default_image

कराते

December 24, 2016

कराते एकल काताको स्वर्ण पदकमा पर्शुरामको ह्याट्रिक

विराटनगर (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक प्राप्त गर्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गर्न सफल भएका छन् । विराटनगरस्थित शहिद रंगशालामा भएको कराते प्रतियोगिता अन्र्तगत पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । पर्शुराम काठमाडौंमा २०६५ सालमा भएको […]

December 15, 2016

सितोरियो कराते विश्वकपका पदक विजेता स्वदेश फिर्ता

काठमाडौं (हाम्रो खेलकुद) – ओपन सितोरियो कराते विश्व कपका पदक विजेता खेलाडी स्वदेश फर्केका छन् । पदक विजेता खेलाडलाई नेपाल कराते महासंघले बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत गरेको थियो । हंगेरीमा आइतबार सम्पन्न प्रतियोगिताअन्तर्गत पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले स्वर्ण पदक जितेका थिए । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा […]

December 11, 2016

सितोरिया कराते विश्व कपमा नेपालले जित्यो दुई स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले हंगेरीमा ओपन सितोरियो कराते विश्व कपमा दुई स्वर्ण र दुई रतज पदक जितेका छन् । पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० […]

December 6, 2016

नेपाली खेलाडीले विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

  काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले हंगेरीमा हुने विश्व खुला सितेरियो कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिप डिसेम्बर ९ देखि ११ सम्म हंगेरीको बुढापेस्टमा हुनेछ । नेपाली खेलाडी मल्लिका थापा ५० केजी, अनु अधिकारी ५५ केजी, विजय लामा ६० केजी र जनक सिंह खड्का ७० केजी प्रतिस्पर्धा गर्नेछन् । टोलीको टिम लिडर तथा […]

July 16, 2016

सोनामले थाइल्यान्ड ओपन च्याम्पियनसिपमा काँस्य पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी सोनाम लामा थाइल्यान्डमा भएको ओपन कराते च्याम्पियनसिपमा काँस्य पदक जितेका छन् । अघिल्लो बर्षदेखि भाग लिएको उक्त प्रतियोगितामा नेपालले पदक जितेको यो पहिलो पटक हो । सोनामले ५५ केजी तौल समूहमा काँस्य जितेका हुन् । प्रतियोगितामा नेपालका १३ खेलाडीले भाग लिएका थिए ।

May 13, 2016

एनएसकेए करातेमा नेपाल च्याम्पियन

नेपालले नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपालले ४० स्वर्ण, २६ रजत र १४ कांस्य जित्यो । दोश्रो भएको भारतले ३ स्वर्ण, ८ रजत र ४० कांस्य हात पा¥यो । नेपाल सोतोकान कराते संघ (एनएसकेए) द्वारा आयोजित प्रतियोगितामा नेपालका सुशान्त मोडक र कृषा शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा उत्कृष्ट […]

May 13, 2016

मल्लिका र पुनमलाई स्वर्ण

आनन्द नगर डोजोकी मल्लिका तामाङ्ग र न्यू लिराकी पुनम पौडेलले तेश्रो महान सिद्धार्थ उपत्यकाव्यापी खुला कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् । नेपाल सितेरियो डो संघ महान सिद्धार्थ शाखा डोजोको आयोजनामा भएको महिला २० केजी तौल समूहको प्रतस्पिर्धामा तामाङ्गले जोरपाटी डोजोकी रुसा वाईवालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । आनन्द नगरकी निमा शेर्पा […]

May 12, 2016

कराँतेका महासचिव सिवाकोटी ठगी आरोपमा पक्राउ

नेपाल कराँते महासंघका महासचिव केदारबाबु सिवाकोटीलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। विगत छ हप्तादेखि प्रहरीको खोजीको सूचीमा रहेका सिवाकोटीलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको हो। प्रहरीले सिवाकोटीलाई थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेर हिरासतमा राखेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी अन्तर्गतको नेपाल कराँते महासंघका बहालवाला महासचिव सिवाकोटी महाराजगञ्जबाट पक्राउ […]

Karate

May 4, 2016

एनएसकेए अन्तर्राष्ट्रिय कराते बुधबार

नेपाल सोतोकान कराते संघ (एनएसकेए) को आयोजनामा नवौं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख २९ गते, बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा व्यक्तिगत र टिमतर्फ कुमुते र काता गरी जम्मा ६३ स्वर्ण, ६३ रजत र १ सय २६ कांस्य गरी जम्मा २ सय ५२ पदकका लागि भिडन्त हुने आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले […]

gojuriyo

May 4, 2016

गोजुरियो टोली मलेसियातर्फ

तेह्रौं ओकिनावा गोजुरियो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार मलेसियाको इपो पेराक प्रस्थान गरेको छ । एसियाली क्षेत्रका १९ राष्ट्र सहभागी हुने बताइएको प्रतियोगिता मे ६ देखि ८ तारिखसम्म सञ्चालन हुने छ । विशांक राना मगरले ११ वर्षमुनिको ३० केजीमुनि तथा रोशन श्रेष्ठले १५ वर्षमुनिको ६० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा […]

Success

Thank you for your time.