default_image

मार्सल आर्टस्

July 6, 2018

नवीन एसियाड कराते टोलीबाट हटाइए, विजय प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद)– पटक पटकको प्रयासपछि पनि एसियाली खेलकुदको तयारी प्रशिक्षणमा सामेल नभएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते खेलाडी नवीन रसाइली टोलीबाट हटाएको छ । नवीनको ठाँउमा छनोटको फाइनलमा ६७ केजीको फाइनलमा उनैसँग पराजित भएका विजय लामालाई समावेश गरिएको छ । डन्डोनेसियामा भदौ २ देखि १७ गते सम्म १८ औं एसियाली खेलकुद आयोजना हुँदैछ ।  […]

July 4, 2018

उसु एसियाड टोलीलाई फेलेट फिडको ट्रयाकसुट

काठमाडौं (हाम्रो खेलकुद) – फेलेट फिड इन्डस्ट्रिजले इन्डोनेसियामा भदौमा आयोजना हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली उसु खेलाडीसहितको टोलीलाई बुधबार ट्रयाकसुट प्रदान गरेको छ । १० खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक गरी १४ सदस्यीय टोलीलाई ट्रयाकसुट प्रदान गरिएको हो । एसियाडमा सहभागी हुने पुरुष खेलाडीमा विजय सिन्जाली, युवराज थापा, पदम ठकुल्ला, मंगलप्रसाद […]

July 1, 2018

प्रविन र रुविनालाई थाइल्यान्डमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्रबिन थापा र रुबिना घलेले थाइल्याण्डमा जारी चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । आइतबार थाइल्यान्डको बैंककमा भएको च्याम्पियनसिपको पुरूष ६८ केजी तौल समुहमा प्रबिन थापाले स्वर्ण जितेका हुन् । यस्तै महिला ५८ केजी तौलसमूहमा रुबीना घल्ले नेपाललाई स्वर्णको सफलता दिलाए । च्याम्पियनसिपको पुम्सेतर्फ ग्रीन बेल्टमा मानस आचार्यले […]

July 1, 2018

एसियाड खेल्ने कराते खेलाडीलाई सम्झना ल्याब्रोरेटरीको ट्रयाकसुट

पोखरा (हाम्रो खेलकुद) – ललितपुरको सम्झना ल्याब्रोरेटरी प्रालीले नेपाली राष्ट्रिय कराते टोलीलाई ट्राकसुट उपलब्ध गराएको छ । यसअघि राष्ट्रिय कराते च्याम्पियनसिपलाई मुख्य प्रायोजन गरेको सम्झना ल्याब्रोरेटरीले पोखरामा प्रशिक्षणमा रहेका टोलीा खेलाडीलाई ट्रयाकसुट हस्तान्तरण गरिएको थियो । भदौंको पहिलो साता इन्डोनेसियाको जाकार्तामा सुरु हुने १८ औं एसियाली खेलकुदको लाति कराते टोलीले पोखरामा प्रशिक्षण गरिरहेको छ । […]

June 21, 2018

बारामा राष्ट्रिय तेक्वान्दो आयोजना हुँदै

निजगढ (हाम्रो खेलकुद)– बाराको निजगढमा प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुनेभएको छ । आयोजक निजगढ तेक्वान्दो डोजाङले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै दुई दिने प्रतियोगिता शुक्रबार हुने जानकारी गरायो । प्रतियोगितामा सात प्रदेश र आयोजक गरि ८ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक बसन्त लामाले जानकारी दिए ।   प्रतियोगितामा समावेश १३ तौल तौल मध्ये […]

June 15, 2018

नेशनल युथ फेष्टमा नेपाली खेलकुदको चर्चा

काठमाडौं– नेशनल कलेज धुम्बराही काठमाडौंले आयोजना गरेको नेशनल युथ फेष्टको पहिलो दिन शुक्रबार नेपाली खेलकुद र खेलाडीका विषयमा चर्चा भएको छ । ओलम्पियन दीपक विष्ट र नेपाली राष्ट्रिय फुटबल टोलीका विक्रम लामाले आफ्नो खेलजीवन र नेपाली खेलकुदको अवस्थाका बारेमा नेशनल कलेजका विधार्थीका बीचमा राखेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिनाले सहजिकरण गरेको […]

June 8, 2018

कुराशको कोचेज कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुराश संघको आयोजनामा कोचेज सर्टिफिकेसन कोर्स बिहिबार सुरु भएको छ । नयाँबजारस्थित बहुउद्देश्यि मार्सल आर्टस् केन्द्रमा विभिन्न जिल्लाका १२ प्रशिक्षकको सहभागितामा कोर्स ६ दिन सम्म चल्ने संघले जनाएको छ । दुई महिना भन्दा केहि समय पछि सुरु हुने १८ औं एसियाली खेलकुदमा समेत नेपालले भाग लिन लागेको कुराशको कोचेज कोर्स […]

June 3, 2018

पारा तेक्वान्दो खेलाडीलाई मेन्टर कन्सलटेन्सीको साथ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पारा तेक्वान्दोका खेलाडीलाई मेन्टर कन्सलटेन्सीले दुई वर्षको लागि प्रायोजन सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल तेक्वान्दो संघको पारा तेक्वान्दो कमिटीका संयोजक कसिन मिया र मेन्टर कन्सलटेन्सीका प्रवन्ध निर्देशक हेमन्त भट्टराईले आइतबार एक कार्यक्रमका बीच हस्ताक्षर गरे । तस्बिरहरु -विवके सुवेदी/हाम्रो खेलकुद सम्झौता अनुसार कन्लटेन्सीले तेक्वान्दोका लागि आवश्यक सम्पुर्ण समानसहित डाइटहरुपनि उपलब्ध गराउनेछ […]

June 2, 2018

एसियाडको तयारीमा रहेका कराते खेलाडी सहारा एकेडेमी पुगे

पोखरा (हाम्रो खेलकुद) ­-एसियाली खेलकुदको प्रशिक्षणका लागि पोखरामा रहेका राष्ट्रिय कराते टोलीका प्रशिक्षक र खेलाडीले सहारा एकेडेमी भ्रमण गरेका छन् । उनीहरुलाई सहरा क्लबका अध्यक्ष केशवबहादुर थापा, एकेडेमी संयोजक विक्रम थकाली र सल्लाकार समितिका सभापति वीरभद्र आचार्यले स्वागत गरेका थिए । कराते प्रशिक्षक दीपक श्रेष्ठले सहाराले खेलकुदका माध्यमबाट अनाथहरुलाई आश्रय दिएर देशमै उदाहरणीय कार्य गरेकोमा […]

May 29, 2018

खेलाडी र खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– छाउनी डोजोले कराते खेलाडी, रेफ्री र खेलप्रेमीलाई सम्मान गरेको छ । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण कराते तथा किक बक्सिङ च्याम्पियनसिपका दौरान उनीहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा बर्लिन ओपनका कास्य पदक विजेता मन्डेकाजी श्रेष्ठ, करातेका राष्ट्रिय रेफ्री सह संयोजक राजेन्द्र कपाली, अन्तर्राष्ट्रिय रेफ्री सञ्जय रञ्जित र खेलप्रेमी राम श्रेष्ठलाई सम्मान गरिएको […]

Success

Thank you for your time.