतियोगितमा भाग लिन जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका २० खेलाडी सहित सहीत २७ जनाको टोली हिजो त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा त्यसतर्फ जाने खेलाडीहरुमा १२ वर्ष उमेर समुहमा शाहिल गुरुंग (२५ केजी तर्फ ), प्रीयंका […]
December 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मार्सल सेल्फ डिफेन्स बुदो राष्ट्रिय संघ नेपालले मोरोक्कोमा भएको अन्तर्राष्ट्रिय पिस कप च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । डिसेम्बर १५ देखि १७ तारिखसम्म भएको प्रतियोगितामा नेपालका ३ खेलाडीले २ स्वर्ण र ३ रजत जितेका थिए । अर्जुनबहादुर रोक्का (सार्की) ले दोहोरो स्वर्ण जितेका थिए । उनले पुरुष […]
December 23, 2017
राष्ट्रपतिले भोलि उद्घाटन गर्ने काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यस बर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश हुने भएको छ । आयोजक राखेपले शनिबार एक कार्यक्रम गर्दै च्याम्पियनसिपमा २९ खेल समावेश हुने जानकारी गराएको हो । च्याम्पियनसिपमा ५ विकास क्षेत्र र ३ विभाग गरी आठ टिमको सहभागिता रहनेछ । बृहत […]
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा टिम च्याम्पियन बनेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा आइतबार आर्मी महिला र पुरुष दुवैको सिनियरतर्फ च्याम्पियन भएको थियो । आर्मीले महिलातर्फ ४ स्वर्ण, २ रजत र ६ कांस्य पदक जित्दा पुरुषमा ५ स्वर्ण, २ रजत ६ कांस्य पदक हात पार्न […]
December 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी क्लब कमल श्रेष्ठ र पार्वती गुरुङले आठौं कोरियन एम्बासडर राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । सिनियर एकल पुम्सेको २९ वर्षमुनि पुरुषमा कमलले जितबहादुर भोटे र महिलामा पार्वतीले नितालाई हराए । पराजित दुवै पुलिसकै खेलाडी हुन् । नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको ३० वर्षमाथि सिनियर पुरुष एकल पुम्सेमा […]